Breaking News
Home / शेयर मार्केट/बैकिङ खबर

शेयर मार्केट/बैकिङ खबर

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

नेपाल राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक नीति : एटीएम पीडित ग्राहकलाई राहत मिल्ने

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी प्रबद्र्धन र उद्यमशीलता विकासका लागि ...

Read More »

अब कुनै पनि डेविट कार्डबाट २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने

नेपाल राष्ट्र बैंकले सीमा तोकेर  विद्युतीय भुक्तानी प्रणालीलाई कसिलो बनाउँदै नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार डेविट तथा क्रेडिट कार्डबाट रकम निकाल्ने सीमा  घटाइएको छ।  अब कुनै पनि डेविट कार्ड एटिएममा प्रयोग गर्दा एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी निकाल्न नपाइने भएको छ। यसअघि नविललगायत केही बैंकहरुको कार्डबाट एक पटकको ...

Read More »

खुल्यो रसुवागढी र सान्जेन जलविद्युतको दोस्रो आईपीओ, कसले भर्न पाउँने ?

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमबारदेखि दोस्रो साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । रसुवागढी र सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ४७ करोड २१ लाख ४४ हजार रुपैयाँ बराबरको ४७ लाख २१ हजार ...

Read More »

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको ...

Read More »

सि-आस्वा बाट ३७ घण्टामै आरम्भ माइक्रोको सेयर बाँडफाँट

सी–आस्वा प्रणालीबाट सेयर भर्ने व्यवस्था मिलाइएपछि सेयर बाँडफाँट प्रक्रिया छिटो भएको छ। सेयर बिक्री बन्द भएको ३७ घन्टाभित्रै बुधबार आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँट गरिएको हो।  सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा एक कार्यक्रमकै आयोजना गरेर सेयर बाँडफाँट गरेको छ। आरम्भमा कुल एक लाख ८६ हजार ३८ जना आवेदकले एक करोड १८ लाख ...

Read More »

हेर्नुस वेस प्राइस, १०० कै हाराहारीमा आए कुन- कुन कम्पनीका शेयर

बजार लगातार ओरालो लागेपछि विभिन्न कम्पनीको मूल्य वेस प्राइस हाराहारीमा आउन थालेका छन्।  नेशनल हाइड्रोपावर कम्पनीको सबै भन्दा कममा कारोबार हुँदा एक सय रुपैयाँमा भयो।बजार मूल्य घट्दा लगानीकर्ताका लागि शेयर किन्ने उपयुक्त अवसर हुन सक्छ। कम्पनीको नाम ओपन अधिकतम सबै भन्दा कम ज्योति विकास बैंक 151 151 143 सिन्धु विकास ...

Read More »

अब सि-आस्वा बाट सिधै यसरी IPO, FPO र Right शेयर भर्न सकिने

– Raju Paude Blog अन्लाईन सेवाको माध्यम बाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यम बाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको ...

Read More »

छ्याङ्दी हाइड्रोको शेयर बाँडफाँट, तपाईलाई कति पर्यो ?

छ्याङ्दी हाइड्रो पावर कम्पनी लिमिटेड (Chhyangdi Hydropower Company Limited) को साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) देखि ७१० कित्ता (७१ हजार रुपैयाँ) सम्म शेयर आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने भएका छन् । त्यस्तै सोभन्दा माथि आवेदन दिनेले अनिवार्य १ दशमलव ...

Read More »

लगानीका लागि तयार रहनुहोस्, ६ कम्पनीका ६० करोड साधारण सेयर आउदै

काठमाडौं । के तपाईँ साधारण सेयर हाल्न भनेर पैसा तयार पारेर बस्नुभएको छ ? त्यसो भए केही समय पख्नोस् । ६ कम्पनीका ६० करोड ३० लाख रुपैयाँ बराबरका साधारण सेयर निश्कासन हुँदैछन् । पाँच जलविद्युत कम्पनी र एक लघुवित्त कम्पनीले साधारण सेयर निष्काशनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका ...

Read More »

दिव्यश्वरी हाइड्रोको आइपियो बाँडफाँड, ८७ हजार आवेदकलाई गोलप्रथाबाट १० कित्ता र १ लाख लगानीकर्तालाई ११ कित्ता मात्र

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा अधिक मात्रामा शेयर आवेदन परेका कारण यस अघि नै कसरी बाँडफाँड गर्ने भन्ने अन्यौलता देखिएको शेयरका आवेदकले बढीमा ११ कित्ता शेयर पाउने सम्भावना छ । ८७ हजार रुपैंयासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर पाउने छन् भने त्यस भन्दा माथिका १ लाख सम्मका आवेदकले ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...