Breaking News
Home / लेख/बिचार विवेचना

लेख/बिचार विवेचना

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । ...

Read More »

फेसबुक प्राइभेसीप्रतिको गम्भीर चासो ! दिग्गज कम्पनीहरु फेसबुकबाट अलग्गिदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । फेसबुकमा संस्थापक समेत रहेका माक ...

Read More »

जमाना डिजिटल सिग्नेचरको ! यसको महत्व र सहज लिने प्रक्रिया यस्तो छ

विद्युतीय हस्ताक्षरको भनेको ‘डिइमेटेरियलाइज’ अर्थात भौतिक हस्ताक्षरलाई कागजरहित बनाउने भन्ने हो । विद्युतीय कारोबारमा कुनै पनि कागजातको प्रयोग गर्नु पर्दैन । डिम्याट फर्ममा भएको हुनाले यो मान्य हुन्छ । डिजिटल सिक्नेचर भनेको हामीले हस्ताक्षर भनेको हामीले गरेको भौतिक हस्ताक्षरलाई स्क्यान गरेर प्रयोग गर्ने होइन । यो पब्लिक कि इन्फ्रास्टक्चर (पीकेआई) ...

Read More »

सोफियाको जवाफ मानिस बौलायो भने बन्द गर्ने कुनै स्विच छ

संसारभर बहुचर्चित हुनुमा रोबोट सोफियाको सामान्य मानिस सरह कुरा गर्ने , अनुहारमा बिषय अनुरुप परिवर्तन गर्न सक्ने र अझ नागरिकताको कारण प्रमुख रुपमा लिईन्छ  । सोफिया उत्तरहरू समेटेर पहिल्यै तयार पारिएको कार्यक्रमबाट चल्दिनन्, बरू मान्छेहरूको अभिव्यक्ति बुझ्न उनले यन्त्रको प्रयोग गर्छिन्। साउदी अरबले सोफियालाई नागरिकताको दर्जा दिएको कारण कानुनत उनि ...

Read More »

नेपालमा ‘साइबर बुलिङ’ बढ्दो, के हो साइबर बुलिंग ?

जगन कार्की  सामाजिक सञ्जाल दुरुपयोगको सरल उदाहरण मुलुकमा भएको अथाह परिवर्तनविरुद्ध परिवर्तन विरोधी शक्तिहरु हावी बन्दै जानु, तिनैको कर्मचारीतन्त्रदेखि सरकारसम्ममा हालीमुहाली हुनु, असल काम गर्नेहरु गुमनाम हुनु प्रचार बाजीमा मोटो रकम खर्चिनेहरु रातारात हिरो बन्नु । देखाउनका लागि समाज सेवा,मानवीय कामका नाटक हुनु, कागजी बाघहरु सिर्जित हुनु इत्यादि साइबर बुलिंगका ज्वलन्त उदाहरण ...

Read More »

नेपालमा विज्ञान तथा सूचना प्रविधिको आविष्कारलाई प्रयोगमा ल्याउन आइसिटी खोज पत्रकारीता अभियान

आइसिटी विकासका लागि आइसिटी खोज पत्रकारीता अभियान साधना बस्नेत, काठमाडौ मुनि शाक्यका विज्ञान प्रविधिको आविष्कार र हाइटेक इनोभोसेन सेन्टरलाई देशव्यापी प्रयोगमा ल्याउन आइसिटी पत्रकार विकास मञ्चले आइसिटी खोज पत्रकारीता अभियान शुरु गरिसकेको छ   ।     विज्ञान तथा प्रविधिको आविष्कारको ५ दशक बिताइसकेका मुनि शाक्यले विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा ...

Read More »

सन्दर्भ असार पन्ध्र र कृषि पर्यटन : कृषि क्रान्तिको कुरामात्र काम शुन्य

भरतराज उप्रेती जलस्रोत र कृषिको धनी देश नेपालमा यी दुबैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु बिदेशको भुमिमा पसिना चुहाइरहेका छन् आफ्नो घरखेतको त कुरै नगरौ करेसाबारी समेत बाँजो बन्ने अवस्थामा पुगिसकेको छ । कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि ...

Read More »

फेसबूकमा भेटिने १४ चरित्रका मान्छेहरु

गुँरास गिरी फेसबुक एउटा यस्तो सामाजिक सञ्जाल हो । जहाँ हजारौ स्वभाव र चरित्र भएका व्यक्तिहरुको प्रोफाइल र चरित्र खुल्ला रुपमा देख्न हेर्न र पढ्न पाइन्छ । जो जहाँ रहे पनि सामाजिक फेसबुक सञ्जालमा आफूले गरेका गतिविधिहरु पोष्ट नगरी बस्नै नसक्ने अवस्था छ । फेसबुक सामाजिक सञ्जालमा देखिने १४ प्रकारका ...

Read More »

स्थानीय निकायलाई सूचना तथा संचार प्रविधिमैत्री किन बनाउने ?

आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ , त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ । सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि गर्न ...

Read More »

पत्रकारिताः गुण, दोष, चरित्र र चुनौतीहरु

– अयोध्या प्रसाद श्रीवास्तव नेपोलियनले एक पटक भनेका थिए “ दुनिया मा दुइटा शक्ति मात्र छन् – यौटा तलवार र अर्को कलम, अन्तमा तलवार माथि कलमको विजय हुने गर्दछ ।” तलवारको भरमा सैनिक देखि सम्राट सम्म को यात्रा गरेको नेपोलियन, जसले विश्वविजयको सपना देखेको थियो, त्यस्तो बाहुबलको धनी व्यक्तिले कलमको ...

Read More »