Breaking News
Home / आइसिटी मार्केट (page 2)

आइसिटी मार्केट

नयाँ प्रविधि, अब महिलाहरूले उठेरै पिसाब गर्न सक्ने

काठमाडौं डेली महिलाहरुको यो समस्यालाई ध्यानमा राख्दै अष्ट्रेलियाको ग्रिन पार्टीले महिलाहरुलाई उठेर पिसाब फेर्ने तालीम दिँदैछ ।समाचार अनुसार एउटा विशेष खालको सामानको सहयोगले महिलाहरुले उठेरै पिसाब फेर्न सक्दछन् । सोही विशेष किट कसरी प्रयोग गर्ने भन्ने तालीम ग्रिन पार्टीले दिइरहेको छ । यो सामान नली आकारको हुन्छ । जसलाई महिलाहरुले ...

Read More »

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको ...

Read More »

आयो स्मार्ट ऐना, जसले मेक अप गर्न सिकाउँछ

मेक अप गर्न सहयोग गर्ने स्मार्ट ऐना बजारमा आएको छ । यो ऐनाले अनुहार मात्र होइन तपाईको मुटुको धड्कन नाप्न सक्छ । यस ऐनामा जर्मनीको इन्फिनन टेक्नोलोजीज एजीको थ्रीडी क्यामेरा र राडार चिप्स प्रयोग गरिएको छ । ऐनाले तपाई हिँडेका बेला मुटुको गति कति छ भन्ने पनि जानकारी गराउनेछ । ...

Read More »

नोकिया सिक्सको फिचर्सहरु यस्तो

नोकिया सिक्समा डुअल साइट, श्भकष्कक अप्टिक्स, एन्ड्रोइड ओरियो अपरेटिंग सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्नीसन फिचर समेत रहेको छ । नोकिया सिक्सका अन्य फिचर्समा ५.५ इन्चको २.५ डी डिस्प्लेका साथै नटुट्ने खालको कोर्निंग गोरिल्ला ग्लासको सुरक्षाकवच रहेको छ । नोकिया सिक्सको बडीमा पनि विशेष ध्यान दिएको छ कम्पनीले । ...

Read More »

छुट्नुभयो की ! सुबिसु क्यान इन्फोटेक २०१८ मा अफरको बहार लिन

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबारदेखि सञ्चालन भएको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् । क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ...

Read More »

सुटकेस पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको

जसलाई गुडाउनु पर्दैन, अनुहार चिनेर आफैं गुड्छ चिनियाा रोबोटिक्स कम्पनीलेआर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको छ । रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ्याउन सक्दछ । यसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ ...

Read More »

पेनड्राइभ जत्रै आधुनिक पोर्टेबल कम्प्युटर

हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ । यो हो आधुनिक पोर्टेबल कम्प्युटर  डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा ...

Read More »

आइफोन ८, आइफोन एक्स र ८ प्लस आइफोनका विशेषताहरु यस्ता छन्

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८एस सार्वजनिक भएका छन् । आइफोन एक्स आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर ...

Read More »

आइफोन–८ को फेसियल रिकग्जिनेसन’, र ‘थ्रीडी सेन्सर’ ‘फिङ्गरप्रिन्ट विशेषता, मूल्य १२ सय डलर

आइफोन–८ को  अधिकतम मूल्य हो, १२ सय डलर ।अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ । अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर ...

Read More »

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ पिक्सेल प्रति इन्च रहेको छ । परफमेन्स स्पेसिफिकेसनः एन्ड्रोइड ७.१.१ अपरेटिङ सिस्टम रहेको नोट एटमा ...

Read More »