२७ जना मात्र भएको संसारकै सानो देश सील्याण्ड

एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ जना रहेको छ ।यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको ...

Read More »

एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

आश्विन १, २०७२- म पोर्नस्टार बन्छु ।’ काठमाडौंबाट ६ सय ८० किलोमिटरको दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो– अर्चना पनेरु । उमेर– १७ वर्ष । अर्चना भन्छिन्– ‘मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ । किनभने म भविष्यमा पोर्नस्टार बन्नेछु, ...

Read More »

१२ अर्ब रुपैयाँको अन्तर बैंक चेक राफसाफ दैनिक २८ हजार चेकबाट

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले दैनिक औषत १२ अर्ब रुपैयाँ बराबरको चेक राफासाफ गर्न थालेको छ । कम्पनीले १२८ सदस्य बैंकका साढे दुई हजार शाखाका चेक राफसाफ गर्छ । आर्थिक वर्ष २०७१/७२ मा २२ प्रतिशत व्यापार बढाएपछि कम्पनीले ६५ लाख ४७ हजार चेक राफासाफ गरेको थियो । कम्पनीले दैनिक औषतमा ...

Read More »

एभरेष्ट बैंकले यसै बर्ष ७० देखि १००% वोनस सेयर दिने

पूँजी बजार फेरि ओर्लियो, एभरेष्ट बै‌ककै नौ करोडको सेयर किनबेच हुँदा पनि कारोबार रकम घट्यो काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले आफ्नो पूँजी बृद्धिका योजना सार्वजनिक गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएन । भारतले अघोषित नाकाबन्दी गरेपछि बजारमा निकै अन्यौंल देखिँदा नेप्से परिसूचकमा असर परेको हो । एभरेष्ट बैंकले ...

Read More »

बजार घटे पनि नेप्से सुध्रियो ६० करोड रुपैयाँको किनबेच, बैंक र बीमाका लगानीकर्ताले कमाए

७ अंकले बढेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने घटेको छ । भारतले गर्न सक्ने नाकाबन्दीका कारण मंगलबार ४० अंकले गिरावट आएको बजारले हिजो ‘युटर्न’ लिएपनि बिहीबार बढ्दो गतिलाई टिकाउन सकेन, बजार ६.५ अंकले ओरालो लागेको छ ।         बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा ...

Read More »

बजार ४० अंक तल, मर्जरले जनता बैंकको मूल्यबृद्धि

संविधानबाट उत्साहित नदेखिएका लगानीकर्ता भारत सरकारले नाकाबन्दी लाउनसक्ने संकेतले भने   आत्तिएका छन् । बजार ३.३४ प्रतिशत अर्थात ४० अंकले घटेर बन्द भएको छ । भारत सरकारले हिजो साँझ संविधान निर्माणमा वेखुसी प्रकट गर्दै नाकाबन्द लाउनसक्ने तर्फ संकेत गर्दै विज्ञप्ति जारी गरेको थियो । पुँजी बृद्धिको निर्णयपछि विगतका सबै रेकर्डहरुलाई तोड्दै ...

Read More »

पुँजी बढाउन २० वाणिज्य बैंक मर्जरमा जाने

काठमाडौं । २० वटा वाणिज्य बैंक मर्जरमा जाने भएका छन् । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन मर्जरमा जाने भएका हुन् । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै पुँजी बृद्धिको योजना पेश गर्दै २० वाणिज्य बैंकले मर्जरमा जाने ९ वाणिज्य बैंकले मर्जरमा नगई पुँजी पुर्‍याउने योजना पेस गरेका छन् । मर्जर, बोनस ...

Read More »

विश्वका १० सुन्दरी महिला रेसलर

विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ। रेसलिङका ५ रहस्य भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ ...

Read More »

हट बन्दै ज्याकी श्राफकी छोरी

बलिउड अभिनेता ज्याकी श्राफकी छोरी एवं नायक टाइगर श्राफकी बहिनी कृष्णाले इन्स्टाग्राममा आफ्नो हट एवं ग्ल्यामरस तस्बिर सेयर गरेकी छिन् । कृष्णाको कनेक्सन अहिले बलिउडसँग जोडिइसकेको छ तर उनी कुनै चलचित्र नायिकाका रूपमा नभएर पर्दापछाडि आफ्नो करियर निर्माण गर्ने बाटोमा छिन् । ‘हिरोपन्थी’ बाट बलिउडमा डेब्यु गरेका टाइगरको पथ नचुनेर ...

Read More »