Home / स्वास्थ्य/ज्ञान (page 3)

स्वास्थ्य/ज्ञान

मोबाइलबाटै यसरी सहजै नेपालीमा टाइप गर्न सकिन्छ

 एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने जुनसुकै स्मार्टफोनमा तपाइले सजिलै किबोर्डको भाषा परिवर्तन गरी अंग्रेजीबाट नेपालीमा लैजान सक्नुहुन्छ । नेपालीमा भाषामा किबोर्ड भएपछि नेपाली टाइपिङ सहज हुन्छ । अर्को बिधि भनेको कुनै एपको प्रयोग गरेर पनि तपाइले आफ्नो मोबाइलको किबोर्ड सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि धेरै भाषामा उपलब्ध एप गुगल ...

Read More »

एनसेलको फोरजी कम्पनीले कोहलपुर र विरेन्द्रनगरमा

अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा तीन दिनको लागि मान्य हुनेछ । फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा ...

Read More »

इन्फोसेक नेपालले साइवर ल र च्यालेन्सबारेको सेमिनार आयोजना गर्दै

नेपालमा बढ्दो साइवर थ्रेट र चुनौतीबारेको जानकारी दिने उद्देश्यले इन्फोसेक नेपाल इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टीम ले एक दिने सेमिनार आयोजना गर्ने भएको   छ । एनसिआइटी कलेजका बिआइटी, सिएसआइटी अध्ययनरत बिद्यार्थीहरुलाई नेपालमा साइवर र यसको चुनौती बारेको ज्ञानमार्फत साइवर सुरक्षा जनचेतना अभिबृद्धि गराउने लक्ष्य सेमिनारको रहेको इन्फोसेक नेपालका अध्यक्ष चिरञ्जिवी ...

Read More »

सामसुङ ग्यालेक्सी नोट एटका फिचर्सहरु

सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी नोट एट फ्याब्लेट सार्वजनिक गरेको छ । इनफिनिटी डिस्प्लेः ग्यालेक्सी नोट एटमा कम्पनीले ६.३ इन्चको एचडी प्लस (२९६० गुणा १४४० पिक्सेल) सुपर एमोलेड डिस्प्ले रहेको छ । यसको पिक्सेल डेन्सिटी ५२१ पिक्सेल प्रति इन्च रहेको छ । परफमेन्स स्पेसिफिकेसनः एन्ड्रोइड ७.१.१ अपरेटिङ सिस्टम रहेको नोट एटमा ...

Read More »

अब युट्युबमै ब्रेकिङ न्यूज अपडेट हुने

अब यु ट्युबले पनि समाचार दिने तथा अपडेट गरी देखाउने भएको् छ । युट्युबको होमपेज तथा मोबाइल एप्मा अब एउटा छुट्टै खण्ड हुनेछ जसमा विश्वभरका ब्रेकिङ न्यूज भिडियो देखाइनेछ । यो नयाँ ट्याब यु ट्युबको एक अभिन्न हिस्सा हुनेछ वा गुगलको एल्गोरिदमबाट सामाग्री छनोट गर्नेछ द भर्ज न्यूज साइटका अनुसार यो नयाँ ...

Read More »

किलर रोबोट यसरी आतंकवादीको हतियार बन्न सक्छ

किलर रोबोट युद्धमा तेश्रो क्रान्तिको हतियार बन्न सक्नेमा आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञरुले बताएका छन् । किलर रोबोट आतंकवादीको हतियार हुनसक्छ । आतंकवादीहरुले निर्दोष मानिसहरुको हत्या गर्न किलर रोबोटलाई ह्याक गरी निकै खराब स्थितिको सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गर्दै सय भन्दा बढी वैज्ञानिकहरुले हत्यारा रोबोटको उत्पादनमा रोक लगाउन संयुक्त राष्ट्रसंघको पत्रमार्फत ध्यानाकर्षण ...

Read More »

क्यान कमटेक २०१७ ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष भदौ २९ देखि भृकुटीमण्डपमा

क्यान महासंघको आयोजनामा भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सुबिसु क्यान कमटेक २०१७ हुने भएको छ । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने क्यान कमटेक २०१७ मा ...

Read More »

अब घरमा बसी-बसी यसरी तिर्नुहोस् बिजुलीको बिल

अब बिजुलीको बिल  घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई सुरु गरेको जनाएको छ । यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, ...

Read More »

सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोगमा सवैको पहूँच आवश्यक

इन्टरनेटको इकोसिष्टमबारे आम सरोकारवालाहरुलाई सचेत बनाउँदै सूचना प्रविधि पूर्वाधार विकास र सुरक्षित इन्टरनेट सेवाको प्रयोग सवैको पहूँचमा हुनु पर्नेमा आइटीजीएफ (इन्टरनेट गभर्नान्स फोरम) नेपाल २०१७ ले निष्कर्ष निकालेको छ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहूँच र बहूउपयोगिताका लागि यसका सवै सरोकारवालाहरुको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न ...

Read More »

आइसिटीमा करिअर बनाएका र खोजेकालाई आइसिटी अवार्ड २०१७ द्धारा सम्मान

दोस्रो संस्करणको आइसिटी अवार्ड समारोहको अवसरमा सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले आइसिटी क्षेत्रका पायोनियर र पाइला सार्दै गरेकाहरुलाई सम्मान गरे  ।  आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई, उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड  बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्सलाई,  किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड,   ५  पत्रकार  कारोबार दैनिककी सरस्वती ढकाल, ...

Read More »