Home / स्वास्थ्य/ज्ञान (page 10)

स्वास्थ्य/ज्ञान

साइवर क्राइम बिरुद्ध इन्टरनेट चलाउँदा जान्नैपर्ने आधारभुत कुराहरु

विनोद भट्टराई सफ्टवेयर इन्जिनियर  कम्प्युटर, ट्याब्लेट, मोबाइल, ल्यापटपमा इन्टरनेट चलाउँदा जतिवेला पनि भाइरसले आक्रमण गर्न सक्छ । यस्ता डिभाइस भाइरसयुक्त भएमा त्यसको असर तुरुन्तै देखिने तथा दीर्घकालीन पनि हुन सक्छ । भाइरसले डिभाइसमा भएका व्यक्तिगत विवरणदेखि वित्तीय जानकारीसम्म पनि चोरी गर्न सक्छन् । जसले गर्दा ठूलै नोक्सानी पनि बेहोर्नुपर्ने हुन्छ ...

Read More »

फेसबुक,ट्वीटर,भाइबर चलाउँदा पनि आचारसंहिता ! जनचेतनाका लागि पढौं र शेयर सक्दो गरौ

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेपछि निर्वाचन सम्बन्धी आचार संहितापनि कार्यान्वयनमा आइसकेको छ । आचारसंहिता लागु भईसकेको अवस्थामा सामाजिक संजाल चलाउने आम नागरिकले सचेत हुनुपर्ने भएको छ । यस्तो आचार संहिता सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई ...

Read More »

बिल गेट्स चौथो पटक पनि संसारकै धनी

फोब्र्सले सन् २०१७ का अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।  फोब्र्सको सूचीमा यसपालि पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै सबैभन्दा अगाडि छन् । गेट्स लगातार चौथो पटक विश्वकै सबैभन्दा धनी व्यक्ति भएका हुन् । त्यस्तै, सेयर बजारका बादशाह वारेन बफेट दोस्रो धनी व्यक्ति भएका छन् । फोब्र्सका अनुसार ट्रम्प राष्ट्रपति ...

Read More »

अब प्रतिसेकेण्डमै मोबाइल कल शुल्क लाग्ने

एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै लाग्ने वैशाखदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेको छ । पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल ...

Read More »

नयाँ स्मार्टफोन किनेर स्विच अन नगर्दै नै यसरी भाइरस छिरिसक्छ है

कुन- कुन स्मार्टफोनहरु भाइरसको जोखिममा ? तपाइँ कुन एन्ड्रोइड स्मार्टफोन वा ट्याब प्रयोग गर्नुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने तपाईको स्मार्टफोन भाइरसको खतरामा हुन सक्छ । तपाइँले प्रयोग गर्ने स्मार्टफोनमा यस्तो एप हुनसक्छ जसले लुकीलुकी तपाइँको स्मार्टफोनबाट तपाइँका सारा जानकारीहरु चोरी गरी ह्याकरलाई पठाउँदछ । यस्ता भाइरसजन्य एपहरु तपाइँको स्मार्टफोनमा ...

Read More »

ह्याकरले पासवर्ड बिनै तपाईको याहुको इमेल खोल्न सक्छ !

याहूले आफ्नो इमेल प्रयोगकर्तालाई सचेत गराउँदै भनेको छ ह्याकर्सले बिनापासवर्ड तपाईको इमेल खोल्न सक्छ । कंपनीले आफ्नो  वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ , केही ह्याकर्सले नक्कली कुकीज बनाएका छन् जो प्रयोगकर्तालाई केही थाहा हुदैन तर ह्याकर्सले उनीहरुको इमेल हेरिरहेका हुन्छन् ।  तर अहिलेसम्म यस्ता ह्याकर्सका कारण कति प्रयोगकर्ता प्रभावित ...

Read More »

एक दिन, एक सेकेन्ड मात्र इन्टरनेट बन्द भयो भने के हुन्छ ?

इन्टरनेटबिना एक सेकेन्ड पनि चल्नै नसकिने भइसकेको अहिलेको सन्दर्भमा एक दिनको लागि इन्टरनेट बन्द गरिदियो भने के हुन्छ ? इन्टरनेट केही क्षण मात्र बन्द गरिदिने हो भने पनि यसले अर्थव्यवस्था, कारोबार, यात्रा, कम्पनी मात्र होइन मानिसको मनोविज्ञानमा समेत असर गर्छ। सन् १९९५ मा एक प्रतिशतभन्दा कम मानिसमात्र अनलाइन हुने गर्थे। ...

Read More »

सचेत रहौं ! यो हो बाबुरामको नक्कली फेक फेसबुक पेज

बाबुरामको फेक पेज बाबुरामको सक्कली पेज फेक पेजबाट भ्रामक र आपत्तिजनक कुराहरु सेयर हुन थालेपछि भट्टराईले नेपाल प्रहरीसँग उक्त फेक पेज चलाउनेमाथि कारवाहीको माग गरेका छन् । @NepalPoliceHQ पूर्वप्रम बाबुराम भट्टराईको नाममा https://t.co/wf7nfBTrGB फेक अकाउण्टबाट जथाभावी पोष्ट भैरहेकोले आवश्यक कारवाहीकालागि अनुरोधछ — BRB Secretariat (@BRB_Secretariat) March 9, 2017 नक्कली फेसबुक पेजले बाबुरामलाई सास्ती फागुन २२ गते ...

Read More »

सबैखाले सूचना प्रविधिलाई समेट्ने गरी बन्ने छाता ऐनमा साइवर अपराधलाई विशेष

सूचना प्रविधिसम्बन्धी सबैखाले सेवा, व्यवसाय र अपराधलाई समेत नियमन गर्ने गरी सरकारले छाता ऐन बनाउने तयारी अगाडी बढाएको सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रले बताए । सरकारी र गैरसरकारी सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढदै गएकाले यसका सबै पक्षलाई नियमन गर्न छाता ऐनको तयारी गरिएको हो । अहिले कतिपय कुराको ...

Read More »

आइसिटी नेपालका हस्ती महावीर पुन ‘कुनै बेला बाँच्नकै लागि खाडी जाने सोचाइमा थिए’

म म्याग्दी जिल्लामा जन्मिएको हुँ । मेरो गाउँ नेपालका अन्य गाउँजस्तै सामान्य र सुन्दर छ । त्यति बेला हाम्रो गाउँबाट सबभन्दा नजिकको बजार पुग्न नै केही दिन हिँड्नुपथ्र्यो । त्यस्तो ठाउँमा कुनै आधुनिक प्रविधि पुग्ने कुरै थिएन । गाउँलेहरू खेती गर्थे, बस्तु पाल्थे । तन्नेराहरू कमाउनका लागि बेलायती र भारतीय ...

Read More »