Home / आइसिटी मार्केट (page 4)

आइसिटी मार्केट

क्यान कमटेक २०१६ सूचना प्रविधि प्रेमीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न -फोटो फिचरसहित

क्यान कमटेक २०१६ प्रदर्शनी भब्यताका साथ सम्पन्न भएको छ । सुचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित क्यान कमटेक मेलाको सूचना तथा सञ्चारमन्त्री माननीय सुरेन्द्र कार्की (राम कार्की) ज्यूले समुद्धघाटन गर्नु भएको थियो । एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित अयोजित कमटेक मेलाको एक लाख ...

Read More »

यी ७ ल्यापटप मात्रै किन्नुहोस् यसकारण

सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै ...

Read More »

ज्याक्शन र कम्मीसको कष्टमर मिट सम्पन्न

सागर श्रेष्ठ, काठमाण्डौ, पाल जलस्रोतको धनी देश हो । तर प्रचुर मात्रामा विजुली उत्पादन गर्न सकिरहेको छैन । यो नेपालको दुर्भाग्य हो ।  दैनिक ४ घण्टा देखी ९ घण्टा सम्म लोडसेडिङ्गको मार खेपिरहनु परेको छ । घर, उद्योग, कलकारखाना, कर्पोरेट अफिस, बैंकमा त यसको असर प्रतयक्ष परेको छ । यसको समाधानको ...

Read More »

नेपाली विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत पानीमाथि कुद्ने साइकल बनाए

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका बर्जित थापाको विद्यार्थी समूहले पानीमाथि कुद्ने साइकल बनाएका छन् । मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको पानीमाथि कुद्ने साइकल बाढी आइरहेका बेला उद्धार गर्न उपयोगी हुनेछ । बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने साइकल बनाएका बिद्यार्थी समूहको दाबी छ । ...

Read More »

आइफोन सेभेनको टेक फिचर

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सेभेन सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने सार्वजनिक गरेको छ । अनलाइन रिपोर्ट अनुसार आइफोन सेभेनमा एप्पलले केही महत्वपूर्ण परिवर्तन गरेको छ । जसअनुसार ३।५ एम एम को अडियो ज्याकको साटो अडियो आउटपुटका लागि लाइटनिंग कनेक्टर हालिएको छ । यसले आइफोनलाई झनै पातलो बन्न सहयोग गर्नेछ ...

Read More »

गाडी पारखीलाई लोभ्याउने स्पोर्ट्स कारहरु फोटो फिचरसहित

अमेरिकाको क्यलिफोर्निया राज्यस्थित कारमेलमा आयोजना भइरहेको ‘द क्वेल, ए मोटरस्पोर्ट्स ग्यादरिङ–२०१६’ मा विभिन्न अत्याधुनिक तथा ऐतिहासिक स्पोर्ट्स कारहरु प्रदर्शनमा राखिएका छन् । त्यहाँ प्रदर्शन गरिएका विभिन्न स्पोर्ट्स कारहरुले अमेरिका लगायत विश्वभरका कार प्रेमीहरुको ध्यान आफू तिर खिचेको छ । उक्त प्रदर्शनीमा देखिएका केही कारहरु :

Read More »

कमटेक इभेन्टको विशेषता : सञ्चार प्रविधि मानिसको जिवनशैलीसँग जोडिएको देखाउन

विश्वराम बलामी महासचिव, क्यान महासंघ कमटेक इभेन्ट नेपालको बढ्दो कम्युनिकेशन सेवासँगै ब्रोडब्यान्ड इन्टरनेटको विकास र बिस्तारलाई टेवा पुगोस् भन्ने उद्देश्यले कमटेक हुन लागेको हो । यसमा इन्टरनेट, टेलि कम्युनिकेशन, मोबाइल फोनलगायतका कम्युनिकेशनका प्रडक्ट तथा सेवालाई कमटेक सोकेसको रुपमा ल्याउन लागिएको हो । तर सफ्टवेकलाई विस्थापित गर्न कम्टेक आएको हैन । ...

Read More »

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो। नेपाल धितोपत्र बोर्डले कालो धनको खोजी गर्ने भनेका कारण गत सातादेखि ओरालो लागेको सेयर बजार मंगलबार पटकपटक सर्किट ...

Read More »

सबैभन्दा पातलो ल्यापटप फिचर

एच पी कम्पनीले सबैभन्दा पातलो र सस्तो स्पेक्टर सिरिजको ल्यापटप बजारमा ल्याएको छ । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप हो ।कम्पनीले यो ल्यापटपको पछाडिको भागलाई आकर्षक लुक दिएको छ । जसमा एचपीको नयाँ लोगो रहेको छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । यसमा कोर एम ...

Read More »

एभरेष्ट बैंककोे ४५ करोडको एफपीओ आउदै

काठमाडौं । चुक्ता पुँजी बढाउनका लागि एभरेष्ट बैंकले चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै २ अर्ब रुपैयाँ मर्जरबाट, ४५ करोड रुपैयाँ एफपीओबाट र फ्रि रिजर्भमा रहेको २ र्अ ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्दै ०७४ असार ...

Read More »