Home / JOB Profile

JOB Profile

Personality Biography with Struggle and Experience of Job Profile

जन सेवाका लागि चौबीसै घण्टा हाइ अलर्टमा : डिएसपी गंगा पन्त

जमुना वर्षा शर्मा पर्वत, भौगोलिक क्षेत्रफलको हिसावले सानो मानिए पनि सुरक्षा संवेदनशीलताका हिसावले चुनौतिपूर्ण मानिँदै आएको पर्वतको इतिहासमै पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक गंगा पन्तले जिम्मेवारी सम्हाल्नु भएको छ । सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन । तर, पर्वत जिल्लाको शान्ति सुरक्षा ...

Read More »

राष्ट्रिय वाणिज्य बैंकमा १९५ जनालाई जागिरको अवसर

काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलेको छ । लोकसेवा आयोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले पूर्णप्रतिस्पर्धाका आधारमा बैंकले नयाँ कर्मचारीको छनोट गर्नेछ । लिखित परिक्षा र अन्तवार्ताबाट उम्मेद्धवारहरुको छनोट गरिने छ । बैंकले महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन ...

Read More »

१५ वर्षको रेडियो यात्रालाई अनलाइन यात्रामा बदल्दै सबिना कार्की

मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । ...

Read More »

हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

चर्चित हलिउड स्टार एन्जेलिना जोलीले प्राध्यापन गर्ने भएकी छन् । बेलायतको ख्यातिप्राप्त विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा भिजिटिङ प्रोफेसरको रुपमा उनलाई नियुक्त गरिएपछि उनको प्राध्यापन क्यारियर शुरु भएको हो । हलिउड हुदैं सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गरेकी जोलीले एलएसईमा स्नातकोत्तरका विद्यार्थीलाई पढाउने छिन् । विश्वविद्यालयमा हालै संञ्चालन गरिएको ...

Read More »

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालकको साहस :अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो

उमाकान्त पाण्डे/उज्यालो । युएई संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा ...

Read More »

बेलायतमा मिडिया क्षेत्रमा जमेका सुजन

–  नरेन्द्र बस्नेत  लन्डन । सन् १९९० मा डेभिड फल्स पोखरामा पिता शालिग्राम पराजुली र माता मैना पराजुलीको कोखबाट माइला सुपुत्रको रुपमा जन्मिएका सुजन पराजुली सानै उमेरदेखि गायन तथा उद्घोषण क्षेत्रमा रुची राख्ने गर्दथे । कक्षा ९ देखि नै रेडियोमा सलग्न भएका पराजुलीले नेपालमा संचालित पोखरा एफ एम, माछापुछ्रे एफ ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...