Breaking News

वाइफाइ स्लो छ ? राउटरलाई भुइँमा या छोपेर नराख्नुहोस्

वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ । सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् – १. भुइँमा राउटरलाई नराख्नु  राउटरलाई कहिल्यै पनि भुइँमा राख्नुहुँदैन ...

Read More »

१० शक्तिशाली महिलाहरु : प्रविधि जगतमा रोल मोडलको भूमिका

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गरिरहेका छन् । बिजनेस इनसाइडरले हरेक वर्षझैँ यसपटक ...

Read More »

तेस्रो एपको कारण फेसबुकका ४० लाख खाताहरु जोखिममा

फेसबुकले आफ्नो करिब ४० लाख खाताहरु जोखिममा रहेको बताएको छ। आफ्नो प्लेटफर्ममा तेस्रो एपको क्रममा फेसबुकका प्रयोगकर्ताहरुको विवरणहरुको गलत प्रयोग हुनसक्ने बताएको हो। फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका सबै एपहरुबाट विशेष सजग रहनुपर्ने बताएको छ। यसअघि पनि फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका केही एपहरु बन्द गर्ने निर्णय गरेको थियो। कम्पनीले केही सुरक्षाहरु ...

Read More »

साईबर सुरक्षा तथा अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सम्पन्न

प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यमा साईबर सुरक्षा तथा साईबर अपराध सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा  एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले साईबर सुरक्षा तथा अपराध अन्तर्राष्ट्रिय चासोको विषय भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा नेपालमा यसको सुरक्षा प्रविधिको विकास गर्नका लागि सरोकारवाला पक्षहरुबीच समन्वय ...

Read More »

होशियार ! फेसबुकमा जे पायो त्यही लाइक शेयर नगर्नुहोस् , कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

फेसबुकमा कार्टुन सेयर गर्दा काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। कारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई लक्षित गरी भ्रम फैलाउने गरी फेसबुकमा फोटोहरु सेयर गरेकोले पक्राउ गरेका ...

Read More »

डिजिटल नेपालका लागि गृहकार्य अगाडी बढाइदै, सल्लाह सुझाव संकलन शुरु

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल निमार्णका लागि सरोकारवालहरुसँग अन्तर्क्रिया गरी औपचारिक रुपमा डिजिटल नेपाल फ्रेमवर्क सुरु भएको घोषणा गरेको छ । त्यसका लागि सार्वजनिक रुपमा सुझाव माग गरिएको छ । डिजिटल नेपालको योजना पूरा गर्ने आधार, गुणस्तरीय सेवाका लागि गर्नुपर्ने काम, अगाडि बढ्न सकिने योजना, प्राथमिकताका विषयहरु के ...

Read More »

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो । भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न ...

Read More »

३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

भरतराज उप्रेती   मुनि बहादुर शाक्य विश्वले चिनेका कम्प्युटर वैज्ञानिक तर विडम्वना नेपाल सरकारले आजसम्म पनि उनलाई चिन्न सकेको छैन । उनका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक थिए र आजका पुस्ताका लागि पनि । सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर नेपालमै बनाएका शाक्यले नेपाल र नेपालीका लागि एकपछि अर्को ...

Read More »

अब सोसल मिडिया चलाउदा पनि पनि कर लाग्ने

सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको हो । राजस्व ...

Read More »

आइसिटी अवार्ड 2018, ९ जना सम्मानित : नेपाल प्रहरीलाई वेष्ट आइसिटी अवार्ड

सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित  लिभिङ विथ आइसिटीको आयोजनामा आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ ।  विभिन्न ७ विधामा सर्वोत्कृष्ट भएकाहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले आइसिटी अवार्ड प्रदान गरेका थिए । नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...