Home / स्वास्थ्य/ज्ञान (page 4)

स्वास्थ्य/ज्ञान

गुगल किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने

गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन । गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो ...

Read More »

अब सिधै क्यामराबाट फेसबुक लाइभ

फेसबुकले सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्ने फिचर थप्ने भएको छ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्यामरा स्क्रिनबाट सिधै भिडियो रेकर्ड गर्न सक्नेछन् र लाइभ गर्न सक्नेछन् । फेसबुकले यसअघि लाइभ अडियो र जिआइएफका लागि ...

Read More »

चिरञ्जिवी अधिकारीको अध्यक्षतामा इन्फोसेक नेपालको नयाँ कार्यासमिति चयन

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) को पहिलो वार्षिकसाधारणले यसअघिको तदर्थ समिति भंग गर्दै नयाँ निर्वाचित कार्यसमिति बनाएको छ । चिरञ्जिवी अधिकारीको अध्यक्षतामा बनेको १७ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष कुमार पुडासैनी, महासचिव ध्रुवराज शर्मा फूयाल, सचिव सोविता दाहाल र कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा दिव्यतारा शाक्य, भरतराज उप्रेती, ...

Read More »

साइवर थ्रेट र सुरक्षा बारेको जनचेतना आमजनस्तरमा पुर्याउन सबैको हातेमालो आवश्यक

– शिव बस्नेत नेपालमा साइवर स्पेस बढिरहेकोले यसको थ्रेट एवं जोखिम नियन्त्रणका लागि आइसिटी प्रयोगकर्ता माझ मात्र नभएर जनस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा आइसिटी क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम –   INFOSEC Nepal  नेपालले आयोजना गरेको साइवर सेक्युरिटी विषयक कार्यपत्रमा छलफल गर्दै विज्ञहरुले डिजिटल प्रविधिको प्रयोग बढेसँगै बैकिङ, ...

Read More »

सार्इवर अपराधी यसरी समातिए, जसले एक महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याए

फेसबुकको माध्यमबाट एउटी महिलालाई झण्डै आत्माहत्याको बाटोसम्म पुर्याउन खोज्ने साइवरी अपराधी प्रहरी हिरासतमा रवि लामिछानेको न्युज २४ को सिधाकुरा जनतासँगको प्रभाव Click Video

Read More »

सावधान ! फेसबुकमा टेस्टोनीको लिंक शेयर नगर्नुहोस् , बच्‍न यसो गर्नुस्

फेसबुकमा टेस्टोनी एप भाइरल बनिरहेको छ । धेरैजसोले रमाइलोको हिसाबले यो एप शेयर गरिरहेका छन् । भविष्यमा के बन्छस्, कति पैसा कमाउँछस्, कुन पार्टी ठीक हो जस्ता कुराहरुबाट मानिसहरु आफ्नो फेसबुक प्रोफाइललाई रंगीन बनाउँन लागिपरेका छन् । यसरी रमाइलोको रुपमा टेस्टोनी एप शेयर गरिरहँदा उनीहरुको सूचना र डाटाहरु लिक हुने ...

Read More »

विदेशबाट आएको फोन उठाउँदा अब बोनस पाइने

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउँदा अब बोनस पाइने भएको छ । यो सेवा २०७४ साउन १६ गतेदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ...

Read More »

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनायो

चीनले ह्यकाप्रुफ कम्युनिकेसन नेटवर्क बनाएको छ । चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ...

Read More »

अब अनलाइनबाटै मुद्दा दर्ता र भिडियोबाटै बकपत्र गर्न पाउने

सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गरेको नियमावली अनुसार अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिनेछ भने इमेलमार्फत म्याद तामेली गर्नर् र भिडियोमार्फत नै साक्षी बकपत्र गराउन पाइने भएको छ । नयाँ नियमावलीमा साक्षीको अडियो वा भिडियो वयान वा बकपत्रलाई मान्यता दिने व्यवस्था गरिएको छ । त्यसैगरी नयाँ नियमावलीले पेशी सूचीको प्राथमिकतासमेत ...

Read More »

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा

नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् ।  आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालका वेभसाइटहरुमा आफूहरुले ह्याक गरेको दाबी गरेको छ । यद्यपि, ह्याकरहरुले दाबी गरेको अनुसार ...

Read More »