Breaking News
Home / Political Profile

Political Profile

Political Profile Social Motive Pr formation of Political leaders who keep in touch society and Nation Build

युवा संघको २६ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न – फोटो झलकहरु सहित

साधना बस्नेत, काठमाडौं युवा संघ नेपालले आफ्नो २६ औं स्थापना दिवस काठमाडौंको राष्टिय सभा गृहमा मनाएको छ । २६ औं स्थापना दिवससँगै आयोजित पहिलो युुवा महोसत्व कार्यक्रममा युवा संघका संस्थापक अध्यक्ष तथा प्रधानमन्त्री के.पी शर्मा ओली, ज्यू, एमाले नेता तथा रक्षामन्त्री भीम रावल, ईश्वर पोखरेल, योगेश भट्राई भरतमोहन अधिकारी, पार्टी ...

Read More »

प्रथम प्रेमिका जलजलालाई केन्द्रमा राखेर १५ वर्षदेखि उपन्यास लेखिरहेका छन् नेपालका माओ !

कुनै वेला नेपालका कम्युनिस्टले ‘माओ’कै उपमा दिएका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह ९८२० प्रगतिवादी साहित्य लेखनका विषयमा भन्दै थिए, ‘जीवनप्रतिको विश्वदृष्टिकोणलाई बुझ्ने र त्यसलाई प्रस्तुत गर्ने कला हाम्रा साहित्यले बोल्नुपर्छ ।’ उनै सिंह अहिले आफ्नी प्रथम प्रेमिका जलजलालाई केन्द्रीय प्रतिनिधिका रूपमा उतारेर नेपालको वर्गसंघर्षको केन्द्र थबाङ, भारतका गढवाल र कुमाउँको ...

Read More »

इन्डोनेसियामा सुहार्तोले यसरी गरेका थिए आठ लाख कम्युनिष्टको नरसंहार

२० औं शताब्दी वैज्ञानिक समाजवादीहरुलागि निकै मूल्य राख्ने शताब्दीको रुपमा रह्यो । रुस, चीन लगायतका मुलुकहरुमा समाजवादी सत्ता स्थापना भए भने कतिपय देशहरुमा समाजवादले नराम्रोसँग धक्का खान पुग्यो । ती धक्का खाने देशहरु मध्ये एक हो इन्डोनेसिया । जहाँका कम्युनिस्टहरुले हिटलरले जस्तै नरसंहारको क्षति व्यहोर्नु प¥यो । नेपालबाट ६ हजार ...

Read More »

के हो प्रजातान्त्रिक समाजवाद ?

के हो समाजवाद ? के हो प्रजातान्त्रिक समाजवाद ? यो प्रश्न आजको नेपाली कांग्रेसका अधिकांश नेता­कार्यकर्तालाई सोधियो भने उनीहरूको जबाफ हुन्छ, ‘त्यो त वीपी कोइरालाई सोध्नु पर्छ ।’ हुन पनि त्यस्तै भएको छ कांग्रेसजनहरूलाई । बीपी कोइराला   वीपीको निधनपछि समाजवादबारे कांग्रेसमा बहस­अध्ययन गर्ने नेता नै छैनन् भन्दा हुन्छ । ...

Read More »

कांग्रेस सभापतिमा देउवायुगको शुरु, देउवाको राजनीतिक यात्रा यस्तो

नेपाली कांग्रेसको सभापतिमा नेता शेर बहादुर देउवा विजयी भएका छन् । आज सम्पन्न दोस्रो चरणको मतगणनामा देउवाले भारी मत अन्तरले रामचन्द्र पौडेललाई पराजित गरे । नेता देउवाले खसेको ३१२० मतबाट १८२२ मत प्राप्त गरे । यस्तै नेता पौडेलले १२९६ मत प्राप्त गरे । २२ मत बदर भएको छ । शेरबहादुर ...

Read More »