Home / समाज खबर (page 20)

समाज खबर

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष क्यान इन्फोटेक २०१७ माघ १३ देखि

साधना बस्नेत, काठमाडौं क्यान महासंघले क्यान इन्फोटेक २०१७ माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी क्यान ईन्फोटेकको २३ औं संस्करण आयोजना गर्ने जानकारी दिएको हो । क्यान ईन्फोटेकमा अनलाईन टिकट खरीद गर्दा २० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ...

Read More »

जलविद्युतमा लगानी गर्ने हो ? यसरी भर्नुहोस् अनलाइनमार्फत फारम

२४ घण्टामै ५७ करोडको लगानी जुट्यो यसरी सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । यसका लागि ऊर्जा मन्त्रालयले वेबसाइट नै लञ्च गरेको छ । सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट लञ्च गर्दै विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्‍याउन लागेको बताए । उनका अनुसार सार्वसाधारणले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा ...

Read More »

लाइसेन्स लिन अब यसरी सुरुमै ‘टी’ सेप पास गर्नुपर्ने

काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ...

Read More »

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने बिबिसीको एक रिपोर्ट

जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो ...

Read More »

फोरजी ? यसकारण आइफोनमा नचल्ने

फोरजी चौथो पुस्ताको अर्थात् हालसम्मको सबैभन्दा नयाँ प्रविधि हो । यसअघि नेपाली उपभोक्ताले टूजी र थ्रीजी मात्रै चलाएका थिए । फोरजीमा अहिलेसम्म हामीले चलाइरहेको सेवाभन्दा सबैभन्दा द्रुत गतिमा इन्टरनेट चल्छ । फोरीको १०० एमबीपीएसको गति थ्रीजीको भन्दा ५० गुणा बढी हुन्छ । फोजीबाट उपभोक्तालाई उच्च गुणस्तरको भिडियो र अडियो सेवा उपलब्ध ...

Read More »

ट्वीटरले ट्‍वीट एडिट गर्ने सुविधा दिदै

काठमाडौँ: ट्विटरले प्रयोगकर्ताहरुको लागि  ट्विट एडिट गर्ने सुविधा दिने भएको छ।  ट्वीट गरिसकेपछि यदि तपाईँलाई आफूले लेखेको कुरामा त्रुटि भएको लागेमा अबबाट एडिट गर्न पाइने भएको हो । यो खुसीको कुरा ट्विटरले नयाँ वर्षको सुरुवातसँगै ल्याउने तयारी गरेको हो । ट्विटरका सीईओ ज्याक डर्सीको केही दिनअघिको कुराले त्यसैलाई स्पष्ट सङ्केत गरेको ...

Read More »

अग्नि प्रतिरोधक प्रविधिको विकास, जसले खरको छानोलाई आगोले छुँदैन यो कुनै जादु होइन

अजय शर्मा खरको छानोमा मट्टीतेल खन्याएर आगो लगाउँदा के होला ? त्यो घर केही क्षणमै खरानी हुन्छ तर आगो लागेन भने के भन्ने ? तपाईँलाई लाग्न सक्छ यो कुनै जादु हो । यो जादु होइन, नेपाली वैज्ञानिकले आगो नलाग्ने प्रविधि विकास गरिसकेका छन् । नेपाल विज्ञान प्रतिष्ठान (नास्ट) का उपकुलपति ...

Read More »

पोष्टपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज सिस्टमबारे जान्नैपर्ने १० कुराहरु

नेपाल टेलिकमको पोष्टपेड चलाउनेहरुलाई बिलिङ प्रणाली नबुझ्दा धेरै समस्या पर्छ । क्रेडिट रकम, रिचार्ज सिस्टम लगायतका बारेमा धेरै जना अनविज्ञ जस्तै छन् । यसका केही महत्वपूर्ण कुराहरु केही छन्, जसले यसबारे बुझ्न सजिलो हुनेछ । नेपाल टेलिकमले मोवाइल सेवाको लागि पि्र-पेड र पोष्ट पेड गरी दुईवटा बिलिङ प्रक्रिया अपनाएको छ ...

Read More »

यसकारण फेसबुकमा अब फेक न्युजले स्थान नपाउने

नक्कली समाचार बिरुद्ध संकेत राख्दै फेसबुक फेसबुकले अब संकास्पद समाचार चिनाउन समाचार सेयर गरिएको लिंकसँगै एउटा खतराको संकेत राख्ने छ जसले त्यो समाचार ‘नक्कली’ वा ‘बिबादित’ भन्ने बुझाउने छ । हेडलाइनमुनी रातो संकेत राखेर फेसबुकले लेख्नेछ- ‘तथ्य जाँचकी तेस्रो पक्षद्वारा बिबादित घोषित गरिएको समाचार ।’ त्यस्ता समाचार नक्कली वा बिबादित ...

Read More »

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न

साधना बस्नेत, काठमाडौं   आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न भएको छ । छैटौं वार्षिकोत्सव समारोहमार्फत संस्थाले डेढ दर्जन भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आइसिटी सम्मान २०१६ बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति ...

Read More »