Home / शिक्षा/चेतना (page 20)

शिक्षा/चेतना

एटीएम प्रयोग गर्दा सावधानी नअपनाउदा तपाईको रकम चोरिन सक्छ !!

एटीएम (अटोमेटेड टेलर मेसिन)को प्रयोग अहिले प्रत्येक व्यक्तिको अभिन्न अङ्ग जस्तै बनेको छ ।  विशेष गरी बैङ्किङ कारोबार गर्ने मानिसहरूमा एटीएम नबोक्ने कमै हुन्छन् ।  सहजता र सुरक्षाका हिसाबले समेत मानिसले पैसा भन्दा गोजीमा एटीएम राख्न रुचाउने गरेको पाइन्छ ।  दैनिक बैङ्किङ कारोबारमा यसको प्रयोगसँगै जोखिम समेत बढेको छ ।  ...

Read More »

जानीराखौं !काठमाण्डौंबाट देशका बिभिन्न स्थान सम्मको दुरी कति

नेपालको राजधानी काठमाण्डौंबाट देशका बिभिन्न स्थान सम्मको दुरी यस्तो छ । स्रोतः वेभ तथा अन्य माध्यमहरु Distance Information S.N Root Name Distance in KM 1. Kathmadu-Kaliya 289 2. Kathmadu-Katari 419 3. Kathmadu-Karnali (Chisapani) 574 4. Kathmandu-Kaakadvitta 477 5. Kathmandu-Kumarkhoj 620 6. Kathmandu-Kuringhat 110 7. Kathmandu-Kurintar (Manakamana Cable Car) 106 8. ...

Read More »

शहरमा लागु औषध प्रयोगकर्ताको अवस्था यस्तो छ : खड्ग श्रेष्ठ

मानिसको अनेक ईच्छा र अकांक्षा हुुनु स्वभाविक कुरा हो । मेरो रुची बाल्यकाल देखिनै समाजको सेवा गर्न रुचाउथे । फलस्वरुप काम गदै जाँदा २०६९ सालदेखि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण कार्याक्रम अधिकृतका रुपमा कार्यरत छु । यसमा मलाई आत्मसन्तुष्टि छ । नेपालमा लागु औषध दुरुपयोगको अवस्था भयाभह ...

Read More »

माइक्रो, सुपर कम्प्युटर, रोवटर्, टेलिमेडिसिन र कम्प्युटर प्लान्टको आधारभुत जानकारी हाइटेक पायोनियरबाट लिदै बिद्यार्थीहरु

आधारभुत कम्प्युटर तथा अनलाइन पत्रकारीता तालिम अन्तर्गत  चैत्र १९ गते शुक्रबार बिद्यार्थीहरुलाई मुनि शाक्यको इनोभेसन सेन्टर हाइटेक पायोनियरमा भिजिट गराइयो । तालिम कार्यक्रम जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौंको र आइसिटी पत्रकार विकास मञ्च शाखा काठमाडौंको सहकार्यमा सञ्चालन भएको हो । चैत्र १९ गतेको फिल्ड भिजिटसँगै मुनि शाक्यले ...

Read More »

सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं — एसएसपी सर्वेन्द्र खनाल

– भरतराज उप्रेती मन्त्री र सभासद् भएर पनि कम्प्युटर नै चलाउन आउदैन भन्छन : विज्ञान तथा प्रविधि मन्त्री, शिवललाल थापा कम्प्युटर शिक्षा आज सबैका लागि आवश्यक छ, कम्प्युटर तथा सूचना प्रविधिको ज्ञान बिना अबको जीवनशैली अपुरो नै हुन्छ । हाम्रो पालामा कम्प्युटर सिक्न न त के देख्न समेत पाइएन । ...

Read More »

अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउदै एसएसडीआरसी

एसएसडीआरसी स्कूल अर्थात Special School For Disabled and Rehabilitation Center(SSDRC).ले अटिजम भएका बालबालिकालाई आत्मनिर्भर बनाउने शिक्षाका साथै आत्मीयता र सद्भाव सिकाउदै आएको छ ।जसका लागि दोलाखाकी सबिता उप्रेती हाम्रो सामाजिक उत्तरदायित्व तिनै अटिजम भएका बालबालिकाको लागि वहन गरिरहेकी छिन्, प्रस्तुत छ करिश्मा चौधरीले एसएसडीआरसीका बालबालिकाहरु कसरी आत्मनिर्भर बन्दैछन् भन्ने बारेको ...

Read More »

यसरी खाना पकाउने १० विधि प्रयोग गर्नुहोस् तपाईको ग्याँस २ महिना बढी टिक्छ

सहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्याँस । हरेक घर/घर र कोठा कोठामा ग्याँस गन्थन हुन्छ । अझ नाकाबन्दीपछि त झन् खाना पकाउने ग्याँसको हाहाकार नै मच्चियो । नाकाबन्दी खुलिसक्दा पनि खाना पकाउने ग्यास भने अझै सहज हुन् सकेको छैन । ६ महिनादेखि नाम लेखाएकाहरुले समेत अझै ग्याँस पाउन सकिरहेका ...

Read More »

लौ ख्याल गर्नुहोस् ! संगत गर्न नहुने ८ प्रकारका मानिस

‘संगत अनुसारको फल’ भन्ने नेपाली समाजमा एउटा भनाई नै छ । ‘चोरसँग संगत गरे चोर, सज्जनसंग संगत गरे सज्जन’ भन्ने अर्को भनाई पनि छ । भन्न खोजिएको के हो भने जो जस्तो मान्छेसंग संगत गर्यो त्यो मान्छे त्यस्तै स्वभावको हुन्छ । दैनिक जीवनयापनका क्रममा हामीले हजारौ मानिससंग संगत गर्छौ तर को सही र को ...

Read More »

तपाईको काम बनेन!अब आम सर्वसाधारणले भारतीय रुपैया अनलाइनबाटै डाउनलोड गर्न सकिने

रुपैया पैसा अनि अनलाइनबाटै डाउनलोड ! सुन्दै अचम्म लाग्ने है ? तर यो सत्य हो अब भारतीय नोट अनलाइनबाटै डाउनलोड गर्न मिल्ने भएको छ । त्यो पनि आम सर्वसाधारणले । तर कसरी अनि किन ? तलको फोटो हेर्नुस, केही देख्नु भयो ? नदेख्नु भएको भए तल पढ्नुस् । घुस लिने र दिने कार्य अत्यधिक ...

Read More »

होली खेल्दै हुनुहुन्छ ? कुन राशीका व्यक्तिले कुन रंगसँग होली खेल्ने ? जानीराखौ

रंगहरुको पर्व होली मंगलबार धुमधामका साथ मनाईदै छ । बिभिन्न संघ संस्था र क्लबहरुमा आजै होली मनाइसकेका छन् । बाटोमा लोला हान्नेहरुलाई त एक हप्ता अघि देखि नै होली लागेको थियो । होली रमाइलोको पर्व मात्रै होइन यसका केही धार्मिक मान्यताहरु पनि छन् । असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा मनाइने होलीको आफ्नै कथा ...

Read More »