Home / सोसल प्रोफाइल (page 5)

सोसल प्रोफाइल

नागरिक समाज विकासद्धारा बजेटमा भुकम्पपीडितको सम्बोधन अन्तरक्रिया तथा विशेष सम्मान कार्यक्रम सम्पन्न

नागरिक समाज विकासद्धारा गणतन्त्र दिवसको अवसर पारेर आगामी बजेटमा भुकम्पपीडितको सम्बोधन अन्तरक्रिया तथा विशेष सम्मान कार्यक्रम सम्पन्न साधना बस्नेत/ काठमाडौं  राष्टिय नागरिक समाज विकासले गणतन्त्र दिवसको अवसर पारेर बजेटमा भुकम्पपीडितको अपेक्षा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया तथा विशेष सम्मान कार्यक्रम पुर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ ...

Read More »

हलिउड नायिका एन्जेलिना जोलीले प्राध्यापन क्यारियर शुरु गरिन्

चर्चित हलिउड स्टार एन्जेलिना जोलीले प्राध्यापन गर्ने भएकी छन् । बेलायतको ख्यातिप्राप्त विश्वविद्यालय लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा भिजिटिङ प्रोफेसरको रुपमा उनलाई नियुक्त गरिएपछि उनको प्राध्यापन क्यारियर शुरु भएको हो । हलिउड हुदैं सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रवेश गरेकी जोलीले एलएसईमा स्नातकोत्तरका विद्यार्थीलाई पढाउने छिन् । विश्वविद्यालयमा हालै संञ्चालन गरिएको ...

Read More »

एकपटक पढ्नैपर्ने, अटिजम सोसल बायोस्टोरी : सुमन संग” सबिता उप्रेतीको

“बिहे त मैले पछि गरे पनि हुन्छ, नगरे पनि हुन्छ। मेरो बिहेमा लाग्ने खर्च अहिले नैं दिनोस्। म संस्था खोलेर असहाय बालबालिकाको हेरचाह गर्छु।” “सुमन संग” सबिता उप्रेती… (KTV)  

Read More »

ट्वीटरमा ‘आइएम विथ केपी ओली’ ट्वीट ट्रेन्ड : फेसबुकमा नेपाली फर नेपाल नाममा भिडियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको समर्थनमा सामाजिक सञ्जालहरुमा स्वतस्फूर्त अभियान सुरु भएको छ । ओली समर्थक सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले #IamWithKpOli लाई फेसबुक-ट्वीटरमा ट्रेन्डिङ गरिरहेका छन् । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई खिसिट्यूरी गर्ने क्रमसँगै बचाउको क्रम पनि सुरु भएको हो । फेसबुकमा ओलीले देखेको ‘सपना’ लाई समर्थन गर्दै पछिल्ला दिनमा थुप्रैले ...

Read More »

युएईकी पहिलो नेपाली महिला ट्याक्सी चालकको साहस :अवसर दिनुस्, प्रमाणित गर्ने काम मेरो

उमाकान्त पाण्डे/उज्यालो । युएई संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा ...

Read More »

पर्वतमा पहिलो महिला सेल्टर : प्रहरी अफिसर गंगा पन्तको सामाजिक अभियानमा हजारौ सहयोगी हात यसरी जुटे

महेन्द्र केसी, पर्वत समाज र परिवारबाट पीडित र अपहेलित भई बाँच्न विवश महिलाहरुका लागि भनी पर्वतमा सेल्टर बन्ने भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रनाउ गंगा पन्तको विशेष पहलमा स्थानीय सरोकारवाला निकायले साथ दिएपछि एक करोड २० लाखको लगानीमा महिला तथा बालबालिको लागि आश्रयस्थल तथा सेल्टर निर्माण हुने भएको ...

Read More »

अपाङ्गता परिचय पत्र र यसको उपयोगिता

शर्मिला विश्वकर्मा, काठमाण्डौं अपाङ्गता परिचय पत्र अपाङ्गता भएका नागरिकहरुको पहिचान हो । यो परिचय पत्र प्राप्त गर्नु सबै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार पनि हो । अपाङ्गता परिचय पत्र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि आति आवश्यक छ । वि.स.२०६५ साल भन्दा पहिला जिल्ला प्रशासन कार्यलयले अपाङ्गता भएका व्यक्तिहरु सबैको लागि ...

Read More »

ANFS द्धारा एक कार्यक्रमार्फत राजदूतको औपचारिक बिदाई कार्यक्रम सम्पन्न

अभिषेक उप्रेती/अष्ट्रेलिया अष्ट्रेलियन नेपालीज फ्रेण्डशीप सोसाइटी क्यानबेरा (Australian Nepalese Friendship Society) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र कुमार नेपालको औपचारिक बिदाई कार्यक्रम सम्पन्न गर्यो । अष्ट्रेलियामा चार वर्ष रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा एक विशेष समारोहबीच सांगीतिक कार्यक्रमसँगै रात्रीभोज आयोजना गरेर नेपालको औपचारिक बिदाई गरेको हो । रुद्र कुमार नेपाल ...

Read More »

सहस्रधारा सहकारी संस्था सामाजिक सेवामा : रक्तदानमार्फत आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै

नयाँ बानेश्वरस्थित सहस्रधारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ९ वर्षदेखि सानो पुँजीलाई एकीकृत गर्दै साना लगानीकर्तालाई बित्तिय क्षेत्रमा प्रोत्साहन गरिरहेको सहस्रधारा सहकारीले आफ्नो नवौ वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा सहकारी संस्थाका अध्यक्ष वासुदेव ढुंगानाले केक ...

Read More »

सामाजिक उत्तरदायित्व पूरा गर्ने सन्देशसहित थानापति सेवा समाजको वनभोज तथा शुभकामना आदानप्रदान २०७३ सम्पन्न

भरतराज उप्रेती, काठमार्डाैं थानापति सेवा समाजले २०७३ बैशाख ११ गते शनिबारका दिन रमणीय पर्यटकीय तथा साँस्कृतिक विविधताको धनी स्थान ललितपुरको गोदावरीमा शुभकामना आदान प्रदान सँगै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौंमा छरिएर रहेका २०० भन्दा बढी थानापति बासिन्दाहरुको सहभागीता रहेको थियो । वनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई ...

Read More »