Breaking News
Home / आइसिटी मार्केट

आइसिटी मार्केट

साइबर हमलाको जोखिममा नेपाल, प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध

प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।  चिट्ठा पर्‍यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।” कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै ...

Read More »

कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुने कारण यस्तो

नबराज गिरी कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग मदरबोर्डको हरेक भागमा राम्रोुँग जोडिएको कुरा पक्का गनर््होस । जस्तै ...

Read More »

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् । कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने ...

Read More »

अब कुनै पनि डेविट कार्डबाट २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने

नेपाल राष्ट्र बैंकले सीमा तोकेर  विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा  घटाइएको छ।  अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविललगायत केही बैंकहरुको कार्डबाट एक पटकको ...

Read More »

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज ...

Read More »

विश्वकै सानो कम्प्युटर, हेर्नुहोस् नुनको सानो टुक्रा जत्रै छ

आइबिएमले  थिंक २०१८ कन्फ्रेन्समा विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्ने भएको छ । विश्वकै सबैभन्दा सानो यस कम्प्युटर १ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको रहेको छ । यसअघि मिसिगन माइक्रो मोटेले सन् २०१५ मा सबैभन्दा सानो आकारको कम्प्युटर तयार पारेको थियो । त्यसको आकार २ मिलिमिटर लम्बाई तथा ...

Read More »

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ

संसारभर बहुचर्चित हुनुमा रोबोट सोफियाको सामान्य मानिस सरह कुरा गर्ने , अनुहारमा बिषय अनुरुप परिवर्तन गर्न सक्ने र अझ नागरिकताको कारण प्रमुख रुपमा लिईन्छ  । सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। साउदी अरबले सोफियालाई नागरिकताको दर्जा दिएको कारण कानुनत उनि ...

Read More »

नयाँ प्रविधि, अब महिलाहरूले उठेरै पिसाब गर्न सक्ने

काठमाडौं डेली महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ । यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले ...

Read More »

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको ...

Read More »

आयो स्मार्ट ऐना, जसले मेक अप गर्न सिकाउँछ

मेक अप गर्न सहयोग गर्ने स्मार्ट ऐना बजारमा आएको छ । यो ऐनाले अनुहार मात्र होइन तपाईको मुटुको धड्कन नाप्न सक्छ । यस ऐनामा जर्मनीको इन्फिनन टेक्नोलोजीज एजीको थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । ऐनाले तपाई हिँडेका बेला मुटुको गति कति छ भन्ने पनि जानकारी गराउनेछ । ...

Read More »