Breaking News
Home / सोसल प्रोफाइल (page 4)

सोसल प्रोफाइल

नेपालमा पहिलोपटक नागरिक दबाबमुलक शुसासन महाअभियानको घोषणा

किन र कसका लागि शुसासन महाअभियान ? भरतराज उप्रेती, काठमाडौं देश राजनीतिक अस्थीरता, हत्या, हिंसा, बलत्कार, गुण्डागर्दी र भष्टाचारको चपेटामा परिरहदा आम नागरिकले शान्ति सुरक्षा र शुसासनको अनुभूति गर्न पाएका छैनन् । जुन जोगी आए पनि कानै चिरेका भने झै नेपालका राजनीतिक दलहरु सत्तामा पुगे पनि सर्वसाधारण जनताको हालत उस्तै ...

Read More »

आइसिटी स्टार्टअप अवार्ड २०१६ बाट चार कम्पनी सम्मानित

कम्प्युटर विज्ञ मुनि शाक्यलाई आइसिटी पायोनियर अवार्ड लिविंङ वीथ आइसीटि मासिकले आयोजना गरेको ‘सुष्मित इन्टरनेश्नल आइसिटी स्टार्टअप अवार्ड २०१६’ सम्पन्न भएको छ । बुधबार काठमाडौंस्थित वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममका बीच उत्कृष्ट ४ कम्पनीलाई सम्मानित गरिएको हो । उक्त कार्यक्रममा सस्तो डिल प्रालि, कुल टेक्नो ल्याब एण्ड रिसर्च ...

Read More »

गलत कार्यविरुद्ध लडिरहेकी प्रहरी अफिसर पूर्णिमा के चन्द्रको चर्चा

जिम्मेवारी बोध र इच्छाशक्ति भए जहाँ पनि राम्रो काम गर्न सम्भव छ । त्यसैको उदाहरण बनेकी छन् काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क प्रहरी प्रभाग प्रखुम पूर्णिमा कुमारी चन्द ।   उनी बसपार्क क्षेत्रमा हुने गलत कार्यविरुद्ध लडिरहेकी छन् । बसपार्कस्थित प्रहरी प्रभागको जिम्मेवारी समालेपछि प्रहरी निरीक्षक चन्दको प्राथमिकतामा बसपार्क क्षेत्रमा राति ...

Read More »

दिप्सनको “ॐ नमः शिवाय” (भिडियो)

यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ । श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई ...

Read More »

समाजसेवी एवं सञ्चारकर्मी महेशजंग कुँवर र पत्रकार ढुंगाना सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रद्धारा सम्मानित

सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रबाट समाजसेवी र पत्रकार सम्मानित सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक दशकदेखि समाज सेवा र पत्रकारीताम क्रियाशील रहेका व्यक्तिहरुलाई सम्मान गरेको छ । सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले सामाजिक हिंसा अन्त्यका लागि समेत  कारवालाहरुसँगको सहकार्यम अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको  छ ...

Read More »

राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

काठमाडौं ।  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् । फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो । नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहेपनि कार्यकारी प्रधानमन्त्री ...

Read More »

१० लाख मानिस उतारेर एकघण्टामा काठमाडौं सफा पार्ने शुशीला महर्जन को आँट र साहसलाई मान्नैपर्छ

खेमा बस्नेत आजभोली श्रीमानले डिभोर्स माग्न थालेका छन्, पहिला त निकै सहयाेगी थिए’ शुशीलाले भनिन्। विश्वलाई नै फोहोर मुक्त बनाउँछु भनेर सरसफाइ अभियानमा लागेपछि किर्तिपुरकी ४० वर्षीया सुशिला महर्जनका श्रीमान बिकाश महर्जन आजकाल उनीसँग चिढिन लागेका हुन्। ‘सुरुसुरुमा त उनले मेरो यो अभियानलाई निकै साथ दिएका हुन्, सफाइ अभियानमा धेरै ...

Read More »

अपाङ्गता परिचय पत्र वितरण निर्देशिका सम्बन्धी गोलमेच बैठक

शर्मिला विश्वकर्मा, काठमाण्डौं बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता परिचय पत्र वितरण निर्देशिका नीतिगत तथा व्यवहारिक पक्ष गोलमेच बैठक काठमाण्डौंमा सम्पन्न भयो । सो गोलमेच बैठकमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव विश्वराज अधिकारीले अपाङ्गता परिचय पत्रको नीतिगत व्यवहारिक पक्ष सम्बन्धी ...

Read More »

फेसबूकमा भेटिने १४ चरित्रका मान्छेहरु

गुँरास गिरी फेसबुक एउटा यस्तो सामाजिक सञ्जाल हो । जहाँ हजारौ स्वभाव र चरित्र भएका व्यक्तिहरुको प्रोफाइल र चरित्र खुल्ला रुपमा देख्न हेर्न र पढ्न पाइन्छ । जो जहाँ रहे पनि सामाजिक फेसबुक सञ्जालमा आफूले गरेका गतिविधिहरु पोष्ट नगरी बस्नै नसक्ने अवस्था छ । फेसबुक सामाजिक सञ्जालमा देखिने १४ प्रकारका ...

Read More »

२ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न

५ दिनदेखि ७ दिनसम्मको आधारभुत ज्ञानवद्र्धक उद्यमशीलता तालिम सञ्चालनको माग सृजनशील प्रबद्र्धन केन्द्र नेपालले आयोजना गरेको २ दिने निःशुल्क महिला उद्यमशीलता तालिम सम्पन्न भएको छ । नगरकोट काभ्रेको होटल रोज भिल्लामा आयोजित उद्यमशीलता तालिममा २० जना आदिवासी, जनजाती महिलाहरु सहभागी थिए। जिल्ला विकास समितिको कार्यालय काठमाडौंको सहयोगमा सञ्चालित उक्त कार्यक्रम ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...