Home / शिक्षा/चेतना (page 3)

शिक्षा/चेतना

फेसबुक र ट्वीटरमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र जेल सजाय हुने

सरकारले सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ । सञ्चार प्रविधि तथा सूचना मन्त्रालयबाट पारित भई मन्त्रिपरिषद्मा पठाईएको सो विधेयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्यलाई नियन्त्रण गर्नको लागि यस्तो वाञ्छनीय रहेको उल्लेख गरिएको छ । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले अनिवार्य दर्ता गर्न समेत ...

Read More »

फेसबुक ‘डिजिटल गुण्डा ‘भएपछि…

सोशल मिडियाहरुमाथि निगरानी राख्न आह्वान एक ब्रिटिश सांसदले  एक रिपोर्ट जारी गर्दै फेसबुकमाथि ब्रिटेनमा जानबुझकर प्राइवेसी नियम तथा प्रतिस्पर्धा-विरोधी कानून (एन्टी कम्पिटिशन ल) को उल्लंघन गरेको आरोप लगाए । उनले सोशल मिडिया कम्पनीहरुमाथि ज्यादा निगरानी राख्न आह्वान समेत गरेका छन् । उनले फेसबुकलाई ‘डिजिटल गुण्डा’को आरोप समेत लगाए । सोशल मिडियामा ...

Read More »

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

सामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् ...

Read More »

फेसबुकमा ‘म्यासेज डिलेट’ फिचर, १० मिनेटमा म्यासेज डिलेट गर्न सकिने

फेसबुकले म्यासेज डिलेट नयाँ फिचर  ल्याएको छ । यस फिचर अन्तर्गत अब फेसबुक प्रयोगकर्ताले म्यासेन्जरमा पठाएको म्यासेज सबैका लागि दश मिनेट भित्र डिलेट गर्न सक्नेछन् । गत जनवरीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले यस फिचर ल्याउने बताएका थिए । यसरी गर्न सकिन्छ म्यासेज डिलेटः –फेसबुकमा जोडिएका कसैको म्यासेज बक्समा आफूलाई नरुच्ने खालको ...

Read More »

गुगलमा यी कुरा नखोजौं, प्रहरीले तपाईमाथि निगरानी गरिरहेको हुन्छ

हामी गुगलमामा केही चीजहरू खोज्दै छौं जुन सर्च गर्दै अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गर्न सुरु गर्छन्।  एक दुई पटक बेवस्ता गर्न सक्छ तर पटक पटक सर्च गर्नाले तपाईलाई प्रहरीले उठाएर लैजानसक्छ । के हुन् त ती सर्च गर्न नमिल्ने कुरा । बम बनाउने तरीका चलचित्र ग्याङ अफ वास्यपुरमा कसरी ...

Read More »

सवाल सुरक्षित इन्टरनेटको, पहिलोपटक सुरक्षित इन्टरनेट दिवस नेपालमा

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ फेब्रुअरी ५ तारिख २०१९ (२०७५ माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँने भएको छ । साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका ...

Read More »

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई  लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । फेसबुकमा धेरैले आफ्ना साना बालबच्चाका वा किशोरावस्थामा पुगेका परिवारका सदस्यहरुको तस्वीर राखिरहेका हुन्छन् । यसो गर्नु पनि खतरनाक हुनसक्छ ...

Read More »

तपाईंको इमेल पनि ह्याक भएको त छैन ?

फेसबुक ह्याक ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस् तपाईंले पनि आफ्नो इमेलका डाटा ह्याक भए नभएको आफैं जाँच गर्न सक्नुहुन्छ । त्यसका लागि haveibeenpwned.com मा लगअन गरी आफ्नो इमेल आईडी हाल्नु पर्दछ । यदि तपाईंको इमेलको डाटा ह्याक भएको छैन भने Good news — no pwnage found  लेखेको सूचना पाउनुहुन्छ ...

Read More »

वाइफाई ह्याक होला- सुरक्षाका लागि यस्तो गर्नुहोस्

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको ...

Read More »

टिक-टकले सेलिब्रेटी मात्रै होइन, यसरी खतरा पनि निम्त्याउन सक्छ

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक-टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर-घरमै कलाकार भएको अनुभूति हुन्छ । ठुलो पर्दामा गनिएका कलाकार पनि टिक-टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए ...

Read More »