Breaking News
Home / शिक्षा/चेतना (page 5)

शिक्षा/चेतना

साइबर अपराधमा महिलाहरु : सन्दर्भ अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018

काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डे 2018 को अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एण्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका ...

Read More »

Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं !

Salute Nepal Police स्मार्टफोन, क्यामरा र इन्टरनेटलाई यसरी नै प्रयोग गर्न सिकौ प्रहरीको उदाहरणीय सक्रियता ! Taxi वालाहरुको मनोमानी विरुद्ध उजुरी गर्ने गरौं ! –Alternative for Nepal

Read More »

अब फेसबुक-ट्वीटरको नक्कली अकाउन्ट यसरी थाहा हुने

वैज्ञानिकहरुले एल्गोरिदम प्रविधिको विकास गरेका छन् । जसले फेसबुक र ट्वीटर कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक ...

Read More »

यस्तो थियो युट्युबको पहिलो भिडियो

१३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो । सोही दिन युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो । युट्युबमा पहिलोपटक अपलोड गरिएको भिडियोका सन्दर्भमा धेरै रोचक तथ्यहरु रहेका छन् । युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो,  Me at the Zoo । युट्युबमा संस्थापक जाभेद करीमले २३ ...

Read More »

फेसबुक ह्याक हुने खतरा ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । यद्यपि ...

Read More »

हेर्नुहोस् सिमकार्डमा सुन हुन्छ, यसरी सहजै निकाल्न सकिन्छ

 सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ ।  सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्‌याम, एलसिडी टिभी, मोबाइलको बोर्ड लगायतमा सुनको प्रयोग ...

Read More »

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । ...

Read More »

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज ...

Read More »

फेसबुक प्राइभेसीप्रतिको गम्भीर चासो ! दिग्गज कम्पनीहरु फेसबुकबाट अलग्गिदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । फेसबुकमा संस्थापक समेत रहेका माक ...

Read More »

सवाल ! डिजिटल पहुँच र सुरक्षित साइबर स्पेसको

उपभोक्ताको अधिकार  समान पहुँच र समान अवसर उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचनाको सचेतना बारेको एकदिने छलफल तथा गोष्ठी सुचना र संचार प्रविधि समाज, नेपाल (एस.आई.सिटि, नेपाल )  र सेवा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको छ । उक्त कार्यक्रमका सुचना प्रविधि विभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादव सहित ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...