Breaking News

साँच्चै स्लिम बन्ने हो ? यसो गर्नुहोस्

स्लिम बन्ने तरिका सजिलो छ । हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ । यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ । तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन । प्रोटिन बढी खाने फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम ...

Read More »

चिलीमा शक्तिशाली भूकम्प, लगातार परकम्प जानेक्रम जारी

चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रिक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पपछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी नगरेको बताइएको छ । भूकम्पको ...

Read More »

मोडल काजल खनालको यो तस्वीर कसरी लिक भयो हंगामा

मोरङ–सम्वेदनशिल अंग देखिएने गरी खिचिएको तस्बीर सार्वजनिक भएपछि मोडल काजल खनालको सर्वत्र आलोचना भइरहेको छ । तर, मोडल खनालले सार्वजनिक तस्बीर आफूले नखिचेको दाबी गरेकी छन् । उनले भनिन् ‘मैले सम्वेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’ विभिन्न अनलाइनमा आफ्नो सम्वेदनशील अंग देखिएको तस्बीर सार्वजनिक ...

Read More »

श्रीमतीले ग्यास बोक्ने केटोसंग चौका हानिन (भिडियो)

A woman was alone in her home. Her husband went in job in the same period a boy knock the door of her room, she open the door and saw a boy with gas who came their to serve cylinder gas. He put the cylinder in the kitchen and the ...

Read More »

मध्यरातमा पेट्रोलको व्यापार (फोटोफिचर)

काठमाडौं – चीनबाट अनुदानमा आएको पेट्रोल विहिवारबाट बाढ्ने सरकारी सूचना सार्वजनिक भएलगत्तै वुधवार विहानैदेखि काठमाडौंका सबै पेट्रोलपम्पमा सवारीसाधनको लाइन शुरु भयो । विहिवार दिउँसोबाट पेट्रोलपम्पले पेट्रोल वितरण शुरु गरेका थिए । तर, पेट्रोल भर्नेको लाइन यति धेरै थियो कि मध्यरातसम्म पनि सर्वसाधरण खाई नखाई लाइनमा उभिएका थिए । डिएनएन फोटो ...

Read More »

सविता उप्रेतीको समाजसेवा : बालबालिका लागि जागिर छाडेँ, डिभी त्यागेँ र बिहे गरिनँ

फोहोरको डंगुरमा फालिएको पुस्तक नियाल्दै अक्षर चिन्ने कोसिस गरिरहेको एक अबोध बालकलाई देखें । कतिपय कलिला बालबालिकालाई घरको कोठामा सांलोले बाँधेर राखेको पनि देखेँ । यी बालबालिका जो राम्रोसँग बोल्न जान्दैनन्, सुस्त मनस्थितिका लाग्छन् । अन्य केटाकेटीसँग घुलमिल भएर खेल्न पनि जान्दैनन् । वास्तवमा यी बालबालिकालाई अटिजम भएको रहेछ । ...

Read More »

बिल गेट्सको छोरी यस्ती सुन्दरी छोरी (फोटो फिचर)

संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् । यो बंगला ...

Read More »

संसारकै शक्तिशाली ब्यक्तिमा पुटिन, ओबामा ३ मा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पुनः एक पटक संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका छन् । पुटिन निरन्तर तेश्रो वर्ष संसारकै सबैभन्दा शक्तिशाली ब्यक्ति बनेका हुन् । संसारका शक्तिशाली ब्यक्तिको सूची सार्वजनिक गर्दै आएको अमेरिकाको फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा पुटिन पुनः नम्बर १ मा छन् भने दोश्रो नम्बरमा भने जर्मन ...

Read More »

हिमालयन बैंकले शेयरधनीलाई ४२ प्रतिशत लाभांस दिने, वोनस सेयर ३५ प्रतिशत

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४२.१० प्रतिशत लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिले ३५ प्रतिशत वोनस सेयर र ७.१० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस  नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ । बैंकले गत बर्ष एक अर्ब नौं करोड नाफा गरेको थियो ...

Read More »

८ रुपैयाँमा टेलिकमको १० एमबी डाटा (हेर्नुस् डाटा लिने तरिका)

नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सानो परिमाणको डाटा प्याकेज(स्मल भोलुम डाटा प्याकेज)अफर ल्याएको छ। कात्तीक २२ गेतदेखि लागू हुने गरी टेलिकमले ल्याएको उक्त अफर अनुसार जिएसएम तथा सिडिएमएका प्रिपेड र पोष्टपेड फोन प्रयोगकर्ताले उक्त डाटा प्याकेज लिन सक्ने छन् । अफरअनुसार जिएसएमका प्रिपेड र पोष्टपेड दुबै ग्राहकका लागि भ्याटबाहेकको ८ रुपैयाँमा ...

Read More »