Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि (page 10)

आइसिटी इभेन्ट/गतिविधि

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

“प्रहरी मेरो साथी” कार्यक्रम देशव्यापी रुपमा शुभारम्भ

काठमाडौं, समाजमा प्रहरी मेरो साथी हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको छवि अभिवृद्धि गर्ने उद्देश्य सहित “प्रहरी मेरो साथी” कार्यक्रमको प्रमुख अतिथी गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लब भृकुटी मण्डपमा उद्घाटन गर्नुभयो । प्रहरी मेरो साथी संकेत चिन्हको अनावरण र कार्यक्रमको समुदघाटन गर्दै गृहमन्त्री बस्नेतले कार्यक्रमले प्रहरी संगठनको ...

Read More »

आइसिटी स्टार्टअप अवार्ड २०१६ बाट चार कम्पनी सम्मानित

कम्प्युटर विज्ञ मुनि शाक्यलाई आइसिटी पायोनियर अवार्ड लिविंङ वीथ आइसीटि मासिकले आयोजना गरेको ‘सुष्मित इन्टरनेश्नल आइसिटी स्टार्टअप अवार्ड २०१६’ सम्पन्न भएको छ । बुधबार काठमाडौंस्थित वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममका बीच उत्कृष्ट ४ कम्पनीलाई सम्मानित गरिएको हो । उक्त कार्यक्रममा सस्तो डिल प्रालि, कुल टेक्नो ल्याब एण्ड रिसर्च ...

Read More »

युवा बिद्यार्थी माझ साइवर सुरक्षा चेतनाको लेयर बढाउदै साइवर इन्टरनेशनल नेपाल

भरतराज उप्रेती/काठमाडौं नेपालमा सोसल मिडियाको विकास र प्रयोगले मालवेयर एडवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । २०७२ ०७३ मा साइवर अपराधको उजुरी ६५० रहेको जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भएको प्रहरीको अपराध अनुसन्धान शाखाले जनाएको ...

Read More »

समाजसेवी एवं सञ्चारकर्मी महेशजंग कुँवर र पत्रकार ढुंगाना सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रद्धारा सम्मानित

सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रबाट समाजसेवी र पत्रकार सम्मानित सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक दशकदेखि समाज सेवा र पत्रकारीताम क्रियाशील रहेका व्यक्तिहरुलाई सम्मान गरेको छ । सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले सामाजिक हिंसा अन्त्यका लागि समेत  कारवालाहरुसँगको सहकार्यम अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको  छ ...

Read More »

साइबर सुरक्षा चेतना अभियानमा एसएलसी दिएका बिद्यार्थीहरुको उत्साहजनक सहभागीता

एसएलसी दिएर बसेका छात्र छात्राहरुलाई साइबर सुरक्षा अन्तराष्ट्रिय–नेपालले चाबहिलमा गरेको जनचेतनामूलक कार्यक्रममा साइबर सुरक्षाका विज्ञहरुले नेपालमा साइवर चुनौती बढेर गएको बताएका छन् । सूचना प्रविधिको प्रयोग दिनानुदिन बढदै जाँदा नेपालको साइबर अपराधको संख्यामा उल्लेख्य वृद्धि हुँदै गइरहेको साइबर सुरक्षा अन्तराष्ट्रिय, नेपालका संयोजक चिरन्जिबी अधिकारीले बताए। अधिकारीले भने, एसियन राष्ट्रहरुमा साइबर ...

Read More »

पूर्व लागू औषध प्रयोगकर्ता लक्षित सूूचना प्रविधि प्रयोग तथा साइवर सुरक्षा चेतनाबारेको कार्यक्रम हुने

“सूचना प्रविधिको प्रयोगसँगै साइवर अपराध र चुनौतीहरु बढेर गएकोले साइवर सुरक्षा बारेको विशेष ज्ञान सहभागीहरुलाई गराइनेछ । साइवर सुरक्षा बारेको सचेतना साइवर सुरक्षा इन्टरनेशनल नेपाल टिमले जेष्ठ २६ गते बिहान दिने कार्यक्रम तालिका रहेको छ ।”  साधना बस्नेत, काठमाडौ नेपाल सरकार गृह मन्त्रालय को लागू औषध नियन्त्रण विभाग को सहयोगमा ...

Read More »

डा. रामहरी सुवेदीको साइवर सुरक्षाको चेतना अभियानलाई साथ दिदै CSI नेपाल टीम स्कूल कलेजका बिद्यार्थीहरु

 साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ । हामी ...

Read More »

नेपालमा साइवर सुरक्षा कानून कार्यान्वयनको लागि साइवर सुरक्षा विभागको आवश्यकता – डा. रामहरी सुवेदी, आइसिटी मन्त्री शेरधन राई सकारात्मक

राजनीतिक र नीति निर्माण तहमा रहेकाहरुले नेपालमा साइवर सुरक्षाको कडा नीतिलाई साइवर सुरक्षा विभागमार्फत कार्यान्वयन गर्न जरुरी भइसकेको छ । अहिले त साइवर सुरक्षाको लागि काम गर्ने बेला भएको छ । बिग्रिसकेको छैन तर जब हामी पूर्ण डिजिटलाइज्ड हुन्छौं त्यतिबेला हामीले ठूलो मूल्य चुकाउनुपर्दछ कारण साइवर सुरक्षामा ध्यान नदिदा डा. ...

Read More »

लागू औषध बिरुद्धको TOT प्रशिक्षण तालिम सम्पन्न

साधना बस्नेत काठमाडौं शान्तिको लागि डग्स तथा हिंसा बिरुद्धको अर्थात MADAV मेडाभ को आयोजनमा लागू औषध बिरुद्धको TOT प्रशिक्षण तालिम सम्पन्न भएको छ । लागू पदार्थ प्रयोग तथा दुव्र्यसन बारेको व्यापक जनचेतनाका लागि युवा बिद्यार्थी परिचालन नै सही र भरपर्दो माध्यम हुने प्रशिक्षण तालिममा सहभागी वक्ताहरुले बताए । प्रशिक्षण कार्यक्रमका ...

Read More »

नेपालमा साइबर सुरक्षाको चुनौती बढ्नुमा साइवर चेतनाको कमी -डा. रामहरि सुवेदी

सैनिक आवासीय विद्यालयमा नेपाल अमेरिका साइबर एशोसिएशन अफ नेपालले गरेको जनचेतनामूलक कार्यक्रममा साइबर विज्ञ डा. रामहरि सुवेदीले नेपालमा साइबर सुरक्षाको स्थिति अन्जानमा दिनानुदिन बढ्दै गएको बताए। उनले एसियन राष्ट्रहरुमा साइबर असुरक्षा धेरै नै बढिरहेको र यसका लागि चेतनाको अभाव रहेको भनाइ राखे ।’ उनले नेपालमा पनि यसैको प्रभावले साइबर अपराध बढिरहेको ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...