Breaking News
Home / टेक – फिचर

टेक – फिचर

Tech Feature : ICT Product, Report and Features

एप्पलको पुरानो थोत्रो कम्प्युटरको लिलामीको मूल्य ३ करोड

अमेरिकामा एउटा थोत्रो कम्प्युटरको लिलामी हुँदैछ । आश्चर्यको कुरा यो कम्प्युटरको लिलामीको मूल्य ३ लाख डलर (३ करोड ३० लाख नेपाली रुपैयाँ)बाट सुरु हुँदैछ । अमेरिकाको बोस्टनको आरआर अक्सन कम्पनीले त्यो कम्प्युटरको लिलामी गर्नेछ । यो कम्प्युटर एप्पल कम्पनीको कम्प्युटर हो । यसलाई १९७० को दशकमा स्टिभ जब्स र स्टिभ ...

Read More »

थ्री डी टेक्नोलोजीको अर्को एउटा चमत्कार

थ्री डी टेक्नोलोजी’ ‘लाई टेक्नोलोजी’ बिकासमा एउटा चमत्कार मानिएको  छ | सामान्यतया थ्री डी टेक्नोलोजी के हो?  भन्ने कुरा आउँन सक्छ , साधारण  शब्दहरूमा भन्ने हो भनी  थ्री डी टेक्नोलोजी तीन-आयामी प्रविधिको लागि खडा हुन्छ जुन जीवनको लगभग हरेक हिँडाइमा र विशेषतया मनोरञ्जन क्षेत्रमा नजिकैको भविष्यमा संभावनाहरुको एक विस्तृत स्मरण  प्रदान गर्दछ। ...

Read More »

सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

सामसुङले आफ्ना  दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने प्रष्ट पारिसकेको छ । ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ । यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ । स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ ...

Read More »

सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

जसलाई गुडाउनु पर्दैन, अनुहार चिनेर आफैं गुड्छ चिनियाा रोबोटिक्स कम्पनीलेआर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको छ । रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ्याउन सक्दछ । यसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ ...

Read More »

आइफोन ८, आइफोन एक्स र ८ प्लस आइफोनका विशेषताहरु यस्ता छन्

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोन एक्स आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर ...

Read More »

आइफोन–८ को फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ ‘फिङ्गरप्रिन्ट विशेषता, मूल्य १२ सय डलर

आइफोन–८ को  अधिकतम मूल्य हो, १२ सय डलर ।अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ । अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर ...

Read More »

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ पिक्सेल प्रति इन्च रहेको छ । परफमेन्स स्पेसिफिकेसनः एन्ड्रोइड ७.१.१ अपरेटिङ सिस्टम रहेको नोट एटमा ...

Read More »

आउदैछ गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने तेज क्यामेरा

स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ ।  विश्वकै तिव्र गतिको तेज क्यामराले गतिवान गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने वैज्ञानिकले दाबी गरेका छन् ।  यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र ...

Read More »

स्मार्टफोनका अगाडी नटिकेका ८ लोकप्रिय ग्याजेटहरु

स्मार्टफोन बजारमा छाइरहँदा अरु धेरै ग्याजेट बेकम्मा बने र बनिरहेका पनि छन् । स्मार्टफोनले बेकम्मा बनाइदिएका ८ ग्याजेट यस्ता छन्ः १. पेजरः मोबाइल युगभन्दा अघि पेजर निकै चल्तीको कम्युनिकेसन ग्याजेट थियो । यसबाट टेक्स्ट तथा भ्वाइस मेसेज पठाउन र पाउन सकिन्थ्यो । तर अहिले यसको प्रयोग हुँदैन । मोबाइल तथा ...

Read More »

१० हजारभन्दा कम मूल्यमै पाइने मुल्यका स्मार्टफोन

नेपाली बजारमा अहिले स्मार्टफोनको मूल्य ४ हजार रुपैयाँदेखि नै सुरु हुन्छ । सामसुङ, हुवावे, जीओनी, कलर्स, इन्टेक्स र एलजी र जेडटीइका १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बजार फस्टाउँदो छ । यी कम्पनीका १० हजार भन्दा कम मूल्यका केही स्मार्टफोन र तिनीहरुको विशेषता यस्तो छः हुवावे चिनियाँ स्मार्टफोन कम्पनी हुवावे ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...