Breaking News
Home / स्वास्थ्य/ज्ञान (page 5)

स्वास्थ्य/ज्ञान

होशियार ! यसकारण तपार्ईंको फेसबुक एकाउन्ट बन्द हुनसक्छ

जथाभावी फेसबुकमा अपलोड भएका तस्बिर सेयर गर्नुभयो भने तपाईंको फेसबुक ब्लक हुन सक्छ । फेसबुकमा अपलोड भएका आतंक मच्चाउने तस्बिर सेयर भएमा फेसबुकले ७२ घण्टासम्म एकाउन्ट बन्द गर्ने गरेको छ । एकाउन्ट बन्द हुन नदिन यि कुरा नगर्नुहोस् मानिसको गोप्य अंग देखिने तस्बिर पोस्ट गरेमा फेसबुकले तपाईंको एकाउन्ट आफैं बन्द ...

Read More »

नेपाल प्रहरीले ल्यायो इन्टरनेट बिनाको इमेल प्रविधि अब यसरी चलाउन सकिन्छ इमेल

नेपाल प्रहरीले पहिलो पटक नेपालमानै  इन्टरनेट बिनाको इमेल प्रविधि भित्र्याएको छ । पहिलो पटक नेपालमा भित्र्याएको उक्त प्रबिधिको गृहमन्त्री जनार्दन शर्माले उदघाटन गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि –H.F. Radio Data _  को समेत उद्घाटन गर्नुभएको हो । ...

Read More »

हार्दिक बधाई तथा शुभकामना ! सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी अधिकृत सर्वेन्द्र खनाललाई

सामाजिक अपराध र साइवर अपराध बिरुद्धको अभियानमा अब्बल वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सर्वेन्द्र खनाल ज्यू डिआइजीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं । भरतराज उप्रेती आइसिटी खबर तथा  आइसिटी  पत्रकार मञ्च परिवार सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक र साइवर अपराधमुक्त बनाउने काम आफैबाट शुरु गरौं – सर्वेन्द्र खनाल सामाजिक सञ्जाल ...

Read More »

कम्प्युटर अन गर्ने बितिकै बन्द हुने कारण यस्तो छ

नबराज गिरी  यदि कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग मदरबोर्डको हरेक भागमा राम्रोुँग जोडिएको कुरा पक्का गनर््होस । ...

Read More »

रिफ्रेस अर्थात F5ले कम्प्युटर फास्ट गराउने होइन, समय मात्र बर्बाद गरिरहेको हुन्छ

एक अध्ययनअनुसार, हरेक १० जनामध्ये ९ जना विन्डोज प्रयोगकर्ताहरुले अत्यधिक रुपमा कम्प्युटर रिफ्रेस गरिरहन्छन् । भनिन्छ, सबै विन्डोज प्रयोगकर्ताको बीचमा रिफ्रेस कार्य नै कम्प्युटरको सबैभन्दा साझा विशेषता होला । कहिलेकाहिँ कम्प्युटर ह्यांग भएर रिफ्रेस गर्न आवश्यक परेकैले रिफ्रेस गरिन्छ । तर धेरै मानिस यस्ता हुन्छन् जसले रिफ्रेस गरेमा के हुन्छ ...

Read More »

अब रगत निकाल्नै नपर्ने,मोबाइल एपले नै जाँच्नेछ ब्लड र सुगर

बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको ...

Read More »

होशियार ! फेसबुकमा यस्ता फोटोमा लाइक, कमेन्ट र शेयर गर्दा आफै साइवर क्राइममा फस्नुहोला

फेसबुक खोल्नेबित्तिकै आफ्नो टाइमलाइनमा देखिने भावुक, कारुणिक र मनछुने खालका फोटोहरुलाई धेरैले एकैचोटी लाइक शेयर र कमेन्ट गर्ने गरेका छन् । तर   टाइमलाइनमा देखिने केही यस्ता फोटो पनि हून्छ होल जसमा कुनै बिरामी बच्चा वा भगवानको तस्बिरमा लाइक र कमेन्ट गर्न आग्रह गरिन्छ । यदि तपाईं पनि यस्ता तस्बिरमा ...

Read More »

सूचना प्रविधिको प्रयोगसँगै सुरक्षाप्रति पनि सचेतता अपनाउनुपर्नेमा विज्ञहरुको जोड

नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन नसकेकोले साइबर अपराध र साइबर अपराधविरूद्धको सामाजिक अभियान अहिलेको आवश्यकता हो । – भेषराज वेल्वासे राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुँदा साइबर अपराधका घटनाहरू बढेको भन्दै सरोकारवालाहरुले साइबर अपराध विरूद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचोको आवश्यकता रहेको ...

Read More »

सामसुङ ग्यालेक्सी नोट 8 का फिचरहरु

सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट हिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक गरेको छ । समाचार अनुसार नोट एटका दुईवटा भेरिएन्ट्स हुनेछन्, ६४ जिबी र १२८ जिबी इन्टर्नल स्टोरेज । जसमा सस्तो चाहीँ फोनको मूल्य नै ११ ...

Read More »

पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो हुँदै

विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तरक्रिया र सहकार्यसँगै नयाँ खोज, सुचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...