Home / आइटी रोजगारी

आइटी रोजगारी

यसकारण ओझेलमा पर्यो विज्ञान र प्रविधिको आविष्कार नेपालमा : आइसिटी खोज पत्रकारीता अभियान शुरु

आइसिटी खोज पत्रकारीतामार्फत हाइटेक रिसर्च एण्ड इनोभेसन सेन्टरको रुपमा विकास गराउने अभियानमा आइसिटी पत्रकार विकास मञ्च       Before IBM, Microcomputer was made in Nepal 1970’s decade शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगका लागि मिडिया दबाब अभियान आइसिटी पत्रकार विकास मञ्चले शुरु गरिसकेको छ । ...

Read More »

सगुनले मोवाइल एप्समार्फत मिनी आइपीओ खुल्ला गर्ने

काठमाडौं। अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम  ले सर्वसाधारणहरुलाई लगानीको अवसर प्रदान शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै देशबाट समेत लगानी गर्न पाउने यो अवसर सगूनले जुन २९, २०१६ देखि शुरु गरेको थियो ...

Read More »

फेसबुकबाट कसरी डलर कमाउने टिप्स (पढ्नुस् )

के तपाइको फेसबुक क्रेजी हुनुहुन्छ ? उसो भए तपाईका लागि खुसीको कुरा छ । अब तपाइले फेसबुक चलाएरै डलर कमाउन सक्नु हुन्छ । यो कुनै रमाइलो गफ होइन साचो कुरा हो । फेसबुकले एक नयाँ आकर्षक फिचर ल्याउने भएको छ । छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको उक्त फिचरमार्फत प्रयोगकर्ताले राम्रो ...

Read More »

पुनर्निर्माणका लागि सरकारले २५७१ पदमा जागिरको आवेदन खुल्यो

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो संख्या जागिर खोलेको छ । शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सरकार अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पीय आवास पुनः निर्माण कार्यक्रम तथा भूकम्प आकस्मिक सहायता आयोजनाका लागि २५७१ इन्जिनियर मागेको हो । जसमा इन्जिनियर, सब इन्जिनियर तथा असिस्टेन्ट सब इन्जिनियर पदका लागि आवेदन ...

Read More »

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० हजार

एक प्रतिष्ठित हाइद्रो पावरको लागी बिभिन्न रिक्त पदको लागि आबेदन खुलेको छ । १) फरन्ट डेक्स (महिला) तलब्: १५०००-२०००० स्नतक उत्तीर्ण अनुभव्: २ बर्ष २) कार्यकारी सहायक (एम डी रिपोर्टिङ) (महिला) तलब : २००००-२५००० स्नातक उत्तीर्ण अनुभव: ३ वर्ष ३) वरिष्ठ अकाउन्टेन्ट तलब : ४०००० भन्दा माथि(सहमतिमा) मास्टर उत्तीर्ण जलविधुतमा ...

Read More »

१४०० जनालाई रोजगारीको लागि दर्खास्त खुल्यो लोकसेवा आयोगमा

लोकसेवा आयोगले १४ सय भन्दा बढी खरिदार पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको हो । १४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । ...

Read More »

एलजीसीडीपी अधिकृतमा २ सय ९२ का लागि जागिरको अवसर, मासिक ५० हजार तलब पाउने

काठमाण्डौ । स्थानीय विकास मन्त्रालयले दाताहरुको सहयोगमा संचालन गरिरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(एलजिसीडीपी)का लागि देशभरबाट २ सय ९२ अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । निकै आकर्षक तलब, सेवा सुविधा पाइने यो कार्यक्रमका लागि दोश्रो चरणमा यति धेरै अधिकृतहरु माग गरिएको हो । माग गरिएका अधिकृतहरुले देशभरका २१७ ...

Read More »

नागरिक उड्ययन प्राधिकरणले माग्यो सहायक देखि वरिष्ठ अधिकृतसम्म कर्मचारीको आवेदन

नेपाल नागरिक उड्ययन प्राधिकरणले रिक्त रहेका तीन समूहका लागि २० जना प्राविधिक कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले प्राविधिक कर्मचारी करारमा भर्ना गर्नका लागि आवेदन माग गरेको हो । माग गरिएका कर्मचारीमा सातौं तह वरिष्ठ अधिकृत ए.ट्रा.स.मा १५ जनाको माग गरिएको छ । जसका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट विज्ञान ...

Read More »

जागिर छोड्न चाहनेलाई नेपाल टेलिकमले ४० लाखदेखि १ करोडसम्म दिने योजना ल्यायो

टेलिकम श्रोतका अनुसार टेलिकममा शैक्षिक योग्यता कम भएका र प्राविधिक दक्षता पनि नभएका कर्मचारीलाई लक्षित गरेर नेपाल टेलिकमले जागिर छोड्न चाहने कर्मचारीलाई स सम्मान बिदाई गर्ने भएको छ । टेलिकमले कम्पनीमा कार्यरत १८ सय १४ जना कर्मचारी कटौती गर्ने योजना अनुसार २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वेच्छिक अवकाश ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...