Breaking News
Home / समाज खबर (page 30)

समाज खबर

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

कम्प्युटरमा ३ घण्टा भन्दा बढि समय बस्दा रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोग

एक नयाँ अध्ययन अनुसार दिनमा लगातार ३ घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन् । उनले इतिहासका कैयन् उत्कृष्ट पुस्तक लेखेका छन् । उनले धेरै समय कम्प्युटरमै बिताउनुपर्छ । कहिलेकाहीँ तथ दिनभरजसो नै कम्प्युटरको स्क्रिन अगाडि बसेर दिन बित्छ । यसरी लामो ...

Read More »

कोरियन भाषा परीक्षाका २१ केन्द्र कहा ? सूचीसहित

काठमाडौं । आगामी असारको ४ र ५ गते हुने कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । इपीएस कोरिया शाखाले परीक्षार्थीको सेम्बोल नम्बर अनुसार २१ वटा परीक्षा केन्द्र तोकेको छ । काठमाडौंमा १८ वटा केन्द्हरु तोकिएका छन् भने पोखरामा ३ वटा केन्द्र राखिएका छन् । परीक्षा सञ्चालनको अवलोकन ...

Read More »

टिभी र अनलाइनमा युरोकपका खेलहरु लाइभ हेर्नुहोस्

फ्रान्समा युरो कप सुरु हुँदैछ। एक महिनासम्म खेलहरु हुनेछन्। यी खेलहरु कुन देशमा कुन टिभीले लाइभ प्रसारण गर्ने अनुमति पाएका छन् त? अनि टिभी छैन भने वेबसाइट वा मोबाइलमा पनि हेर्न पाइन्छ कि पाइन्न त? युरो कप युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युएफा) ले आयोजना गर्ने हो। यसले २०० भन्दा ...

Read More »

समाजसेवी एवं सञ्चारकर्मी महेशजंग कुँवर र पत्रकार ढुंगाना सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रद्धारा सम्मानित

सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रबाट समाजसेवी र पत्रकार सम्मानित सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक दशकदेखि समाज सेवा र पत्रकारीताम क्रियाशील रहेका व्यक्तिहरुलाई सम्मान गरेको छ । सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले सामाजिक हिंसा अन्त्यका लागि समेत  कारवालाहरुसँगको सहकार्यम अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको  छ ...

Read More »

सरकारले ल्याएको बजेट २०७३-७४ को (पूर्ण पाठ)

सरकारले ल्याएको बजेट २०७३-७४ को (पूर्ण पाठहेर्नको लागि यहाँ क्लिक गर्नुहोस ) पूर्ण पाठहेर्नको लागि यहाँ क्लिक गर्नुहोस

Read More »

पर्यटकीय गन्तव्यको प्रबद्र्धनका साथ इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसनको गठन

नेपाल र भारतका पर्यटकीय गन्तव्यको प्रचार प्रसार, प्रबद्र्धन र लुकेर रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक,संस्कृतिक महत्वका पर्यटकीय गन्तव्यलाई उजागर गराउने उदेश्यले इन्डो–नेपाल टुरीजम जर्नालिष्ट एसोसियसन(आइएनटीजेए)को गठन गरिएको छ । नेपाल र भारतका पत्रकारहरुबीच पूर्वी नेपालको इलाम बजारमा आयोजित एक अन्तक्रियापश्चात् एसोसियसनको गठन गरिएको हो । एसोसियसनमा भारतका तर्फबाट सिक्किम एक्सप्रेसका प्रशान्त ...

Read More »

के हो भेन्टिलेटर ? कस्ता बिरामीलाई भेन्टिलेटरमा किन राखिन्छ ?

बिरामीलाई भेन्टिलेटरमा कतिबेला राखिन्छ, कतिबेला निकालिन्छ त ! सामान्यतया बिरामीको अवस्था अत्यन्त जटिल भएपछि उसलाई भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमा राखेको बिरामी बाँच्दैन भन्ने भ्रम कतिपयलाई छ । त्यस्तो होइन । तर, बिरामी नबाच्ने अवस्थामा पुगेपछि वा ‘ब्रेन डेथ’ भइसकेपछि भेन्टिलेटरबाट कतिबेला निकाल्ने भन्ने दवाव सामान्यतया डाक्टरहरुलाई परेको पाइन्छ । ...

Read More »

अब यी बैंकको १६ अर्व रुपैयाँको हकप्रद सेयर छिट्टै बजारमा

काठमाडौं । पछिल्लो समय बाणिज्य बैंकहरु धमाधम सेयरधनीहरुलाई हकप्रद सेयर दिएर पुँजी बढाउनतिर लारिहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुको पुँजी २०७४ असार मसान्त सम्ममा ८ अर्व पुर्याउन निर्देशन दिएपछि बाणिज्य बैंकहरुले सेयरधनीहरुलाई धमाधम हकप्रद सेयर दिइरहेका छन् । नेपाल धितोपत्र बोर्डमा अहिलेसम्म हकप्रद सेयर निस्कासनको लागि आवेदन ...

Read More »

१० लाख मानिस उतारेर एकघण्टामा काठमाडौं सफा पार्ने शुशीला महर्जन को आँट र साहसलाई मान्नैपर्छ

खेमा बस्नेत आजभोली श्रीमानले डिभोर्स माग्न थालेका छन्, पहिला त निकै सहयाेगी थिए’ शुशीलाले भनिन्। विश्वलाई नै फोहोर मुक्त बनाउँछु भनेर सरसफाइ अभियानमा लागेपछि किर्तिपुरकी ४० वर्षीया सुशिला महर्जनका श्रीमान बिकाश महर्जन आजकाल उनीसँग चिढिन लागेका हुन्। ‘सुरुसुरुमा त उनले मेरो यो अभियानलाई निकै साथ दिएका हुन्, सफाइ अभियानमा धेरै ...

Read More »

अपाङ्गता परिचय पत्र वितरण निर्देशिका सम्बन्धी गोलमेच बैठक

शर्मिला विश्वकर्मा, काठमाण्डौं बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता परिचय पत्र वितरण निर्देशिका नीतिगत तथा व्यवहारिक पक्ष गोलमेच बैठक काठमाण्डौंमा सम्पन्न भयो । सो गोलमेच बैठकमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव विश्वराज अधिकारीले अपाङ्गता परिचय पत्रको नीतिगत व्यवहारिक पक्ष सम्बन्धी ...

Read More »