Breaking News
Home / रोचक / विश्व खबर

रोचक / विश्व खबर

अर्को चमत्कार चीनले समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको पार्यो

चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो । चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । ...

Read More »

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ (भिडियोसहित)

मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन सकिन्छ । यहाँबाट ...

Read More »

पृथ्वीजस्तै अर्को ग्रह पत्ता लाग्यो

नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा  सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ । ‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी ...

Read More »

चिनिया रोवट : दुरुस्तै मानिसको डुब्लिकेट

युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका इन्जिनियरहरुले जिया जिया नामको रोवट बनाएका छन् । जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका ...

Read More »

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने बिबिसीको एक रिपोर्ट

जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो ...

Read More »

सावधान! आइफोन सेभेनमा यस्तो समस्या : आइफोनबाट सर्पको आवाजजस्तो सुनिन थाल्यो

एप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको छ । सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ । समाचारहरुका अनुसार स्टेफन हैकेट ...

Read More »

संसारको पहिलो तैरने सुरुङ यस्तो

समुन्द्री बाटोबाट एउटा शहरबाट अर्को शहरमा जानको लागि सहज बनाउनको लागि नर्वेले एउटा निकै अचम्मको प्रयोग गर्ने भएको छ । दुई देशलाई जोड्नका लागि नर्वेले एउटा तैरिने सुरुङ बनाउने भएको छ । यो सुरुङमा बनेको सडकबाट मानिसहरुले १ हजार ३ सय ३० किमीसम्मको यात्रा केही घण्टामा नै पूरा गर्न सकिनेछ ...

Read More »

चिकित्सा विज्ञानमा क्रान्तिकारी खोज, नाकभित्र एन्टिबायोटिक उत्पादन

जर्मनीका वैज्ञानिकहरुले मानिसको नाकभित्र बस्ने ब्याक्टेरियाले विशेष प्रकारको एन्टिबायोटिक यौगिक उत्पादन गर्ने तथ्य पत्ता लगाएका छन् । जुन ब्याक्टेरियाले पैदा गर्ने एन्टिबायोटिक सुपरबग एमआरएसए समेत कैयन् खतरनाक जिवाणुहरुलाई नष्ट गर्ने क्षमता राख्दछ । शोधकर्ताका अनुसार नाकभित्रको ब्याक्टेरियाको उक्त खोज निकै अहम सावित हुनसक्छ । ब्याक्टेरियाले उत्पादन गर्ने एन्टिबायोटिक यौगिक त्यस्ता ब्याक्टेरियाजन्य ...

Read More »

ओबामाकी छोरीको काम

अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी सासा भने ह्वाइट हाउसको ऐसआरामपूर्ण जीवन छाडेर रेष्टुरेन्टमा काम गर्छिन भन्दा पत्याउन गाह्रो पर्छ तर यो साँचो हो । ओबामाकी १५ वर्षीय छोरी सासा गर्मी विदाको समयमा मासाच्युसेट्सको मार्था वाइनयार्डमा एक रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी छन् । बोस्टन हेराल्डको रिपोर्टअनुसार साशा अर्था नतासालाई सुरक्षा होस ...

Read More »

फिल्मको स्क्रिप्ट रोबोटले लेख्दै

Greenlight Essential नामको एक कम्पनीले एक आर्टिफिसियल इन्जेलिजेन्ट रोबोट तयार गरेको छ जसले मानिसहरुको प्रतिक्रियाको विश्लेषण गर्न सक्दछ । श्रोतलाई के मन पर्यो, के मन परेन भन्ने कुराको विश्लेषण गरी उसले मानिसहरुको रुचीको आधारमा कथा लेख्न सक्दछ । कम्पनीको उक्त रोबोटले एउटा फिल्मको कहानी लेखेको छ र रोबोटको कहानीको आधारमा ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...