Breaking News
Home / समाज खबर (page 70)

समाज खबर

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

डेविड वेकह्यामले खेले फुटबल भक्तपुरका बालबालिकासंग [फोटो फिचर]

नेपालीहरु माझ शुक्रबार एक विश्व चर्चित सेलिबे्रटी तिहारको मखमली झै बनेर झुल्किए । फुटबल भनेपछि मरिहत्ते गर्ने नेपालीहरुका लागि यो भन्दा सुखद संयोग के हुन सक्छ र ? विश्व फुटबलका चर्चित पात्र मध्येका एक डेविड वेकह्यामको नेपाल आगमन , चर्को निराशाबीच आशाको दियो बनेर जल्यो । प्राचीन शहर भक्तपुुरमा भूकम्पले ...

Read More »

फेसबुकमा कसरी लाइक बढाउनेः केही टिप्स

फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने यी कुरा नभुल्नुस्ः १ फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइँका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने ...

Read More »

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताएर विश्व रेकर्ड

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा सबैभन्दा बढी समय बसेर स्कट केलीले विश्व रेकर्ड बनाएका छन्। उनी ३८३ दिनसम्म आइएसएसमा बसिसकेका छन् साथै १३९ दिन अझै बसेर उनी पृथ्वीमा फर्कनेछन्। आइएसएस एक भु-उपग्रह हो। पृथ्वीबाट ४०० किलोमिटर माथी प्रतिसेकेन्ड ७.६६ किलोमिटरको गतिले यसले पृथ्वीको परिक्रमा गर्छ। सन् १९९८ नोभेम्बर २० मा करिब ...

Read More »

विश्वका सबैभन्दा तेज कार, विमान, कम्प्युटर र मानिस

२९९,७९२,४५८ मिटर प्रति सेकेन्ड (करिब ३ लाख किलोमिटर प्रति सेकन्ड) को गतिमा यात्रा गर्ने प्रकाशलाई पनि सुर्यबाट पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ। हाम्रो तारापुञ्ज (आकाशगंगा तारापुञ्ज)को एक छेउबाट अर्को छेउमा जान प्रकाशलाई करिब १ लाख वर्ष लाग्छ जबकी प्रकाश १ सेकेन्डमा ३ लाख किलोमिटर टाढा पुग्न सक्छ। यो ब्रह्माण्डमा आकाशगंगा ...

Read More »

निशा पाठक मिस हेरिटेज इन्टरनेशनल २०१५ का लागि नेपालवाट छानिन्

कञ्चन रिमाल, नुवाकोट मिस हेरिटेज इन्टरनेसनल २०१५ मा नेपालका तर्फबाट निशा पाठक सहभागी भएकी छिन् । पाँच फिट पाँच इन्च उँचाईकी १९ वर्षिया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता हुन् । मालीगाउँकी निशा हाल पद्म कन्या क्याम्पसमा बिबिए अध्ययनरत छिन् । मोडलिङमा पनि उत्तिकै रुचि राख्ने निशा स्टेज ...

Read More »

स्काइप र भाइबरबाट नेपालका नेटवर्कमा फ्री कल गर्न सकिने

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने भएको छ। कल गर्दा कुनै पैसा नलाग्ने स्काइपले जनाएको छ ।  नेपालभरी मात्र होइन तपाईँले स्काइपबाट विदेश फोन गर्दा पैसा समेत लाग्दैन्। तर, फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनु आवश्यक छ। फोन रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि हुन्छ। त्सका ...

Read More »

२७ जना मात्र भएको संसारकै सानो देश सील्याण्ड

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ ।यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको ...

Read More »