Breaking News
Home / प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु (page 6)

प्रडक्ट लन्च/ अपडेट/ रिभ्यु

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

गुगल कार पछि अब एप्पल आइकार यस्तो फोटो फिचरसहित

विश्वको मोबाइल बजारमा ठुलो हिस्सा ओगटेको एप्पल र इन्टरनेटको अग्रडी कम्पनी गुगल बिच अब स्वचालित कारमा पनि प्रतिपर्धा हुनसक्ने अनुमान लगाइएको छ। एप्पल आफ्नै स्वाचालित कार परिक्षण गर्न ठाउँको खोजीमा रहेको जानकारी बाहिर आएको छ। कार बनाइसकेर परिक्षण गर्न तयार भएको हो या केवल नयाँ कारको प्रोजेक्ट सुरु गर्न लागेको, ...

Read More »

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेराको विकास भएको छ तर यो बजारमा आइसकेको पनि छैन् । बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगाप्रिक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो । पोलारोइडले यसअघि पनि इन्स्टान्ट क्यामेराहरु रिलिज गरेको छ जसले कम्पनीको मसीरहित ...

Read More »

आईफोन र एन्ड्रोइड मोबाइलमा कुन उत्कृष्ट? (टेबल सहित)

एप्पलको मोबाइल बजार केवल आईफोनले धानेको छ, यता मुल्य देखि मोडल फरक फरक छान्न पाइने एन्ड्रोइड बीच धेरै कम्पनीहरु को प्रतिस्पर्धा छ। सामसुङ, सोनी, हुआवई, एलजी जस्ता ठुला कम्पनीहरु एन्ड्रोइड मोबाइल उत्पादन गर्छन्। आउनुहोस हेरौं बजारमा सबैभन्दा राम्रा ठहरिएका यी कम्पनीहरु र एप्पलको नयाँ आईफोनका विशेषताहरु के कस्ता छन्? आईफोन ...

Read More »

आईओएस ९ का ९ नयाँ फिचर

एप्पलले सेप्टेम्बर १६ मा आफ्नो अपरेटिङ सिस्टमको पछिल्लो पुस्ता आईओएस नाइन सार्वजनिक गरेको छ। केही नयाँ ठूलो विशेषताभन्दा पनि यसले आईओएस एटकै परिस्कृत भर्सनको समीक्षा पाएको छ। तर, यसमा केही नयाँ विशेषता थपिएका छन् जुन आईओएस एटमा सम्भव थिएनन्, जसका कारण प्रयोगकर्ताले अपरेटिङ सिस्टममा भन्दा फरक अनुभूति गर्न पाउने छन्। ...

Read More »

२४ मेगापिक्सेल क्यामेरा भएको जियोनी स्मार्टफोन

चिनियाँ स्मोर्टफोन निर्माता कम्पनी जियोनीले आफ्नो अहिलेसम्मकै उत्कृष्ट क्यामेरा भएको स्मार्टफोन इलाइफ ई-एट नेपाली बजारमा भित्राएको छ । स्मार्टफोनमा ०२ सेकेन्डको अत्यन्त छिटो फोकस भएको क्यामेरा जडान गरिएको छ । यसमा पछाडि २४ मेगापिक्सेल अटोफोकस क्यामेरा र अगाडि ८ मेगापिक्सेल क्यामेरा रहेको छ । फोनमा क्यामेराको लागि भनेर डेडिकेटेड बटन ...

Read More »

अनौठा ग्याजेट यस्ता छन्

हामीले निकै साधारण सोँचिएका तथा नजरअन्दाज समेत गरिने कामहरुलाई समेत सहज बनाउनका लागि विभिन्न ग्याजेट बनाइएका छन् । यस्तै अनौठा ग्याजेटहरु यस्ता छन् : ट्याग जिपिएस प्लस : घरपालुवा जनावर खासगरी कुकुर बिरालोलाई ट्रयाक गर्नका लागि यो ट्याग जिपिएस प्लस निकै उपयोगी हुन्छ । यसमा थर्मोमिटर पनि जडान गरिएको हुन्छ ...

Read More »

आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा छैन !!

के तपाईँलाई थाहा छ, आइफोनले तपाईँको ठ्याक्कै माथि आकाशमा कुन विमान उडिरहेको छ थाहा पाउँछ नि! के तपाईँलाई थाहा छ, आइफोनले एक सेकेण्डमा एकै चोटि १० वटा सम्म फोटो खिच्न सक्छ नि! हजुर, यस्तै यस्तै अनौठा अनि रमाइला कुराहरू तपाईँको आइफोनले गर्न सक्छ। तपाईँ आफ्नो मोबाइल फोन धेरै जसो के ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...