Breaking News
Home / आइसिटी मार्केट (page 5)

आइसिटी मार्केट

नेशनल माइक्रो फाइनान्सको आइपीओमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन !

काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले साउन १६ अर्थात आइतबारदेखि मागेको आइपीओको आवेदनमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन परेको छ । यो संस्थाले ३ करोड मूल्यको ३ लाख कित्ता प्राथमिक सेयरको निश्कासन गरेको हो । यसका लागि आवेदन दिने मिति आइतबारदेखि थियो । एकसय रुपैयाँ अंकित मूल्यको ...

Read More »

राष्ट्रियस्तरका ३ विकास बैंकको हकप्रद शेयर आउँदै

नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धि नीतिअनुरुप राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउनुपर्ने हुन्छ । सोही अनुरुप चुक्तापुँजी पुर्याउन राष्ट्रिय स्तरका विकास बैंकहरु लागीपरेका छन् । यस्ता बैंकहरुले पुँजी वृद्धिका लागि हकप्रद निष्काशनको बाटो अपनाएका छन् । जसमध्ये, माउण्ट मकालु, देवः र त्रिवेणी विकास ...

Read More »

जियोनी एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रेमा, २४०० एमएएच क्षमताको ब्याट्री

जियोनिले जियोनि एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो  सेल्फी खिच्न रुचाउनेका लागि लक्षित गरी नेपाली बजारमा ल्याउने भएको छ।  एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । यस सेटमा २.५ डी ड्रागन टेल ग्लास रहने छ। पाँच इन्चको एच डी (७२० पी) आइपीएस ईन ...

Read More »

हुवावेको वाइफाइभ II

हुवावेले नयाँ रेन्जमा वाइफाइभ II नामको नयाँ स्मार्टफोन सार्वजनिक गरेको  छ । सजिलै प्रयोग गर्न सकिने र उत्कृष्ट बनोट भएको यस फोनको मूल्य १२ हजार रुपैयाँ तोकिएको छ । तीन रंगमा उपलब्ध उक्त फोनलाई सेमी-सराउण्ड ब्याक कभरले यूनिबडी लुक दिएको छ ।  यसमा भएको चार गोलाकार कुनाहरुले युवा स्टाइल दिन ...

Read More »

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरको अवसर

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन ...

Read More »

नेशनल माईक्रोको तीन लाख कित्ता साधारण शेयर आइपिओ निश्काशन

गोलाप्रथा हुने भएकाले सन्तुलित रुपमा शेयर भर्नु फाइदाजनक हुने नेशनल माईक्रोफाईनान्स(NMBSL)ले सर्बसाधारणका लागि तीन लाख कित्ता साधारण शेयर निश्काशनको क्रममा आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १६ गतेदेखि सर्बसाधारणका लागि शेयर बिक्री थालिने र साउन १९ गते आबेदन बन्द हुने जनाएको छ ।   सर्बसाधारणले ५० कित्ता देखि ...

Read More »

तीन लघुवित्तको आइपिओ साधारण शेयर आउदै

नेपाल धितोपत्र बोर्डले गत साता मात्र २ लघुवित्त कम्पनीहरुलाई साधारण शेयर निष्काशन गर्न अनुमती दिएको छ । यस अघि गत जेठ अन्तिममा बोर्डबाट साधारण शेयर निष्काशनको अनुमती पाएको नेशनल माइक्रोफाइनान्सले पनि शेयर निष्काशनको प्रकृया चलाई रहेको छ । तीन लघुवित्तले ढिलोमा साउन मसान्तसम्ममा ८ लाख २० हजार कित्ता साधारण शेयर ...

Read More »

रेमिटेन्स मनी ट्रान्सफर कम्पनी, एजेन्ट र मनि चेन्जर कम्पनीको पूँजी बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मनी ट्रान्सफर कम्पनी र मनि चेन्जर कम्पनीहरुको पनि चुक्ता पुँजी बढाएको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत रेमिटेन्स कार्ड जारी गर्ने कम्पनीको पुँजी २५ करोड पुर्‍याएको छ । प्रिन्सिपल कम्पनी भइ कारोबार गर्ने रेमिटेन्स फर्मको पुँजी पाँच करोडबाट १० करोड रुपैयाँ पुर्याएको छ । यसैगरी ...

Read More »

आइतबारदेखि सेयर बजार ११ बजे खुल्ने छ भने तीन बजे बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको समय एक घण्टा बढाएर चार घण्टा पुर्याएको छ । आइतबारदेखि सेयर बजार ११ बजे खुल्ने छ भने तीन बजे बन्द हुनेछ । स्टक एक्सचेन्ज मिमिटेडको विहीबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समय एक घण्टा बढाउने निर्णय गरेको हो ।  स्टक एक्सचेन्जले कारोबार समय ...

Read More »

बुटवल पावरको एफपीओ आउदै, यस्तो छ, कम्पनीको वित्तिय अवस्था

बुटवल पावर कम्पनी (BPCL) ले एफपीओ निष्काश गर्ने भएको छ । कम्पनीको असार २७ गते वसेको विशेष साधारण सभाले एफपीओ (FPO) निष्काश गर्ने प्रस्ताव पारीत गरेको छ । सभाले जारी पूँजी वृद्धि गरी रू. दुई अर्ब दश करोड पुर्याउन र सर्वसाधारण शेयरधनीको हिस्सा जारी पूँजीको ३० प्रतिशत र्पुयाउन एफपीओ निष्काश ...

Read More »