Breaking News
Home / सोसल प्रोफाइल

सोसल प्रोफाइल

नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ, ...

Read More »

मार्क जुकरबर्गले माफी नै मागेपछि…. बन्द होला त फेसबुक !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको थियो । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । फेसबुकमा संस्थापक समेत रहेका माक ...

Read More »

फेसबुकको कमाल : विश्वकै होचि मोडलका तस्विर भाइरल बन्यो

एजेन्सी । विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् । उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ ...

Read More »

विशाल थापा : नेता कलाकारको आवाज दुरुस्तै निकाल्छन् हेर्नुहोस – भिडियो सहित

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली कलाकारीता क्षेत्रमा आफ्नो पहचिान बढाउदै छन् । विशालले १०० वटा ...

Read More »

डीआईजी सर्वेन्द्र खनाल : भावी प्रहरी महानिरीक्षक (आइजीपी) को दाबेदार

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका डीआईजी सर्वेन्द्र खनाल वर्तमान सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।   डीआईजीखनालले प्रहरी संगठनको नेतृत्व पाए देश अपराध जन्य क्रियाकलापबाट मुक्त हुने विश्वास गरिएको छ । ओलीको संकल्प पुरा गर्न डीआईजी खनालले ...

Read More »

व्यापारिक अवसर तथा प्रविधिप्रतिको फ्लागसीप” सम्मेलन २०१८

फ्रस्ट एण्ड सलीभनले दक्षिण एशियाली मुलुकहरूको व्यापारिक अवसर तथा प्रविधिप्रतिको “फ्लागसीप” सम्मेलनमा चर्चा गर्ने भएको छ ।  निरन्तर परिवर्तन भइरहेको व्यावसायिक वातावरणमा वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ले रणनीतिक योजना, नीति, व्यापारिक मोडलहरूको समेत सम्मेलनमा छलफल हुनेछ ।  दक्षिण एशियामा दिगो आम्दानी तथा वृद्धिका लागि डिजिटल रूपान्तरणसँग सम्बन्धित ...

Read More »

क्यान इन्फेटेक २०१८: सूचना प्रविधि मुलुकको समृद्धिका लागि – सञ्चार मन्त्री, बस्नेत

काठमाडौंको भृकुटीमण्डपमा २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक’ शुरु भएको छ । २४ औं संस्करणको इन्फोटेक मेला उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण लामो समयदेखि देशमा विकास निर्माणका काम हुन नसकेको चर्चा गर्दै मन्त्री बस्नेतले ...

Read More »

अनलाइन मिडियालाई पनि सरकारले सहुलयत दिने, सञ्चारमन्त्री बस्नेत

भरतराज उप्रेती   देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो बार्षिर्केउत्सव समारोह २०७४ पौष २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यताको साथ सम्पन्न भएको छ। सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत ...

Read More »

साइवर थ्रेट र सुरक्षा बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको हातेमालो आवश्यक

– शिव बस्नेत नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम –   INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, ...

Read More »

हार्दिक बधाई तथा शुभकामना ! सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी अधिकृत सर्वेन्द्र खनाललाई

सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल ज्यू डिआइजीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं । भरतराज उप्रेती आइसिटी खबर तथा  आइसिटी  पत्रकार मञ्च परिवार सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं – सर्वेन्द्र खनाल सामाजिक सञ्जाल ...

Read More »