Home / लेख/बिचार विवेचना (page 4)

लेख/बिचार विवेचना

बर्मा गए कर्म, अमेरिका गए आचरण सँगै, दुःखको सागर रहेछ – अमेरिका

दीक्षा बस्नेत – अमेरिका अर्थात् नेपालीहरूको सपनाको देश । आफ्नै मातृभूमि नेपालमा जतिसुकै सुखी र सम्पन्न भए पनि हामी नेपाली सकेसम्म एकपटक अमेरिका पुग्न लालायित हुन्छौँ । संसारको समृद्ध र सम्पन्न मुलुक अमेरिका पुग्ने चाहना नेपालीहरूका लागि मात्र होइन, विश्वका अन्य मुलुकका नागरिकमा पनि उत्तिकै देखिन्छ । त्यसैले हामी नेपालीमा ...

Read More »

होसियार, सुरक्षाको कारण गुगल प्लेस्टोरबाट हटाइएका १३ एप्स कतै तपाईको मोबाइलमा त छैनन् !

एजेन्सी । गुगलले एण्ड्रोइड प्लेस्टोरबाट १३ वटा एप्स हटाएको छ । सेक्युरिटी रिसर्चर्सहरुले यी एप्सहरुमा केही बग पाएपछि प्लेस्टोरबाट हटाइएको हो । हटाइएका एप्सहरु मोबाइलमा अन अथोराइज्ड एप्स डाउनलोड गर्न तथा मोबाइल रुटकोमाध्यमबाट फ्याक्ट्री रिसेट गर्नमा सक्षम थिए । यसमध्ये एक एप्सको नाम Honey comb हो । हटाउनुअघि यसलाई प्लेस्टोरबाट १ मिलियन ...

Read More »

फेसबुक– उपयोग, दुरुपयोग

– ईना गौतम एक दशकअघिसम्म एक कल फोन गर्न घण्टौं धाउनुपर्दथ्यो । लाइन बस्नुपर्दथ्यो । एउटा चिठ्ठी पठाउन र पाउन महिनौंसम्म हुलाकी कुरेर वस्नपर्दथ्यो । तर, अहिले समय बदलिएको छ । सहर बजारमा मात्रै होइन, गाउँगाउँमा समेत इन्टरनेटको पहुँच पुगेको छ । अन्या सुविधाका लागि नभए पनि मोबाइलमै भए पनि ...

Read More »

स्थायी लेखा नम्बर लिएर करबाट यसरी फाइदा उठाउनुहोस्

कुनैपनि पेशा‚ व्यापार‚ व्यवसाय गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा PAN (Permanent Account Number) स्थायी लेखा नं. लिनुपर्ने कानूनी व्यवस्था रहेको छ । स्थायी लेखा नम्वर लिने प्रकृया र त्यसपछिका कर सम्बन्धी विभिन्न कार्यहरु कसरी गर्नु पर्दछ भन्ने बारेमा सामान्य जानकारी दिने हेतुले यो आलेख तयार पारिएको हो । कुनै ...

Read More »

सुरक्षित पासवर्ड राख्नेबारेको भ्रमहरु

अनलाइन सुरक्षाको बारेमा सबैका आ आफ्ना अनुभव तथा मान्यता हुन सक्छन् । कतिपय मानिसहरुको दाबी हुन्छ, उनीहरुको पासवर्ड यति सुरक्षित छ की त्यसलाई कसैले पनि ह्याक गर्न सक्दैन । कतिपय मानिसहरु भने आफ्नो अकाउण्डको सुरक्षाका विषयमा कत्तिपनि चिन्तित हुँदैनन् वा पासवर्ड ह्याक हुनसक्ने कुरामा कत्तिपनि ध्यान दिँदैनन् । आजको डिजिटल ...

Read More »

सन् २०१६ मा विश्वमा के के हुन सक्छ ! जानीराख्नुहोस्

सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढावहरु आए । खासगरी राजनीति तथा आर्थिक रुपमा अब्बल मानिएका संसारका ठूला देशहरुको सम्बन्धमा विश्व राजनीति आधारित रहनु स्वाभाविकै त हो तर पनि यो राजनीतिलाई यसवर्ष आतङ्कवादले नै बढी छायामा पारेको देखियो । त्यसैले गर्दा पनि विशेषगरी यस वर्षको विश्वको ध्यानाकर्षण दुई पटकसम्म ...

Read More »

राजधानीको सडकमा डरलाग्दो किचकन्या :रिपेर्टरको बिहानी दैनिकी

काठमाडौं । पहाडको टुप्पामा पुग्दा झम्के साँझ परिसकेको थियो । मेरो साथमा एउटा टर्च थियो त्यसैले पनि मनमा डर थिएन । राजुलाई फोन गरेँ¸ अव कति लाग्छ हँ ? अव एक घण्टामा तँ आइपुग्छस् के कति आत्तिएको ? उतावाट यस्तो जवाफ आयो । ऊ लिन आउँ भन्दै थियो मैले पर्दैन ...

Read More »

साइन्स पढ्दै हुनुहन्छ ? कसका लागि डाक्टर बन्ने बुझ्नैपर्ने ६ कुराहरु…

यसपालिदेखि मेडिकल शिक्षामा प्रवेश गरेर आफ्नो मेडिसिनमा करिअर बनाउनेहरूको लागि निर्णय लिन अबको केही दिन मात्र बाँकी छ। जसको लागि विद्यार्थी तथा अभिभावक दुवैले एकदमै बुद्धि पुराएमा विद्यार्थीको भविष्य, समाज र राष्ट्र सबैकाे हित हुनेछ। डा.अभिषेक राज सिंह Email singhars2608@gmail.com मेडिकल शिक्षाको यथार्थ दुईचार वर्षपहिलेसम्म मेडिकल शिक्षा र मेडिकल क्षेत्रबारे ...

Read More »

नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु, स्मार्ट लाइसेन्स लिन अब यसो गर्नुहोस्

फारम भर्नका लागि व्यक्ति आफै उपस्थिति हुनुपर्ने सवारी चालकहरुका नेपालमा स्मार्ट लाइसेन्सको सुरुआत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको वितरण प्रक्रिया सुरुआत गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट लाइसेन्सको उद्घाटन गरेका हुन्। आगामी ३ देखि ५ वर्षभित्रमा जारी भएका २२ लाख ...

Read More »

सरकारी अनुदानमा सोलार सहुलियतमा जडान गर्न नछुटाऔं ढिला नगरौ

एक सय वाटभन्दा माथिको सौय उर्जाका लागि शहरी क्षेत्रमा पनि सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ । ५० देखि ७५ हजार रुपैयाँ पर्ने सौर्य उर्जाका लागि तपाईँलाई सरकारले ऋणको पनि व्यववस्था गर्न सक्छ । त्यो पनि २ दशमलव २५ प्रतिशतको सहुलियत ब्याज दरमा ...

Read More »