Home / Real Story

Real Story

Real Story Real News Feature News Person community Base

नेपाली पतिले यसरी यातना दिदा फिलिपिनी महिला जोयाले नेपाल छोड्नुपर्यो

बिगत केहि दिन देखि सामाजिक संजालहरु देखि रास्ट्रिय छापा तथा बिधुतिय पत्रिकाहरुमा ‘फिलिपिनी महिला जोयालाई नेपाली पतिले यातना दियो र गैर सरकारी संस्थाको सहायताले दुई छोराका साथ रुँदै नेपालबाट बिदा भइन् फिलिपिनो ‘जोया’ भन्ने एउटा समाचारले निकै सनसनी मच्चायो” मध्यमान्चल विकास क्षेत्र नारायणी अन्चल अन्तर्गत पर्ने चितवन जिल्लाको रत्ननगरमा बस्ने ...

Read More »

अटिजम वालबालिकाले केही गर्न सक्तैनन् भन्नेलाई SSDRC का आदेश राज काफ्लेको अन्तराष्टियस्तरको प्रस्तुतिकरण गतिलो पाठ

सबिता उप्रेतीको साहस,  को साथमा अटिजम सम्बन्धी आदेश राज काफ्लेले अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा नेपालबाट पहिलो पटक प्रस्तुतिकरण गर्ने भएका छन् । अटिजम बालबालिका यस किसिमको अन्तराष्टिय सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशकै लागि केही गर्न सक्छन् ...

Read More »

उपचारको अभावमा गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाँधिएर

उदयपुर  थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधीएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पोष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने  विगत ६ महिनादेखि ...

Read More »

म्यानपावरले र दलालले फोन नउठाएपछि कतारको सडकमा रुँदै नेपाली युवक (भिडियोसहित)

काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको मुलाबारी घर भएका उपेन्द्र यादवको दर्दनाक भिडियो खिचेर फेसबुकमा पोष्ट गरे । भिडियोमा उनी आफ्नो शरीरमा आएको एलर्जी देखाएर रुँदै गरेको देखिन्छ । उनी नेपालीहरु देख्नासाथ रुँदै सहयोगका लागि याचना गर्न ...

Read More »

पूर्व आईजीपीका छोरा प्रभन्जनबहादुर सिंहको सन्यासी यात्रा किन ?

उपेन्द्र लामिछाने काठमाडौं, आम मानिसका सपना प्रायः के हुन्छन् ? सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका ...

Read More »

सर्वसाधारण ढुक्क हुनुहोस्, गुण्डाको राज चल्दैन बरु गोली चल्छ: एसएसपी सर्वेन्द्र खनाल

रमेश धमला   अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल हतियार बोकेका गुण्डाहरुका अगाडि निरीह बन्न नसक्ने बताउँछन् । खनाल भन्छन्-‘गुण्डाका अगाडि प्रहरी नै असुरक्षित भएपछि गोली चल्छ, गुण्डाको राज चल्दैन, यो अरु गुण्डाहरुले पनि बुझे हुन्छ ।’ एसएसपी खनालले थपे- ‘जनतालाई सास्ती दिने र आतंक मच्चाउने गुण्डाहरुलाई छाडन सकिँदैन, यो हाम्रो कर्तव्य ...

Read More »

साउदीमा बन्धक शान्ति गुरुङको चित्कार ‘म नेपाल फर्किन चाहन्छु, एक पटक आमालाई भेट्न मन छ’

काठमाडौँ, असार  ११     सम्माननीय प्रधानमन्त्री ज्यु ! काबुल घटनाले धेरै चर्चा पायो चाहे त्यो बिरोधको होस या प्रशंसाको, म आफै पनि पछि परिन कि तपाइँलाई प्रशंसा गर्न । मलाइ पनि थाहा छैन मैले गरेको प्रशंसा आदरको लागि भयो या अनादरको लागि, मैले यसो भनिरहदा अनर्थ नहोस । किन कि ...

Read More »

बम्बैको वेश्यालयमा तेइस दिन बिताएकी सांसद गौरा प्रसाईको दर्दनाक कहानी (भिडियो सहित)

काठमाडौँ । नेकपा एमालेकी सांसद हुन् गौरा प्रसार्य । झापा आन्दोलनकी नेतृ गौरा प्रसाईंले राजनीतिक जीवनकै क्रममा १३ वर्षबाट नै संर्घषमा होमीइन् र १६ वर्षे उमेरमै बम्बैको वेश्यालयमा बिताइन् । राजनीतिक चातुर्य र छापामार शैलीबाट उनी त्यस नरकबाट त उम्किन् तर यस्ता घटना सुनाउदा उनकै नेताहरूसम्मले पत्याएनन् । आफ्नो राजनीतिक ...

Read More »

परदेश जानेलेअबदेखि यसकारण श्रीमती छँदैछे नि भनेर ढुक्क हुनु भएन -करुणा कुँवर

करुणा कुँवर, मनोविद् प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।  कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो ...

Read More »

शंखमूलस्थित केएमसी स्कुलका होस्टेल वार्डेनले २३ छात्रालाई निर्घात यसरी पिटेपछि

राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए । बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप पढाइ सुरु गरेपछि विद्यार्थीलाई ...

Read More »