Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि (page 3)

आइसिटी इभेन्ट/गतिविधि

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ, ...

Read More »

सवाल ! डिजिटल पहुँच र सुरक्षित साइबर स्पेसको

उपभोक्ताको अधिकार  समान पहुँच र समान अवसर उपभोक्ताका लागि डिजिटल पहुच र सुरक्षित साइबर स्पेसको संरचनाको सचेतना बारेको एकदिने छलफल तथा गोष्ठी सुचना र संचार प्रविधि समाज, नेपाल (एस.आई.सिटि, नेपाल )  र सेवा नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको छ । उक्त कार्यक्रमका सुचना प्रविधि विभागका महार्निर्देशक लक्ष्मी प्रसाद यादव सहित ...

Read More »

एनपी सर्टको एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न

– सावित्री बस्नेत सिएसआइटीका ब्याचर लेभलका बिद्यार्थी लक्षित एक दिने ‘साइबर सेक्युरिटी  सेमीनार तथा वर्कशप सम्पन्न भएको छ । साइबर सेक्युरिटीमा करिअर खोज्ने बिद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ मा वर्कशप बढी केन्द्रित थियो । साइवर सुरक्षा अहिलेको विश्वव्यापी मुद्दा बन्दै गएकोले अबको भविष्य साइवर सेक्युरिटी क्षेत्रमा रहनेमा दुइमत नरहेको आइटी विज्ञहरुको दाबी ...

Read More »

सोफिया रोवट नेपाल भ्रमणमा आइन् र भनिन् हेलो नेपाल ! – भिडियोसहित

साउदी अरबको नागरिकता प्राप्त सोफिया रोवट नेपालमा एक कार्यक्रमका लागि आइन् । युएनडीपी र नेपाल सरकारको आयोजनामा भएको काठमाडौंको एक कार्यक्रममा सोफियाले यसरी भाषण दिएकी छिन् । रोबोटको भनाइ थियो- मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम ...

Read More »

साइवर सुरक्षा सम्बन्धी एक दिने क्यारियर काउन्सिलिङ सेमीनार हुने

इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युरिटी’ हुने भएको छ । यही चैत १० गते शनिबार हुने सो सेमिनारको रिसोर्स पर्सनहरुमा बिमा समितिका आइटी प्रमुख मिलनराज नेपाली र पेनटेस्ट्रर नेपालका रिसोर्स पर्सन अवर्तन ढकाल रहनुहुने ...

Read More »

व्यापारिक अवसर तथा प्रविधिप्रतिको फ्लागसीप” सम्मेलन २०१८

फ्रस्ट एण्ड सलीभनले दक्षिण एशियाली मुलुकहरूको व्यापारिक अवसर तथा प्रविधिप्रतिको “फ्लागसीप” सम्मेलनमा चर्चा गर्ने भएको छ ।  निरन्तर परिवर्तन भइरहेको व्यावसायिक वातावरणमा वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ले रणनीतिक योजना, नीति, व्यापारिक मोडलहरूको समेत सम्मेलनमा छलफल हुनेछ ।  दक्षिण एशियामा दिगो आम्दानी तथा वृद्धिका लागि डिजिटल रूपान्तरणसँग सम्बन्धित ...

Read More »

इटहरीमा प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४

इटहरीमा क्यान सुनसरीले प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ आयोजना गरेको छ ।  सूचना प्रविधि महोत्सव उद्घाटन गर्दै प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख ...

Read More »

एप्रिकट २०१८ सम्मेलन काठमाडौमा गुगल, फेसबुक प्रतिनिधिको सहभागीता

विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) काठमाडौंमा आयोजना भएको छ । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए । एप्रिकोटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ ...

Read More »

टाइनिविट्स फाउन्डेसन द्धारा “लेट्स इस्क्याच” कार्यक्रम संचालन

सिन्धुपाल्चोक जिल्लाको चौतारामा टाइनिविट्स फाउन्डेसन द्धारा “लेट्स इस्क्याच” कार्यक्रम सम्पन्न भएको छ । कम्प्युटरमा हुने पोग्रामिङलाई सजिलो तरिकामा सिकाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । उक्त कार्यक्रममा चौतारा सांगाचोकगढी नगरपालिकामा रहेका विद्यालयहरु मध्ये १९ वटा विद्यालयहरुमा कम्प्युटर विषय शिक्षण गर्ने शिक्षकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा इस्क्याच प्रोग्रामको बारेमा सहज ...

Read More »

आइसिटी लिडरशीप २०७४ बाट बीरेन्द्र मिश्र, दीपक कार्की र निरञ्जन पटेल सम्मानित

आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव २०७४ को अवसरमा आइसिटी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका आधा दर्जन व्यक्तित्वहरु आइसिटी सम्मान २०७४ द्धारा सम्मानित भएका छन् । आइसिटी लिडरसीप सम्मान बीरेन्द्र मिश्रलाई सम्मानित हुनेहरुमध्ये नेपाल सरकार विज्ञान मन्त्रालय सूचना प्रविधि बिभागका पूर्व महानिर्देशक बीरेन्द्र कुमार मिश्र आइसिटी लिडरशीप सम्मान २०७४ बाट सम्मानित ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...