Breaking News
Home / सोसल प्रोफाइल (page 3)

सोसल प्रोफाइल

अटिजम वालबालिकाले केही गर्न सक्तैनन् भन्नेलाई SSDRC का आदेश राज काफ्लेको अन्तराष्टियस्तरको प्रस्तुतिकरण गतिलो पाठ

सबिता उप्रेतीको साहस,  को साथमा अटिजम सम्बन्धी आदेश राज काफ्लेले अष्टेलियाको मेलबोर्नमा हुने अन्तराष्टिय सम्मेलनमा नेपालबाट पहिलो पटक प्रस्तुतिकरण गर्ने भएका छन् । अटिजम बालबालिका यस किसिमको अन्तराष्टिय सम्मेलन सम्म पुग्नु नेपालको परिवेशमा धेरै ठुलो सफलता र गर्वको कुरा हो भने अवसर पाए यिनिहरुले पनि देशकै लागि केही गर्न सक्छन् ...

Read More »

ओबामाकी छोरीको काम

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी सासा भने ह्वाइट हाउसको ऐसआरामपूर्ण जीवन छाडेर रेष्टुरेन्टमा काम गर्छिन भन्दा पत्याउन गाह्रो पर्छ तर यो साँचो हो । ओबामाकी १५ वर्षीय छोरी सासा गर्मी विदाको समयमा मासाच्युसेट्सको मार्था वाइनयार्डमा एक रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी छन् । बोस्टन हेराल्डको रिपोर्टअनुसार साशा अर्था नतासालाई सुरक्षा होस ...

Read More »

राष्ट्रिय आविष्कार केन्द्रका लागि सरकारसँग सहयोग नलिने महावीर पुनको घोषणा

भरतराज उप्रेती सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि सरकारबाट कुनै सहयोग नमाग्ने  बताउँदै सूचना प्रविधिका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आफ्नो २८ रोपनी व्यक्तिगत जग्गा दान दिने घोषणा समेत गरिसकेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर सूचना प्रविधि बेतारे प्रविधिका हस्ती महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना र ...

Read More »

फेसबुक भिडियोमै तपाईको बर्थडे स्पेशल

फेसबुकले बर्थडे रिक्याप भिडियो फिचर पनि ल्याएको छ । यस भिडियोमा जन्मदिनको अघिल्लो दिन तपाइँको टाइमलाइनमा पोष्ट भएका सबै शुभकामना तथा तस्वीरहरुको सृजनात्मक मोन्टाज तयार हुनेछ । उक्त भिडियो तपाइँको न्यूजफिडको सबैभन्दा माथि देखिनेछ । फेसबुक आफैले यस्तो भिडियो तयार गर्नेछ र प्रयोगकर्तालाई भिडियो शेयर गर्ने नगर्ने विकल्प दिनेछ । प्रयोगकर्ताले फेसबुकले ...

Read More »

जन सेवाका लागि चौबीसै घण्टा हाइ अलर्टमा : डिएसपी गंगा पन्त

जमुना वर्षा शर्मा पर्वत, भौगोलिक क्षेत्रफलको हिसावले सानो मानिए पनि सुरक्षा संवेदनशीलताका हिसावले चुनौतिपूर्ण मानिँदै आएको पर्वतको इतिहासमै पहिलो पटक महिला प्रहरी नायव उपरीक्षक गंगा पन्तले जिम्मेवारी सम्हाल्नु भएको छ । सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन । तर, पर्वत जिल्लाको शान्ति सुरक्षा ...

Read More »

महावीर पुनको मन : राष्ट्रिय आविष्कार केन्द्रलाई जग्गा दान

व्यक्तिगत पहलमा लामो समयदेखि नेपालका ग्रामीण क्षेत्रमा सूचना प्रविधिका क्षेत्रमा समाजसेवा गर्दै आएका महावीर पुनले ३ करोडको जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गरेका छन् । राज्यलाई अविष्कार केन्द्रलाई सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि सहयोग नगरेपछि पुनले आफ्नो नामको सबै जग्गा दान गर्ने घोषणा गरेका हुन् । पुन भन्छन्, ...

Read More »

राज्यका तिनवटै निकायमा महिला प्रमुख बिश्वकै नेपालको पहिलो इतिहाँस

बिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५र३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबाद रहीत बरीष्ठ न्यायधिस शुशिला कार्की नियुक्त भएकी छिन् ।उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ की उनी प्रधान न्यायधिस बनेसंगै नेपालमा बिश्वमै बिरलै हुने उदाहरण बनेको ...

Read More »

पूर्व आईजीपीका छोरा प्रभन्जनबहादुर सिंहको सन्यासी यात्रा किन ?

उपेन्द्र लामिछाने काठमाडौं, आम मानिसका सपना प्रायः के हुन्छन् ? सानो परिवार, चिटिक्कको घर। मन परेको गाडी। वा अन्य केही यस्तै । तर एक युवाले  प्यारो परिवार, भव्य बंगला, आकर्षक गाडी र अन्य थुप्रै सुखसुविधा त्यागेर कुटीको बास रोजेका छन्। उनी हुन् ३७ वर्षीय प्रभन्जनबहादुर सिंह। काठमाडौंको उच्च घरानियाँमा जन्मेका ...

Read More »

१५ वर्षको रेडियो यात्रालाई अनलाइन यात्रामा बदल्दै सबिना कार्की

मैले १५ वर्षको रेडियो करिअरमा एक दिन पनि स्रोतालाई ठगिनँ ।  साथीहरु भ्याकेसन मनाउन जान्थे, पार्टीमा जान्थे । तर म कार्यक्रमको टाइममा कहिँ कतै गइनँ । एउटा एपिसोड पनि मैले मेहनत नगरिकन चलाएको छैन । एक दिन पनि अफिस ढिला पुगेको रेकर्ड छैन । मेहनेतको फल मिठो हुन्छ भन्छन् । ...

Read More »

सन्दर्भ अन्तराष्ट्रिय लागू औषध नियन्त्रण दिवस : एक कर्मचारीका भरमा टिकेको लागुऔषध नियन्त्रण कार्यक्रम र लागूऔषध दुर्व्यसनमा नेपालको युवा जमात

अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवस नेपालमा गृहमन्त्री शक्ति बस्नेतको उपस्थितीमा नेपालमा मनाइयो लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ । सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका रुपमा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...