Breaking News
Home / स्वास्थ्य/ज्ञान (page 38)

स्वास्थ्य/ज्ञान

चीनमा भेटियो क्यान्सर निको पार्ने दुर्लभ वनस्पति

मध्यचीनको हुनान प्रान्तमा दुर्लभ जातको १३०० वर्ष पुरानो एक रुख वनस्पति भेटिएको छ। सदावहार प्रजातिको यो ‘ट्याक्सस चिनेन्सिस’ वनस्पति शुनहुआंगशन राष्ट्रिय वन पार्कमा भेटिएको हो। जसको लम्बाइ ३५ मिटर र गोलाए २.२ मिटर रहेको छ। जसको दाँयाबाँया दुई साना-साना अरु रुखपनि छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाको अनुसार, यो तीनै ...

Read More »

भीआईपीबाटै इन्धनमा कालोबजारी, प्रचण्डको तेल पीएले चर्को मुल्यमा बेचे कसले गर्ने कारवाही

भीआईपी सुरक्षाका लागि गृहमन्त्रालयले उपलब्ध गराउने इन्धनमै कालोबजारी गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा गृहमन्त्रालयले दिएको इन्धन चर्काे मुल्यमा ब्यापारीलाई बिक्रि गरिएको छ । भिभीआईपी सवार गाडी र सुरक्षार्थ खट्टिएका प्रहरीको गाडीलाई गृहमन्त्रालयले इन्धन उपलब्ध गराउने गर्दछ । भीभीआईपीको निजी सचिवालयको पत्रका आधारमा ...

Read More »

यसकारण मोदीको बिहारमा हार

नेपालतर्फ भारतले तेस्रोपटक नाकाबन्दी गरेपछि नेपालीहरुको ध्यान भारत तर्फ यसै केन्द्रित थियो । तर त्योसँगै विहारको निर्वाचनको कारण थप चासो नेपालीमा रहनु स्वभाविक हो । हुन पनि लामो चुनावी श्रृखला र भारतीय च्यानलको प्रभावले नेपालीलाई भारतको निर्वाचनले छुने नै भयो । यसै पनि नेपालीलाई निर्वाचन भनेपछि छोइहाल्छ । सायद त्यसैले ...

Read More »

प्रधानमन्त्रीले भने, ‘नाकाबन्दी खुल्ने संकेत आयो’ केही दिनमै आपूर्ति सहज हुन्छ : भारतीय राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्ने संकेतहरु आएको बताएका छन् । सरकारी निवास बालुवाटारमा आइतबार साँझ सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले नाकाबन्दी खुल्ने संकेत पाएको बताएका छन् । ‘नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु देखिएका छन्,’ नाकाबन्दीले नेपाललाईमात्र नभई स्वयं भारतलाई पनि घाटा हुने बताउँदै प्रधानमन्त्रीले अविलम्ब खोल्नुपर्ने दोहोर्‍याए । प्रधानमन्त्री ओलीले आयात ठप्प हुँदा जनताको ...

Read More »

ओठ र शरीरमा हुने कोठीबारे रोचक जानकारी

दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । कोठी शरीरको कुन भागमा छ, त्यसले सोही अनुसारको शुभ–अशुभ फल दिने मत सर्वसाधारण र ज्योतिषीहरुको समेत रहेको छ । ज्योतिष विज्ञानका अनुसार कोठीले दिने फलको रोचक ...

Read More »

क्यान्सरको उपचार गर्न सकिने १३ सय वर्ष पुरानो रुख भेटियो

चीनको हुनान प्रान्तमा एउटा अनौठो रुख फेला परेको छ, जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिन्छ । यो रुख १३ सय वर्ष पूरानो रहेको र त्यसको ट्याक्सोल अर्थात् बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थलाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ । वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामक ...

Read More »

हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने, वोनस सेयर ३५ प्रतिशत

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४२.१० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिले ३५ प्रतिशत वोनस सेयर र ७.१० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस  नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ । बैंकले गत बर्ष एक अर्ब नौं करोड नाफा गरेको थियो ...

Read More »

यस वर्षको भाइटीकाको साइत ११ः५५ मा

यस वर्षको तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो । उज्यालो, ...

Read More »