Home / मोबाइल ग्याजेट्स

मोबाइल ग्याजेट्स

नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्‍याम रहनेछ भने ६ जीबी र्‍यामको वारिन्ट पनि आउनसक्ने अनुमान ...

Read More »

ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक

एप्पलले वर्ष सार्व गतजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेको छ ।  यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ। यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ। म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ। ...

Read More »

सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु सार्वएजनिक ...

Read More »

यसरी सुरक्षित राख्नुस् आफ्नो मोबाइल

मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १  स्क्रिन सधैँ सफा गर्नुपर्छ । हामीले ...

Read More »

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज ...

Read More »

हेर्नुहोस् यी एपहरूले तपाईको फोनको ब्याट्री खाइरहेछन् यसरी हटाउनुहोस्

डिभाइस सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनको ब्याट्री खाइदिने एपहरूको सूची सार्वजनिक गरेको छ । यी एपहरूले फोनको ब्याट्री छिटो सकिदिन्छन् । ती एपहरूमा गेमिङ एपदेखि सामाजिक सञ्जाल एपसम्म छन् । यी सबै फ्री एप गूगल प्लेस्टोरमा उपलब्ध छन् । राम्रो ब्याट्री ब्याकअपका लागि यिनलाई तपाईंले डिलिट गर्न सक्नुहुन्छ । एपले ...

Read More »

 साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी

फेस आइडी (फेस अनलक) महंगो स्मार्टफोनमा मात्र उपलब्ध छ ।तर आइफो एक्स, सामसुङ ग्यालेक्सी नोट ८, वान प्लस ५, टी मा  फेस अनलक ट्रेन्ड आएकाे छ । साओमीले पहिलो पटक सस्तो स्मार्टफोनमा पनि फेस अनलकको सुविधा दिएको छ । साओमीले एमआई ए वन र रेडमी नोट ५ प्रोमा फेस अनलकको ...

Read More »

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, ...

Read More »

सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

सामसुङले आफ्ना  दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने प्रष्ट पारिसकेको छ । ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ । यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ । स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ ...

Read More »

पेनड्राइभ जत्रै आधुनिक पोर्टेबल कम्प्युटर

हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ । यो हो आधुनिक पोर्टेबल कम्प्युटर  डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...