Breaking News
Home / आइसिटी मार्केट (page 3)

आइसिटी मार्केट

आखिर किन मोबाइल र इन्टरनेट सेवा प्रदायक ग्राहकलाई क्षतिपूर्ति दिन चाहदैनन्

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ लागू गरेको छ, सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्राहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । तर, मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा सञ्चालन गर्न नसकिनेबताएका छन् । नेपाल टेलिकम, एनसेल लगायतका मोबाइल सेवा ...

Read More »

सामसुङ ग्यालेक्सी नोट 8 का फिचरहरु

सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट हिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ । समाचार अनुसार नोट एटका दुईवटा भेरिएन्ट्स हुनेछन्, ६४ जिबी र १२८ जिबी इन्टर्नल स्टोरेज । जसमा सस्तो चाहीँ फोनको मूल्य नै ११ ...

Read More »

अब ब्लुटुथ रिमोट कन्ट्रोलले चल्छ सुपर सेल्फी स्टिक

शाओमीले ब्लुटुथ रिमोट कन्ट्रोलले चल्ने विशेषता भएको  शानदार सेल्फी स्टिक बजारमा ल्याएको छ ।  यो स्टिकले टाढाबाट पनि सेउल्फी लिन सकिन्छ । यसलाई मोडेल तपाईं आरामसँग जहाँ पनि लैजान सक्नुहुन्छ । शाओमी सेल्फी स्टिकको वजन मात्र १ सय ५५ ग्राम छ । यो सेल्फी स्टिकलाई एन्ड्रोइड ४.३ वा त्यसपछिको भर्सन ...

Read More »

सामसुङको ग्यालेक्सी एस एट प्लसको मूल्य १०५० डलर थप फिचर्सहरु

ग्यालेक्सी एस एट प्लसमा ६.२ इन्चको क्वाड एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । ग्यालेक्सी एस एट प्लसमा आइरिस स्क्यानर, ६४ जिबीको मेमोरी तथा वायरलेस चार्जिंग हुनेछ । साथै यसमा ४ जिबीको र्याम, १२ मेगापिक्सेलको डुअल क्यामरा, ८ मेगापिक्सेलको सेल्फी क्यामरा, धुलो तथा पानी प्रतिरोधी हुुनुका साथै र सामसुंग पे समेत सिस्टम ...

Read More »

आइफोन ८ बाट थ्री डी सेल्फी यसरी खिच्नुहोस्

थ्री डी स्क्यानरकै कारण आइफोन ८ को मूल्य  १ हजार डलर   भन्दा बढि हुने एप्पलको आगामी संस्करण आइफोन एटमा यस्तो सेल्फी क्यामरा हुनेछ जुन इन्फ्रारेड मोड्युल रहनेछ र त्यसले थ्री डी सेल्फी खिच्न सकिनेछ । एप्पलको आगामी आइफोनमा हुने प्रविधिलाई क्रान्तिकारी  छन, जुन विभिन्न एप्लिकेसनमा प्रयोग हुनेछ ।यो प्रविधि सेल्फी खिच्नेसँगै ...

Read More »

नोकियाको पहिलो स्मार्टफोन यस्तो विशेषतामा

नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ ।  नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ । नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम ...

Read More »

स्मार्टफोनका अगाडी नटिकेका ८ लोकप्रिय ग्याजेटहरु

स्मार्टफोन बजारमा छाइरहँदा अरु धेरै ग्याजेट बेकम्मा बने र बनिरहेका पनि छन् । स्मार्टफोनले बेकम्मा बनाइदिएका ८ ग्याजेट यस्ता छन्ः १. पेजरः मोबाइल युगभन्दा अघि पेजर निकै चल्तीको कम्युनिकेसन ग्याजेट थियो । यसबाट टेक्स्ट तथा भ्वाइस मेसेज पठाउन र पाउन सकिन्थ्यो । तर अहिले यसको प्रयोग हुँदैन । मोबाइल तथा ...

Read More »

डिजिटल सिग्नेचरलाई ह्याक गर्न आजको प्रविधिलाई १० हजार बर्ष लाग्छ – विप्लवमान सिंह

डिजिटल सर्टिफाइङ कम्पनीले नेपालमा डिजिटल सिग्नेचर प्रणाली सुरुवात गरिसकेको छ । राष्ट्रपति, प्रधानमन्त्री र संचारमन्त्रीलाई डिजिटल सिग्नेचर दिएर काम सुरु गरेको सो कम्पनीले अब भने ब्यवसायिक रुपमा सिग्नेचर दिने गरी तयारी गरिरहेका कम्पनीका अध्यक्ष विप्लवमान सिंहले बताएका छन् । डिजिटल सिग्नेचर कम्तिमा पनि २०४८ विट्समा बन्छ । जसको कारण कसैले ...

Read More »

फोर जी इन्टरेनट चल्ने स्मार्टफोनहरु सूचीसहित

नेपालमा नेपाल टेलिकम र एनसेलले फोरजी इन्टरनेट चलाउने अन्तिम तयारी गरिरहेका छन् । जुनसुकै मोबाइलमा फोनमा फोरजी इन्टरनेट चल्दैन । यसका लागि फोरजी चल्न सक्नेगरी बनाएका मोबाइल फोन जरुरी हुन्छ । नेपालमा हाल बिक्रि भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोरजी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोरजी ...

Read More »

क्यान कमटेक २०१६ सूचना प्रविधि प्रेमीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न -फोटो फिचरसहित

क्यान कमटेक २०१६ प्रदर्शनी भब्यताका साथ सम्पन्न भएको छ । सुचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित क्यान कमटेक मेलाको सूचना तथा सञ्चारमन्त्री माननीय सुरेन्द्र कार्की (राम कार्की) ज्यूले समुद्धघाटन गर्नु भएको थियो । एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित अयोजित कमटेक मेलाको एक लाख ...

Read More »