ओठ र शरीरमा हुने कोठीबारे रोचक जानकारी

दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । कोठी शरीरको कुन भागमा छ, त्यसले सोही अनुसारको शुभ–अशुभ फल दिने मत सर्वसाधारण र ज्योतिषीहरुको समेत रहेको छ । ज्योतिष विज्ञानका अनुसार कोठीले दिने फलको रोचक ...

Read More »

पत्रकारितामा ह्याप्पीका अनह्याप्पी क्षणहरु

उनको फेसबुक नाम हो ‘ह्याप्पी’ । फेसबुकमा उनका तस्बिरहरु हेर्दा लाग्छ, उनी जीवनभर साच्चिकै ह्याप्पी छन् । अनुहारमा कतै निराशपन देखिदैन । फेसबुकका फोटोमा पनि उनलाई कुनै मोडलभन्दा कम देखिदैन । तर, उनी पेशाले पूर्णकालीन पत्रकार हुन् । उनको ६ वर्षे पत्रकारिता पेशाको अनुभव सुन्दा यतिसम्म भन्न सकिन्छ, उनले अन-ह्याप्पीका ...

Read More »

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने । मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ । एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । ...

Read More »

१९ वर्षे ठिटो जोन मेयरको सफलताको कथा

केही दिनअघि १९ वर्षे जोन मेयरले प्रतिष्ठित विश्वविद्यालयको कम्प्युटर प्रविधि कार्यक्रम त्यागे । त्यसको मुख्य उद्धेश्य थियो-आफ्नो नयाँ न्यूज एप फ्रेस्को न्यूजमा पूर्णरुपमा लागेर काम गर्ने । उनको यस्तो निर्णयप्रति उनका अभिभावक खुसी थिएनन्, सुरुमा । उनी न्यूयोर्क विश्वविद्यालयका विद्यार्थी थिए जहाँ उनकी आमा स्वयं प्राध्यापक हुन् । छोराको यस्तो ...

Read More »

बिल गेट्सलाई धनी बनाउने माइकल लार्सनको कथा

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सको सम्पत्ति ८१ अर्ब ६० करोड डलर बराबरको छ र उनी झनपछि झन धनी हुँदैछन् । तर गेट्सलाई धनी बनाउनमा एकजना मान्छेको सबैभन्दा ठूलो हात छ । वास्तवमा उनी बिल गेट्सका सबैभन्दा गोप्य हतियार हुन्, जसको बारेमा तपाइँले कहिल्यै नसुन्नुभएको पनि हुनसक्छ । ती व्यक्ति ...

Read More »

सूचना प्रविधि क्षेत्रका १४ चर्चित अर्वपतिहरु

बिल गेट्स, ल्यारी इलिसन र जेफ बेजोस सूचना प्रविधिको क्षेत्रका सबैभन्दा धनाढ्य अमेरिकीहरु हुन् । यि तिन जना अमेरिकीहरु मात्र होइन विश्वका अन्य देशमा पनि धेरैजना त्यस्ता टेक टाइकुनहरु छन् जो धनाढ्य त छन् नै आफ्नो देशमा सूचना प्रविधिको क्षेत्रमा एक प्रकारको क्रान्ति ल्याउन सफल भएका छन् । फोब्र्स म्यागेजिनको ...

Read More »

९ सय पर्ने कम्प्युटरमा वाइफाइ र ब्लुथुत सुविधा पनि

अमेरिकाको क्यालिफोर्नियामा क्रेडिट कार्ड आकारकै चिप कम्प्युटर विकास भइरहेको छ । जसको बजार मूल्य मात्र ९ डलर अर्थात् ९ सय रुपियाँ पर्नेछ ।‘नेक्स्ट थिंग’नामक कम्पनीले उक्त प्रोजेक्टलाई अन्तिम रुप दिइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कम्पनीले उक्त कम्प्युटर २०१६ को सुरुवातमै बजारमा ल्याउने तयारी गरेको छ । यो कम्प्युटरको पहिलो ...

Read More »

एप्पलको पहिलो कम्प्युटर ३६ करोडमा लिलामी

कम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ । कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ । कम्पनीका संस्थापक ...

Read More »

सार्क देशका राष्ट्रप्रमुखको जीवनी

सार्क राष्ट्रका नेता : विश्वकै वुद्धिजीवीदेखि शक्तिशाली महिलासम्म सुशील कोइराला,  प्रधानमन्त्री नेपाल सुशील कोइराला नेपालका ३८ औं प्रधानमन्त्री हुन्। कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।   हाल उनी नेपाली कांग्रेस पार्टीका सभापति छन्।  सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको ...

Read More »

पत्रिका बेच्ने देखि एप्पलको मालिक सम्म-टिमको जिवनी

सन् १९६० नोभेम्बर १ मा अमेरिकाको अलाबामामा उनको जन्म भएको थियो । टिम कुक निकै साधारण परिवारका थिए । उनका बुवाले पानीजहाजमा काम गर्थे भने आमाले घर सम्हालेकी थिइन् । धेरैलाई थाहा नहुन सक्छ एप्पलका वर्तमान सिइओ टिम कुकले आफ्नो किशोरावस्थामा पत्रपत्रिका बेचेर जिवन निर्वाह गरेका थिए । आफ्नो गृह ...

Read More »