Home / स्वास्थ्य/ज्ञान

स्वास्थ्य/ज्ञान

नोकिया एक्स तस्वीर, यस्तो छ

नोकिया एक्स  आगामी मे १६ मा नोकिया एक्स को चिनिया माइक्रो ब्लगिङ साइट विबो तथा चिनिया अनलाइन इलेक्ट्रोनिक्स रिटेल सनिंग डट कममा नोकिया एक्सका केही प्रष्ट तस्वीरहरु पोष्ट गरिएको छ । ती तस्वीरहरुबाट आसन्न नोकिया एक्सका कतिपय विशेषताहरु छर्लंग हुन्छन् । तस्वीरमा स्मार्टफोनको निलो रंगको भेरिएन्ट देखाइएको छ । जसमा ...

Read More »

फेसबुकमा जोडी बाँध्ने डेटिङ फिचर्स आउँदै

  फेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले बताए । ‘एकल अवस्थामा रहेका प्रयोगकर्ताले आफ्ना लागि योग्य साथी छान्न सकुन् भनेर यस्तो सुधार ...

Read More »

यसकारण साइबर सुरक्षाको विषयलाई अब साझा मुद्दा बनाउन जरुरी छ

सूचना प्रविधि प्रयोगमा आएको वृद्धिसँगै यससँग जोडिएका अपराधहरु पनि सार्वजनिक हुन थालेका छन् । सरकारले सूचना प्रविधिमैत्री शासनलाई बढावा दिएको भएता पनि आवश्यक नीति तथा कानूनहरुको अभावले साइबर क्राइमका घटनाहरु हुने गरेका छन् । साइबर क्राइम हुनुको कारण, यसले पार्ने प्रभाव र समाधानका उपायहरुको सन्दर्भमा कम्प्युटर एशोसिएसन (क्यान) महासंघ र ...

Read More »

फेसबुकको ग्रुपच्याटले नुवाकोटका १५ वर्षीय कुमारको यसरी ज्यान लियो

नुवाकोट सूर्यगढी–३ का १५ वर्षीय कुमार सुचीकार । फेसबुक आइडीमा उनको नाम ‘डेभिल’ । यही नामबाट उनले फेसबुकमा ‘फ्रेन्ड सर्च’ गर्थे । ‘रिक्वेस्ट’ पठाउँथे । ‘एसेप्ट’पछि घन्टौँ गफिन्थे । कक्षा १० मा पढ्दै थिए । विद्यालयपछिको दैनिकी घन्टौँ च्याट गरेरै बित्थ्यो । यही क्रममा डेभिलको फेसबुक पेजमा एक किशोरीको फोटो ...

Read More »

मानव संसाधन भेला ‘HR Meet 2018 को एजेण्डा तनाव व्यवस्थापनबारेको वहस

मानव संसाधनको क्षेत्रमा काम गर्दै आएको संस्था ग्रोथ सेलर्सले दुई दिने गैर आवासीय सम्मेलन मार्फत संसाधनको पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित ११औँ संस्करणको मानव संसाधन भेला  एच्आर् मिट २०१८’ चैत्र ५ र ६ मा हुने भएकोछ। मानव संसाधनका विषयमा सत्रहरू प्रस्तुत गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू बोलाइएको छ। ...

Read More »

पुराना आइफोनमा ब्याट्री किन धेरैबेर टिक्दैन

एप्पलले कतिपय पूराना मोडेलहरुको उमेर बढ्दै जाँदा त्यस्ता मोडेलको कार्यक्षमता घटाइने गरिएको र ब्याट्रीको क्षमता घट्दै जाने हुनाले कम्पनीले त्यस्तो गर्ने गरेको बताएको छ । त्यसैले पुराना आइफोनमा ब्याट्री धेरैबेर टिक्दैन । एप्पलले भनेको छ, ‘लिथियम आयोन ब्याट्रीहरु चिसो वातावरणमा, कम चार्ज भएको अवस्थामा वा बढी पुरानो भएको अवस्थामा डिभाइसलाई ...

Read More »

बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटको कारण नक्कली (पाईरेटेड) सफ्टवेयर तथा उपकरणहरुको प्रयोग

दक्ष जनशक्तिको टीम, पर्याप्त मात्रामा लगानीका साथै सस्तोमा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटको जोखिमलाई बढाएको छ । भविष्यमा हुने साइवर थ्रेटको जोखिमलाई रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । त्यसैगरि संघ संस्थाहरुले तोकिएका नीति नियमहरुको उचित पालनाका गर्नुका ...

Read More »

पेनड्राइभ जत्रै आधुनिक पोर्टेबल कम्प्युटर

हाल विभिन्न इकमर्स कम्पनीको प्लेटफर्ममा इन्टेलदेखि आईबलसम्मका कम्पनीबाट उत्पादित यो कम्प्युटर खरीद गर्न सकिन्छ । काठमाण्डौका केही प्रतिष्ठित कम्प्युटर पसलमा समेत यो पीसी खरीद गर्न पाइन्छ । यो हो आधुनिक पोर्टेबल कम्प्युटर  डेस्कटप पीसीपछि ल्यापटपलाई पोर्टेबल कम्प्युटरको रुपमा लिने गरिन्थ्यो । तर, अब इन्टेल जस्ता कम्प्युटर उत्पादक कम्पनीले यो भन्दा ...

Read More »

१३० टिभी च्यानल भएको टेलिकम एप्स एक महिना निःशुल्क

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो। एप्समार्फत लाइभ ...

Read More »

हार्दिक निमन्त्रणा ! इन्फोसेक नेपालको साइवर विशेष दशै शुभकामना कार्यक्रममा

साइवर जनचेतना अभिबृद्धिका लागि – भरतराज उप्रेती बडा दशै २०७४ को अवसर पारेरर साइवर जनचेतना अभिबृद्धि गराउने उद्देश्यले इन्फोसेक नेपालद्धारा आइसिटी क्षेत्रका व्यक्तित्वहरु र बिद्यार्थीहरु माझ साइवर दशै शुभकामना कार्यक्रम तय गरेको छ । शुभकामना आदान प्रदान गर्ने फरक शैली अन्तर्गत आइसिटी क्षेत्रका साइवर सेक्युरिटी विज्ञहरुले साइवर जनचेतनाको खोजमुलक र तथ्यपरक ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...