Breaking News

सेयर बजार यसरीबढ्यो सी–आस्बा प्रणालीको शुरुवातभएसँगै

प्राथमिक बजारमा जारी भएका ठुला आइपीओ, हकप्रद लगायतको कारण पनि केही लगानीकर्ताको पुँजी त्यता लागेको छ । प्राथमिक बजारमा एक सय रुपैयाँ (अंकित मूल्यमा) सेयर पाइने र बजारमा सूचीकृत हुँदा त्यो भन्दा बढि रकममा करोबार हुने देखिएकोले पनि लगानीकर्ता त्यता लागेका छन् । हालै सी–आस्बा प्रणालीको शुरुवातभएसँगै सेयर जारी भएको ...

Read More »

सोसल मिडियामा फेक न्युज भाइरल हुनुको कारण यस्तो

पछिल्लो १० वर्षमा अंग्रेजीमा गरिएको ३० लाख मानिसका सवा लाख भन्दा धेरै टि्वटको गहन अध्ययन गरी यस्तो निष्कर्ष निकालिएकोहो । शोधकर्ताहरुका अनुसार झुटा तथा नक्कली समाचारमा तिव्र रुपमा फैलिने तागत हुन्छ । साइन्स जर्नलमा छापिएको यो रिपोर्ट यद्यपि टि्वटरमा फैलिने झुटमा मात्र केन्द्रित छ । तथापि वैज्ञानिकहरुले यो सिद्धान्त हरेक ...

Read More »

आयो स्मार्ट मास्क सार्वजनिक ठाउँमा फोनवार्ताको सुविधासहित

‘हुस्मे मास्क’ जसलाई मोबाइल फोनका लागि पहिलो भ्वाइस मास्कका रुपमा ब्याख्या गरिएको छ । ब्लुटुथ जोडिएको यो डिभाइस अनुहारमा लगाउन सकिन्छ । यसले बोलेको आवाज बाहिर जान दिदैन । यसको मूल्य २ सय अमेरीकी डलर जति पर्न आउँछ । यो वर्षको अन्त्यदेखि यसको व्यवसायिक उत्पादन थाल्ने यसको उत्पादक कम्पनीको योजना ...

Read More »

एउटै औंलाले संसार हल्लाउने विश्वका ५ टप ह्याकर यस्ता छन्

एउटै औंलाले संसारलाई हल्लाउने शक्ति धेरै कमले राख्छन्। ह्याकरहरु तिनै शक्तिशाली वर्गमा पर्छन्। विश्वका ५ जना ह्याकर यस्ता छन्, जोसँग नासा पनि डराउने गर्छ। विश्वका नामुद ह्याकर मानिने यी व्यक्तिको विषयमा अमेरिकी अखबारले केही समयअघि रिपोर्ट तयार पारेको थियो। जोनाथन जेम्स जोनाथनले यस्तो काम गरेका थिए, जसबाट नासा पनि अत्तालिएको ...

Read More »

सचेत रहौं !सामाजिक संजालमार्फत यसरी ठगिन्छन् नेपाली महिलाहरु

फागुन २४, २०७४ काठमाडौं / केही दिनअघि पर्वत उदा- ५ की पवी क्षेत्रीले आफूलाई ब्राइन बताउने बेलायती युवासँगको फेसबुक साथीकै कारण ५१ लाख रुपैयाँ गुमाउनुपर्‍यो। दुई महिनाअघि फेसबुकमार्फत उनीहरू साथी बनेका थिए। साथी बनेसँगै उनीहरूबीच च्याटमार्फत कुराकानी हुन थाल्यो र चाँडै नजिकिए पनि। त्यसको केही समयमै ब्राइनले आफू बेलायतको धनाढ्य भएको र ...

Read More »

बलत्कार हुनबाट बच्ने पेन्टीको आविष्कार पेन्टीमा स्मार्ट लक र जीपीआरएस प्रविधि जडित

भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् । यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ ...

Read More »

हेर्नुहोस् यी एपहरूले तपाईको फोनको ब्याट्री खाइरहेछन् यसरी हटाउनुहोस्

डिभाइस सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनको ब्याट्री खाइदिने एपहरूको सूची सार्वजनिक गरेको छ । यी एपहरूले फोनको ब्याट्री छिटो सकिदिन्छन् । ती एपहरूमा गेमिङ एपदेखि सामाजिक सञ्जाल एपसम्म छन् । यी सबै फ्री एप गूगल प्लेस्टोरमा उपलब्ध छन् । राम्रो ब्याट्री ब्याकअपका लागि यिनलाई तपाईंले डिलिट गर्न सक्नुहुन्छ । एपले ...

Read More »

व्यापारिक अवसर तथा प्रविधिप्रतिको फ्लागसीप” सम्मेलन २०१८

फ्रस्ट एण्ड सलीभनले दक्षिण एशियाली मुलुकहरूको व्यापारिक अवसर तथा प्रविधिप्रतिको “फ्लागसीप” सम्मेलनमा चर्चा गर्ने भएको छ ।  निरन्तर परिवर्तन भइरहेको व्यावसायिक वातावरणमा वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ले रणनीतिक योजना, नीति, व्यापारिक मोडलहरूको समेत सम्मेलनमा छलफल हुनेछ ।  दक्षिण एशियामा दिगो आम्दानी तथा वृद्धिका लागि डिजिटल रूपान्तरणसँग सम्बन्धित ...

Read More »

पुरानो सिम जथाभावी नफाल्नुहोस्, नत्र यसरी फसिएला

काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले एनसेलको सिम फ्याँकेर एनटीसीको सीम चलाउन थालिन्। एनसेलको सिमकार्ड धेरै समय ...

Read More »

इटहरीमा प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४

इटहरीमा क्यान सुनसरीले प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ आयोजना गरेको छ ।  सूचना प्रविधि महोत्सव उद्घाटन गर्दै प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...