Breaking News
Home / स्वास्थ्य/ज्ञान (page 20)

स्वास्थ्य/ज्ञान

विहानै श्रृंगार गरेकी स्त्रीसहित ५ चिज देखियो भने दिन नै शुभ हुन्छ

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । १ श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री ...

Read More »

धर्मशास्त्र अनुसार यी ३ बार कहिल्यै नकाट्नु दारी र कपाल

धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ । यी दिनमा नकाट्नुस् कपाल शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ । ज्योतिष शास्त्रका अनुसार पनि ...

Read More »

नामको शुरुको अक्षरबाट थाहा पाउनुहोस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो

सबै १२ राशीका स्वभाव अलग अलग हुन्छन् र यी राशीका कारण व्यक्तिका स्वभाव र भविश्य निर्धारण गरिन्छ । राशिको स्वभावका आधारमा हाम्रो सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । आप्mनो नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध कुन स्त्री या पुरुष सँग कस्तो रहन्छ । १.मेष राशि ...

Read More »

के हो हाइपो र हाइपर थाइराइडिज्म् ?

थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ । यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई ...

Read More »

सावधान रहनुहोस् है! दुधको चिया शरीरमा गएर यसरी बन्छ विष

अरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे। चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव ...

Read More »

केटा केटीहरुलाइ लाग्ने टन्सिल कस्तो रोग हो ? यसका लक्षण र यस वाट वच्ने उपायहरु

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन््र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह नाकको बीचमा ...

Read More »

थाहा पाईराख्नुहोस् कसरी सुत्नेको स्वभाव कस्तो हुन्छ ?

मानिसको सुत्ने तरिका अलग-अलग हुन्छ । धेरै यस्ता मानिस हुन्छन्, जसलाई निश्चित तरिकाले सुत्दामात्रै राम्रो निद् आउँछ । सुत्ने यही तरिकालाई ध्यान दिएर हेर्ने हो भने व्यक्तिको स्वभाव पनि जान्न सकिन्छ । मानिसको बानी र व्यवहारको प्रभाव स्वभावमा पनि मेल खान्छ । जस्तो स्वभाव हुन्छ, त्यस्तै व्यवहार र आदत हुन्छ । ज्योतिषशास्त्रमा व्यक्तिको ...

Read More »

ह्याण्डक्यारी भित्र लुकाएर ४ वर्षकी बच्चीलाई फ्रान्स पुर्याइयो

एजेन्सी – फ्रान्सकी एक महिलाले ४ वर्षकी बच्चीलाई ह्याण्डक्यारी भित्र राखेर इस्तानबुलबाट पेरिस पुर्याएकी छन् । अफ्रिकी मुलुक हाइटीबाट बच्चीलाई ‘एडोप्ट’ गरेर ल्याएकी ती महिला गत सोमबार टर्कीको इस्तानाबुलमा ट्रान्जिटमा बस्नु परेको थियो । विमानस्थलका अधिकारीले उनलाई बच्चीसँग यात्रा गर्न नपाउने बताएपछि उनले नयाँ टिकट किनेकी थिइन् र बच्चीलाई ह्याण्डक्यारीमा ...

Read More »

यसरी तपाई आफै पत्ता लगाउनुहोस् हराएको मोबाइल कहाँ छ भनेर

मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ । यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ ...

Read More »

तपाईलाई ग्याष्ट्रिक छ ? अब यसो गर्नुहोस् !

ग्याष्ट्रिकलाई सामान्य रोग मानिन्छ । हरेक नेपालीहरुलाई यो रोगले सताएकै हुन्छ त्यसैले पनि ग्याष्ट्रिकलाई नेपालीको रोग भनिन्छ । किनभने हामी नेपाली खानपानमा पटक्कै ध्यान दिँदैनौ । लामो समय खाना नखाइ भोक भोकै बस्ने, खाना भेट्टाएको बेला एकै पटक धेरै खाने, खानामा व्यालेन्स राख्नु पर्छ भन्नै कुरामा पटक्कै ध्यान नदिने कारणले ...

Read More »