Home / लेख/बिचार विवेचना (page 3)

लेख/बिचार विवेचना

डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामा धेरैका श्रीमती अर्कैसँग पोइला गएका छन् !

जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो ...

Read More »

राजनीति गर्दै हुनुहुन्छ ? :: बबिता बस्नेत

हाम्रोजस्तो मुलुकमा राजनीतिका अनेक पाटा छन् । कतिले भन्छन्– राजनीति सजिलो कार्य हो, आफैँले गरेका प्रतिबद्धताहरू पूरा गर्नु नपर्ने, जे बोले पनि हुने, नबोले पनि हुने, पैसा कमाउन दु:ख गर्नु नपर्ने, विभिन्न राजदूतावासले दिने छात्रवृत्तिमा छोराछोरीहरू पढाउन सकिने हुँदा आफ्ना लागि मात्र नभएर छोराछोरीका लागि पनि केही गर्नु नपर्ने । ...

Read More »

सिटौला–बाघ, पौडेल–बाख्रा र सुजाता घाँस

बसन्त प्रकाश उपाध्याय भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु । ‘पुलिसको लठ्ठी कति तगडा खुल्लामञ्च नै बन्दछ छैन झगडा ।’ पञ्चायतकालीन दिन थियो त्यो । र, प्रहसनमा महजोडीले यति भन्दा दर्शक दीर्घबाट करतल ध्वनि गुञ्जन्थ्यो । अहिले परिवेश बदलिएको छ ...

Read More »

१२ सत्ताईस पत्रकार, बाह्रथरी कुरा

१२ सत्ताईस पत्रकार पत्रकार भनेका देशको चौथो अङग हुन, हो हामीलाइ थाहा छ। यिनको बारेमा हामीले सबैभन्दा पहिला लेखेर नै यो १२थरीलाइ सार्वजनिक गर्नु पर्ने थियो, त्यो थाहा हुँदाहुँदै पनि उनीहरुको बारेमा गरिने १२ सत्ताइस कुरामा कमी नआओस्, कोही नछुटुन् कोही नदोहोरिउन् भन्ने संकल्पलाई अङगिकार गर्न खोजेको कारणले गर्दा यो ...

Read More »

के हो ? हर्ट अट्याक (हृदयाघात)

अनिल न्यौपाने काठमाडौं – शहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन् । अधिकांश ४० वर्षमाथिका हुन्छन् । तर करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक युवालाई ल्याइयो । हृदयाघात भएरै ल्याइएका उनको केन्द्रका सिनियर कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. यादवदेव भट्टले सफल शल्यक्रिया गरे । ‘डाक्टरी पेशाका क्रममा ...

Read More »

फ्लाइट नं. ७१७ : LENIN BANJADE

कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि कान त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं। आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा सिंगो ब्रह्माण्ड देखेझैं लाग्यो। त्यो ब्रह्माण्डमा कतै पृथ्वी नाचिरहेझैं लाग्यो। त्यो पृथ्वीमा ...

Read More »

प्रधानमन्त्रीको छलमा परेका १७ वर्षीय युवा बैज्ञानिक विकल्प ढुंगानाको प्रविधि साहस

प्रधानमन्त्रीदेखि नास्टका बैज्ञानिकहरुले समेत ढाँटे मौँका पाएँ भने देशमा उर्जा र इन्धनको विकल्प खडा गर्दिनेछु  गरिब छु, के मेरो क्षमता मारुँ ? २०५५ सालमा तनहुँको दमौलीमाजन्मिएका १७ वर्षीय किशोर विकल्प ढुंगाना नेपालमा सोलारबाट स्कुटर चलाउने प्रविधिको विकास र विस्तारमा लागेका छन् । राज्यतर्फबाट साथ र हौसला मिले देशमा उर्जा र ...

Read More »

नाट्टा चुनावमा SMS को मीसयुज यसरी भएपछि ….

काठमाडौं ।  माघ २ गते ६००१ नम्बरबाट नाट्टा सदस्य अर्थात् मतदाताहरुलाई एउटा यस्तो म्यासेज आयो कि त्यो देखेर मतदाता नै तीनछक परे । नाट्टाका वर्तमान अध्यक्ष डिबी लिम्बुको नामबाट मधुसुदन आचार्य समूहलई सहयोग गरिएको र निर्वाचनमा जिताउन भन्दै अपिल गरिएको म्यासेज मोबाइलमा आउन थाल्यो । वर्तमान अध्यक्षले संस्थाकै तर्फबाट यस्तो म्यासेज पठाउनु ...

Read More »

होशियार रहनुहोस! फेसबुकमा स्टाटस, फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा हातमा हतकडी लाग्न सक्छ

साईबर अपराधको दायरामा रहेका स्टाटसलाई लाईक मात्र गर्दा तपाईँलाई हतकडी लाग्न सक्छ । लाईक मात्र नभई अपरिचितले पठाएका फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा झनै ठुलो अपराधको भागिदार बन्नुहोला । सँगठित अपराधमा संलग्नले पठाएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा वा तपाईँले त्यस्ता व्यक्तिलाई साथी मात्र बनाउँदा कानूनी नजरमा दोषी ठहर हुने साईबर कानुन ...

Read More »

आन्तरिक पर्यटन प्रवद्र्धन नै पर्यटन विकासको आधार

भरतराज उप्रेती पर्यटन क्षेत्रको विकासका लागि पब्लिक पार्टनशीपको नीति आवश्यक छ । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक बनाउन नसक्दा नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सकेको छैन । जसको बाधक हो नेपालको राजनीतिक अस्थीरता । जसले नेपालको पर्यटन क्षेत्रको घाँटी अठ्याउने काम मात्र गरेको छ र नत गति दिन सकेको ...

Read More »