सपनामा भुत कसरी आउँछ ? थाहा पाइ राख्नुस

 तपाइँ रातिमा सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट ...

Read More »

संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति फेरि पनि पुटिन, ओबामा नम्बर ३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः एक पटक संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका छन् । पुटिन निरन्तर तेश्रो वर्ष संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका हुन् । संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा पुटिन पुनः नम्बर १ मा छन् भने दोश्रो नम्बरमा भने जर्मन ...

Read More »

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ ।यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको ...

Read More »

एउटै व्यक्तिको २ अनुहार, एउटा सुत्दा अर्को ब्युँझिने

२ वटा अनुहार भएका एक व्यक्तिले २३ वर्षको उमेरमा इल्याण्डमा आत्महत्या गरेका छन्। एडबर्ड मोर्दकै नाम गरेका ब्यक्ति जन्मदा नै २ वटा अनुहार थियो।  टाउकाको एकापट्टिको अनुहार  निदाउदाँ अर्को पट्टि ब्युतने गर्दथ्यो । अनुहार छुट्टाउनका लागि कुनै पनि डाक्टर सर्जरी तयार भएका थिएनन् ।२ वटा अनुहारबाट हैरान भएका उनले २३ ...

Read More »

निद्रामै ९ किलोमिटर हिंड्ने यी युवतीले गर्दा प्रहरीले गर्यो अलर्ट जारी

कतिपय मानिसको निद्रामै हिड्ने बानी हुन्छ । तर एकदुइ पाइला हिँडेपछि धेरै ब्युँझिन्छन् । यसलाई चुनौति दिँदै एक युवती निद्रामै ९ किलोमिटर हिँडेकी छिन् ।निद्रामा यतिधेरै हिँड्ने तथा बोलचाल र अन्य काम समेत गर्ने टेलरले ब्युँझिएपछि भने आफुले निद्रामा गरेका कुनैपनि कुरा सम्झिँनन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल ...

Read More »

चीनमा भेटियो क्यान्सर निको पार्ने दुर्लभ वनस्पति

मध्यचीनको हुनान प्रान्तमा दुर्लभ जातको १३०० वर्ष पुरानो एक रुख वनस्पति भेटिएको छ। सदावहार प्रजातिको यो ‘ट्याक्सस चिनेन्सिस’ वनस्पति शुनहुआंगशन राष्ट्रिय वन पार्कमा भेटिएको हो। जसको लम्बाइ ३५ मिटर र गोलाए २.२ मिटर रहेको छ। जसको दाँयाबाँया दुई साना-साना अरु रुखपनि छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाको अनुसार, यो तीनै ...

Read More »

भीआईपीबाटै इन्धनमा कालोबजारी, प्रचण्डको तेल पीएले चर्को मुल्यमा बेचे कसले गर्ने कारवाही

भीआईपी सुरक्षाका लागि गृहमन्त्रालयले उपलब्ध गराउने इन्धनमै कालोबजारी गरिएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाममा गृहमन्त्रालयले दिएको इन्धन चर्काे मुल्यमा ब्यापारीलाई बिक्रि गरिएको छ । भिभीआईपी सवार गाडी र सुरक्षार्थ खट्टिएका प्रहरीको गाडीलाई गृहमन्त्रालयले इन्धन उपलब्ध गराउने गर्दछ । भीभीआईपीको निजी सचिवालयको पत्रका आधारमा ...

Read More »

यसकारण मोदीको बिहारमा हार

नेपालतर्फ भारतले तेस्रोपटक नाकाबन्दी गरेपछि नेपालीहरुको ध्यान भारत तर्फ यसै केन्द्रित थियो । तर त्योसँगै विहारको निर्वाचनको कारण थप चासो नेपालीमा रहनु स्वभाविक हो । हुन पनि लामो चुनावी श्रृखला र भारतीय च्यानलको प्रभावले नेपालीलाई भारतको निर्वाचनले छुने नै भयो । यसै पनि नेपालीलाई निर्वाचन भनेपछि छोइहाल्छ । सायद त्यसैले ...

Read More »

निको पार्न सकिन्छ नपुसंकता

सन् १९९० तिर मानिसहरु नपुसंकता (इरेक्ताईल डिस्फन्क्सन) बारेमा एक्दमै कम कुरा गर्थे । लाज र डरका कारण कुरा गर्न अप्ठेरो मान्न प्रवृति थियो । तर १९९८ देखि भियग्राको उत्पादन सुरू भएपछि यो अवस्थामा नाटकीय परिवर्तन आयो । त्यसअघिसम्म नपुसंकता पालेर बेडरूमा खुम्चिनेहरू डाक्टरसम्म पुग्ने वातावरण बन्यो । त्यसपछि विश्वभर दसौ ...

Read More »

बलिउडका ग्यामरस नबयौवनाहरु यस्ता (फोटो फिचरसहित)

यो वर्ष सन् २०१२ मा बलिउडमा केही नयाँ षोडसी अनुहारहरुले तहल्का पिट्न सफल भए । ती हट तथा उत्तेजक नवयौवनाले बलिउडका स्थापित अभिनेत्रीहरुलाई समेत टिक्न धौ धौ पर्छ की जस्तो अनुभुति गराए । बलिउडमा यो वर्ष इन्ट्री गरेका नयाँ अभिनेत्री मध्ये पोर्नस्टार सन्नी लियोनको चर्चा नम्बर वानमा रह्यो । अरु ...

Read More »