Breaking News

सामसुङका नोट फाइभ र एस सिक्स एज प्लसका फिचर्सहरु यस्ता

सामसुङ तथा एप्पल लगायतका कम्पनीका नयाँ प्रडक्टको जानकारी चुहाएर सार्वजनिक गर्नमा माहिर इभान ब्लासले आफ्नो ट्विटरमा सामसुङका ग्यालेक्सी नोट फाइभ र ग्यालेक्सी एस सिक्स एज प्लस को तस्वीर पनि पोष्ट गरेका छन् । ग्यालेक्सी नोट फाइभका विषयमा चुहिएका सूचना तथा जानकारीका आधारमा चर्चित टेक आर्टिस्ट इभो मारिकले समेत नोट फाइभका ...

Read More »

काठमाडौमा गुड्ने करोडौंका गाडीहरु यस्ता

नविन अर्याल विलासी गाडीमा नेपालीको आकर्षण बढेपछि कम्पनीबीच नेपाली बजारमा गाडी भित्राउने होडबाजी चल्न थालेको छ । अहिले विश्वका चर्चित ब्रान्डका विलासी गाडीहरु नेपालमा पाइन थालेका छन् । नेपालमा बिक्री हुने धेरैजसो ब्रान्डको शो रुममा एउटा भएपनि करोड माथिको गाडी देखिन्छ । नेपालमा टोयोटा, ल्यान्ड रोभर, भक्सवागन, माज्दा, किया, हुन्डाइ, ...

Read More »

मानिस बस्न मिल्ने अन्तरिक्ष स्टेशन – फोटो फिचर

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन एक मानव निर्मित भु-उपग्रह हो। यसले पृथ्वीलाई एक चक्कर लगाउन ९२.९१ मिनेट लगाउँछ। यसले पृथ्वीलाई २७,६०० किलोमिटर प्रतिघण्टाको गतिमा घुम्छ। घुम्दैगर्दा केही सेकेण्डको लागि यो स्टेशन पृथ्वी र चन्द्रमाको बिचमा परेको थियो। त्यसैबेला एक अष्ट्रेलियन फोटोग्राफरले यसको तस्विर कैद गर्न भ्याए। केबल .३३ सेकेण्डको लागि मात्र यो ...

Read More »

नयाँ आइफोनले अरुको मोबाइलबाट यस्ता विशेषता चोर्छ !

एप्पलका दुई नयाँ आइफोनहरु, आइफोन ६ एस र आइफोन ६ एस प्लस विश्वव्यापी बजारमा आइसकेका छन् । डिजाइनमा खासै परिवर्तन नभए पनि यसका केहि नयाँ विशेषताहरु पक्कै छन् । यहाँ एप्पलले अन्य मोबाइलहरुबाट सापट लिएका नयाँ ७ विशेषताहरुको चर्चा गरिएको छ । १. थ्रिडी टच एप्पलको थ्रिडी टचले प्रयोगकर्तालाई स्क्रिनमा ...

Read More »

निर्देशक शोभित बस्नेतले जिवन र रेखालाई पोखरामा रोमान्स गर्ने सेटिङ मिलाएपछि !!

निर्देशक शोभित बस्नेत,जिवन लुईटेल र रेखा थापाको फिचरिंग रहेको चलचित्र  “जाउँ हिड पोखरा” टाइटल गितको भिडियो रिलिज भएको छ ।   गितको भिडियोमा थुप्टेन भुटिया र कोमल राज भण्डारीको स्वर रहेको छ भने संगित अमित श्रेष्ठ रहेको छ । मंसिर ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र  ‘जाउँ हिड पोखराुलाई  निर्देशक सोभित ...

Read More »

सपनामा भुत कसरी आउँछ ? थाहा पाइ राख्नुस

 तपाइँ रातिमा सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट ...

Read More »

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः एक पटक संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका छन् । पुटिन निरन्तर तेश्रो वर्ष संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका हुन् । संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा पुटिन पुनः नम्बर १ मा छन् भने दोश्रो नम्बरमा भने जर्मन ...

Read More »

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ ।यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको ...

Read More »

एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने

२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो।  टाउकाको एकापट्टिको अनुहार  निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् ।२ वटा अनुहारबाट हैरान भएका उनले २३ ...

Read More »

निद्रामै ९ किलोमिटर हिंड्ने यी युवतीले गर्दा प्रहरीले गर्यो अलर्ट जारी

कतिपय मानिसको निद्रामै हिड्ने बानी हुन्छ । तर एकदुइ पाइला हिँडेपछि धेरै ब्युँझिन्छन् । यसलाई चुनौति दिँदै एक युवती निद्रामै ९ किलोमिटर हिँडेकी छिन् ।निद्रामा यतिधेरै हिँड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युँझिएपछि भने आफुले निद्रामा गरेका कुनैपनि कुरा सम्झिँनन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल ...

Read More »