Home / प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (page 3)

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

सामसुङको ग्यालेक्सी एस एट प्लसको मूल्य १०५० डलर थप फिचर्सहरु

ग्यालेक्सी एस एट प्लसमा ६.२ इन्चको क्वाड एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । ग्यालेक्सी एस एट प्लसमा आइरिस स्क्यानर, ६४ जिबीको मेमोरी तथा वायरलेस चार्जिंग हुनेछ । साथै यसमा ४ जिबीको र्याम, १२ मेगापिक्सेलको डुअल क्यामरा, ८ मेगापिक्सेलको सेल्फी क्यामरा, धुलो तथा पानी प्रतिरोधी हुुनुका साथै र सामसुंग पे समेत सिस्टम ...

Read More »

नोकियाको पहिलो स्मार्टफोन यस्तो विशेषतामा

नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने बताइएको छ ।  नोकियाले यो स्मार्टफोनका दुई भर्सन एकसाथ ल्याउनेछ । नोकियाको डि वान सी एन्ड्रोइड फोनका दुई मेाडेल हुनेछन् । डिस्प्ले साइज, र्याम तथा क्यामरा दुबैमा फरक रहनेछन् । सानो मोडेलको फोनमा ५ इन्चको डिस्प्ले, २ जिबीको र्याम ...

Read More »

नोकिया मोबाइल पारखीहरुलाई खुशीको खबर, फेब्रुअरीमा नोकियाको नयाँ स्मार्टफोन आउदै

नोकियाले आगामी वर्षदेखि स्मार्टफोन बजारमा प्रवेश गर्ने योजना बनाएको छ । नोकिया ब्राण्डका स्मार्टफोनको उत्पादन गर्ने लाइसेन्स भएको कम्पनी एचएमडी ग्लोबलले मोबाइल वल्र्ड कंग्रेसका अवसरमा आगामी फेब्रुअरी २७ मा एक कार्यक्रम आयोजना गर्ने तय भएको छ । यद्यपि अरु विस्तृत विवरण भने खुलाइएको छैन । डि वान सी नामक स्मार्टफोन नोकियाको ...

Read More »

स्मार्टफोनका अगाडी नटिकेका ८ लोकप्रिय ग्याजेटहरु

स्मार्टफोन बजारमा छाइरहँदा अरु धेरै ग्याजेट बेकम्मा बने र बनिरहेका पनि छन् । स्मार्टफोनले बेकम्मा बनाइदिएका ८ ग्याजेट यस्ता छन्ः १. पेजरः मोबाइल युगभन्दा अघि पेजर निकै चल्तीको कम्युनिकेसन ग्याजेट थियो । यसबाट टेक्स्ट तथा भ्वाइस मेसेज पठाउन र पाउन सकिन्थ्यो । तर अहिले यसको प्रयोग हुँदैन । मोबाइल तथा ...

Read More »

१० हजारभन्दा कम मूल्यमै पाइने मुल्यका स्मार्टफोन

नेपाली बजारमा अहिले स्मार्टफोनको मूल्य ४ हजार रुपैयाँदेखि नै सुरु हुन्छ । सामसुङ, हुवावे, जीओनी, कलर्स, इन्टेक्स र एलजी र जेडटीइका १० हजार रुपैयाँभन्दा कम मूल्यका स्मार्टफोनको बजार फस्टाउँदो छ । यी कम्पनीका १० हजार भन्दा कम मूल्यका केही स्मार्टफोन र तिनीहरुको विशेषता यस्तो छः हुवावे चिनियाँ स्मार्टफोन कम्पनी हुवावे ...

Read More »

एप्पलको आइफोन ७ का ८ फिचरहरु

आइफोन ७ लाई केही फरक तर, धेरै हदसम्म पहिलेकै फोनको निरन्तरता भनेर अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले रिभ्यू गरेका छन् । १. लुक्स आइफोनको अघिल्ला संस्करणमा भन्दा सेभेनमा भएको एउटा फरक लुक्स हो । सेभेनमा पछाडिको कभर पहिलेको भन्दा चिल्लो छ । सिक्सको कभरमा राखिएको एन्टेनाका धर्साहरुलाई अहिले एजमा राखिएको छ र झट्ट हेर्दा ...

Read More »

३ सय १८ घण्टासम्म ब्याट्री टिक्ने सामसुङ स्मार्टफोन

सामसुङले ग्यालेक्सी फोल्डर टू स्मार्टपोन लञ्च गरेको छ ।  यो फोन एक फि्लप फोन अर्थात् फोल्ड गर्न मिल्ने दुइपाते फोन हो जुन एन्ड्रोइड ६ मार्समेलो अपरेटिंग सिस्टममा चल्दछ । सामसुङ ग्यालेक्सी फोल्डरमा १.४ गिगाहर्जको क्वाडकोर स्नापड्रागन ४२५ चिपसेट रहेको छ जुन २ जिबी क्षमताको छ । यो फोनको इनबिल्ट स्टोरेज १६ ...

Read More »

यी ७ ल्यापटप मात्रै किन्नुहोस् यसकारण

सामान्य प्रयोगको लागि २ जीबी र्याम वा ४ जीबी र ग्राफिक्स र प्रोगार्मिङको लागि हो भने ८ वा १६ जीबीका र्याम सहितको ल्यापटप उपयुक्त हुन्छ। ल्यापटपमा बढी भन्दा बढी डाटा, फिल्म तथा गित स्टोर गरिन्छ भने अलिबढी क्षमताकै हार्डडिस्क उपयुक्त हुन्छ। प्रोसेसर पनि र्याम अनुसार नै तय गरिन्छ। क्यालकुलेसन (जस्तै ...

Read More »

आइफोन ७ का विशेषताहरु

एप्पलले पनि आफ्नो आगामी आइफोनको उत्पादन केही महत्वपूर्ण हुने बताइसकेकोले यो उत्सुकता हुनु पनि स्वाभाविक हो । जान्नुहोस् आइफोन ७ का केही तथ्यहरु – १. सार्वजनिक मिति : एप्पल कम्पनीले आगामी सेप्टेम्बर ७ तारिखमा आईफोन ७ बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । उसले आफ्नो आइफोन ७ बजारमा सार्वजनिक गर्ने ...

Read More »

सबैभन्दा पातलो ल्यापटप फिचर

एच पी कम्पनीले सबैभन्दा पातलो र सस्तो स्पेक्टर सिरिजको ल्यापटप बजारमा ल्याएको छ । यो दुनियाको सबैभन्दा पातलो ल्यापटप हो ।कम्पनीले यो ल्यापटपको पछाडिको भागलाई आकर्षक लुक दिएको छ । जसमा एचपीको नयाँ लोगो रहेको छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । यसमा कोर एम ...

Read More »