Home / प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

हत्केलाभित्र अटाउने ल्यापटप, एक ईन्चको स्क्रीन

विश्वको सर्वाधिक सानो ल्यापटप सार्वजनिक भएको छ । जुन ल्यापटपको स्क्रीन मात्र एक ईन्चको छ । पोल क्लिनगरले थिंक टिनी  (Think Tiny)  नाम दिएर यो ल्यापटप बनाएका हुन् । यो ल्यापटकलाई आईबीएमको थिंक प्याडको छोटो रुप भनिएको छ । यस सानो ल्यापटपमा एटीनी मिनी कन्ट्रोलको व्यवस्था छ । ल्यापटप चलाउन ...

Read More »

आईफोन ११ , यस्ता छन् विशेषता

एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्ने भएको छ । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ । एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट ...

Read More »

नोकिया ७.१ प्लसको सबै विवरण सार्वजनिक

नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्‍याम रहनेछ भने ६ जीबी र्‍यामको वारिन्ट पनि आउनसक्ने अनुमान ...

Read More »

सामसङको टिभीको मूल्य ८ करोड ६८ लाख रुपैयाँ

दक्षिण कोरियाली कम्पनी सामसङले भारतमा निकै महंगो टिभी लञ्च गरेको छ ।  यो टिभी अहिलेसम्मकै महंगो  भएको बताइएको छ । प्रिमियम क्याटगोरीको यो टिभीको मूल्य १ करोड भारतीय रुपैयाँबाट सुरु हुन्छ । यसको टप मोडलको मूल्य ३ करोड ५० लाख भारु छ जसको नेपाली रुपैयाँ ५ करोड ५६ लाख हुन्छ ...

Read More »

ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक

एप्पलले वर्ष सार्व गतजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरेको छ ।  यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ। यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ। म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ। ...

Read More »

Robot Made in Nepal मेड इन नेपाल रोबोटको चर्चा विश्वभर

नेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले दरबार मार्गमा ‘नौलो ...

Read More »

सामसुङ S10 का विशेषता यस्ता छन्

सामसुङले सन् २०१९ मा सामसुङ एस१० विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ल्याउने तयारी गरेको नयाँ स्मार्टफोनको केही विवरणहरु सार्वजनिक भएका छन् । सन् २०१९ मा सार्वजनिक गर्ने तयारी गरिएको सामसुङ एस१० तीन फरक आकारमा बजारमा आउनेछ । पछिल्लो केही वर्षयता कम्पनीले दुई फरक आकारमा आफ्ना उत्पादनहरु सार्वएजनिक ...

Read More »

स्मार्टफोन किन्दा ! स्क्रिन, प्रोसेसर, क्यामेरा र ब्याट्री को अवस्थाबारे जानकार हुनैपर्छ

साधारणतया अधारमूत फोनहरु केवल फोन गर्न र उठाउँन प्रयोग गरिन्छ । स्मार्टफोन वा फिचर फोनभन्दा आकारमा धेरै साना आधारभूत फोनहरु धेरै सस्ता पनि रहेका छन् । यिनमा चलाउँन सजिला र परम्परागत किप्याड भएका हुन्छन् । विचार गर्नै पर्ने मुख्य कुराहरु ठूलो स्क्रिन (५ इन्च वा सो भन्दा बढी) स्मार्टफोनहरुको साइज ...

Read More »

 साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी

फेस आइडी (फेस अनलक) महंगो स्मार्टफोनमा मात्र उपलब्ध छ ।तर आइफो एक्स, सामसुङ ग्यालेक्सी नोट ८, वान प्लस ५, टी मा  फेस अनलक ट्रेन्ड आएकाे छ । साओमीले पहिलो पटक सस्तो स्मार्टफोनमा पनि फेस अनलकको सुविधा दिएको छ । साओमीले एमआई ए वन र रेडमी नोट ५ प्रोमा फेस अनलकको ...

Read More »

सामसुङको एस ९ र एस ९ प्लस का फिचर र भिन्नताहरु

सामसुङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ फोन लन्च गरेको छ । सामसुङको नयाँ फ्ल्यागशिप स्मार्ट फोन नयाँ क्यामरा, डाटा प्रोटेक्स, भर्जुअल असिस्टेन्ट र इन्टरप्राइज परफमेन्सका साथ सार्वजनिक गरिएको छ । यसको क्यामरालाई रिडिजाइनका साथसाथै स्मार्टथिङ्ग एप, Knox ३.१ डिफेन्स ग्रेड सेक्युरिटी जस्ता फिचरहरु छन् । यी फोनहरु कालो, ...

Read More »