Breaking News
Home / प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (page 5)

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

सामसुङ ग्यालेक्सी ए ९ का फिचर्सहरु

चीनमा भएको एक कार्यक्रमका बीच सामसुङलेले ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए नाइन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए नाइन  फिचर्स सामसुङको ग्यालेक्सी ए नाइनमा ६ इन्चको स्क्रिन रहेको छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को अक्टाकोर स्नापड्रागन प्रोसेसर रहेको छ । ...

Read More »

ग्यालेक्सी एस सेभेनका फिचर्सहरु फ्रेण्ड्ली

सामसुङले आगामी फेब्रुअरी 2016 मा आफ्नो नयाँ संस्करणको स्मार्टफोन, ग्यालेक्सी एस सेभेन बजारमा ल्याउने तयारी गरिरहेको छ । अहिलेसम्मको प्रचलन हेर्दा सामसुङले मार्च महिनामा हुने मोबाइल वल्र्ड कंग्रेसको आसपासमा आफ्ना नयाँ स्मार्टफोन लन्च गर्ने गरेको छ । तर ग्यालेक्सी एस सेभेन भने त्यसअघि नै सार्वजनिक हुनसक्ने बताइएको छ । हुनत ...

Read More »

‘आइफोन सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा : आइफोन सिक्सका फिर्चसहरु यस्ता

आइफोनका पछिल्ला संस्करण ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा आइपुगेका छन् । यी दुबै किसमका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा नेपाली बजारमा आएका छन् । १६ जीबी, ६४ जीबी र १ सय २८ जीबी क्षमतामा आइफोन नेपाली बजारमा आएका हुन् । १६ जीबी क्षमताको सिक्स एसको मूल्य ...

Read More »

३४ हजार ५ सयमा सामसुङको गियर एस २ नेपाली बजारमा

सामसुङ कम्पनीले नेपालमा सामसुङ गियर एस २ सार्वजनिक गरेको छ। सामसुङ गियर २ लाई दुई मोडलमा प्रस्तुत गरिएको थियो। हाल गियर एस २ (स्पोर्टस भर्जन) सार्वजनिक गरिएको छ र गियर एस २ क्लासीक छिट्टै नै सार्वजनिक गरिने छ। ‘विगत केही समय देखि सामसुङले लगाउन मिल्ने उत्पादन ल्याइरहको छ’, सामसुङ इलेक्ट्रोनिक्सका ...

Read More »

मुटुकाे चालदेखि समुन्द्रकाे छालसम्म नाप्ने एप्पलकाे घडी

एप्पल कम्पनीले अचम्मका र अपत्यारिलो लाग्ने विशेषता सहितके घडी ल्याउने भएको छ । एप्पल वाच ब्राण्डमा निकै अनौठो विशेषता सहितको घडी बजारमा ल्याउन लागेको हो । घडीमा मुटुको चालदेखि समुन्द्रका छालसम्म नाप्ने यन्त्र जडान गरिएको छ । त्यतिमात्रै होइन, फोन उठाउने र ईन्टरनेट चलाउनेदेखि गीत सुन्न र गीतका अक्षर पढ्न ...

Read More »

चाइनिज जिओनी स्मार्टफोन इलाइफ एस सेभेनको नयाँ फिचर्सहरु

मोटाइ जम्मा ५.५ मिलिमिटर मात्र भएका कारण चिनिया कम्पनी जिओनीको पछिल्लो स्मार्टफोन इलाइफ एस सेभेन देख्दा निकै सुन्दर छ ।  धातु र सिसाको मिश्रणयुक्त डिजाइनका कारण यो फोन पूर्णतः स्टाइलिस स्मार्टफोन हो  । जिओनीका अरु धेरै विशेषताहरु छन्- फिचर्स- · ५.२ इन्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले । यसको स्क्रिन ...

Read More »

सामसुङका नोट फाइभ र एस सिक्स एज प्लसका फिचर्सहरु यस्ता

सामसुङ तथा एप्पल लगायतका कम्पनीका नयाँ प्रडक्टको जानकारी चुहाएर सार्वजनिक गर्नमा माहिर इभान ब्लासले आफ्नो ट्विटरमा सामसुङका ग्यालेक्सी नोट फाइभ र ग्यालेक्सी एस सिक्स एज प्लस को तस्वीर पनि पोष्ट गरेका छन् । ग्यालेक्सी नोट फाइभका विषयमा चुहिएका सूचना तथा जानकारीका आधारमा चर्चित टेक आर्टिस्ट इभो मारिकले समेत नोट फाइभका ...

Read More »

काठमाडौमा गुड्ने करोडौंका गाडीहरु यस्ता

नविन अर्याल विलासी गाडीमा नेपालीको आकर्षण बढेपछि कम्पनीबीच नेपाली बजारमा गाडी भित्राउने होडबाजी चल्न थालेको छ । अहिले विश्वका चर्चित ब्रान्डका विलासी गाडीहरु नेपालमा पाइन थालेका छन् । नेपालमा बिक्री हुने धेरैजसो ब्रान्डको शो रुममा एउटा भएपनि करोड माथिको गाडी देखिन्छ । नेपालमा टोयोटा, ल्यान्ड रोभर, भक्सवागन, माज्दा, किया, हुन्डाइ, ...

Read More »

नयाँ आइफोनले अरुको मोबाइलबाट यस्ता विशेषता चोर्छ !

एप्पलका दुई नयाँ आइफोनहरु, आइफोन ६ एस र आइफोन ६ एस प्लस विश्वव्यापी बजारमा आइसकेका छन् । डिजाइनमा खासै परिवर्तन नभए पनि यसका केहि नयाँ विशेषताहरु पक्कै छन् । यहाँ एप्पलले अन्य मोबाइलहरुबाट सापट लिएका नयाँ ७ विशेषताहरुको चर्चा गरिएको छ । १. थ्रिडी टच एप्पलको थ्रिडी टचले प्रयोगकर्तालाई स्क्रिनमा ...

Read More »

आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ का फिचर्सहरु

एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनको नाम सम्भवत ‘आइफोन ६ एस’ र ‘आईफोन ६ एस प्लस’ हुनेछ। पहिले आइफोन ६ र आइफोन ६ प्लसको अपग्रेडको रुपमा यी मोबाइलहरु सार्वजनिक हुनेछन्। एप्पलले यसमा विल्कुलै नलौ फिचरको साथ सार्वजनिक गरे यसको नाम ‘आईफोन ७’ राखिने सम्भावना पनि ...

Read More »