Breaking News
Home / शिक्षा/चेतना (page 19)

शिक्षा/चेतना

शहरमा लागु औषध प्रयोगकर्ताको अवस्था यस्तो छ : खड्ग श्रेष्ठ

मानिसको अनेक ईच्छा र अकांक्षा हुुनु स्वभाविक कुरा हो । मेरो रुची बाल्यकाल देखिनै समाजको सेवा गर्न रुचाउथे । फलस्वरुप काम गदै जाँदा २०६९ सालदेखि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण कार्याक्रम अधिकृतका रुपमा कार्यरत छु । यसमा मलाई आत्मसन्तुष्टि छ । नेपालमा लागु औषध दुरुपयोगको अवस्था भयाभह ...

Read More »

माइक्रो, सुपर कम्प्युटर, रोवटर्, टेलिमेडिसिन र कम्प्युटर प्लान्टको आधारभुत जानकारी हाइटेक पायोनियरबाट लिदै बिद्यार्थीहरु

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम अन्तर्गत  चैत्र १९ गते शुक्रबार बिद्यार्थीहरुलाई मुनि शाक्यको इनोभेसन सेन्टर हाइटेक पायोनियरमा भिजिट गराइयो । तालिम कार्यक्रम जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंको र आइसिटी पत्रकार विकास मञ्च शाखा काठमाडौंको सहकार्यमा सञ्चालन भएको हो । चैत्र १९ गतेको फिल्ड भिजिटसँगै मुनि शाक्यले ...

Read More »

सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं — एसएसपी सर्वेन्द्र खनाल

– भरतराज उप्रेती मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन भन्छन : विज्ञान तथा प्रविधि मन्त्री, शिवललाल थापा कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । ...

Read More »

अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउदै एसएसडीआरसी

एसएसडीआरसी स्कूल अर्थात Special School For Disabled and Rehabilitation Center(SSDRC).ले अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउने शिक्षाका साथै आत्मीयता र सद्भाव सिकाउदै आएको छ ।जसका लागि दोलाखाकी सबिता उप्रेती हाम्रो सामाजिक उत्तरदायित्व तिनै अटिजम भएका बालबालिकाको लागि वहन गरिरहेकी छिन्, प्रस्तुत छ करिश्मा चौधरीले एसएसडीआरसीका बालबालिकाहरु कसरी आत्मनिर्भर बन्दैछन् भन्ने बारेको ...

Read More »

यसरी खाना पकाउने १० विधि प्रयोग गर्नुहोस् तपाईको ग्याँस २ महिना बढी टिक्छ

सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँस गन्थन हुन्छ । अझ नाकाबन्दीपछि त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । नाकाबन्दी खुलिसक्दा पनि खाना पकाउने ग्यास भने अझै सहज हुन् सकेको छैन । ६ महिनादेखि नाम लेखाएकाहरुले समेत अझै ग्याँस पाउन सकिरहेका ...

Read More »

लौ ख्याल गर्नुहोस् ! संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को ...

Read More »

तपाईको काम बनेन!अब आम सर्वसाधारणले भारतीय रुपैया अनलाइनबाटै डाउनलोड गर्न सकिने

रुपैया पैसा अनि अनलाइनबाटै डाउनलोड ! सुन्दै अचम्म लाग्ने है ? तर यो सत्य हो अब भारतीय नोट अनलाइनबाटै डाउनलोड गर्न मिल्ने भएको छ । त्यो पनि आम सर्वसाधारणले । तर कसरी अनि किन ? तलको फोटो हेर्नुस, केही देख्नु भयो ? नदेख्नु भएको भए तल पढ्नुस् । घुस लिने र दिने कार्य अत्यधिक ...

Read More »

होली खेल्दै हुनुहुन्छ ? कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ? जानीराखौ

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा ...

Read More »

होलीमा अरुलाई जथाभावी लोला हान्दा यसरी सार्बजनिक अपराधको मुद्दा लाग्न सक्छ ? सचेत बनौ र सभ्य मर्यादित रुपमा होली पर्व मनाऔं

होली पर्व मनाउने योजना बनाइरहनु भएको छ ? त्यसो भए संयमित भएर मनाउनुस् । अन्यथा तपाईंलाई सार्बजनिक अपराधको मुद्दा लाग्नसक्छ । होली पर्वमा जबरजस्ती रंग दल्ने र लोला हान्ने काम गरे स्थानीय प्रशासनले नियन्त्रणमा लिइ स्थानीय प्रशासन ऐन २०२८ तथा सार्बजनिक अपराध कसुर ऐन २०२७ अनुसार कारबाही गर्छ । काठमाडौंका ...

Read More »

हिन्दु धर्ममा ‘१०८’ अङ्को महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ

कुशल श्रेष्ठ कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा रुद्राक्षदाना र १०८ वटै फूलका थुङ्गा हुनुपर्छ। अनि मुक्तिनाथ मन्दिरमा पनि १०८ वटा धारा छन् नि, थाहा छ? हिन्दु धर्ममा जसरी ...

Read More »