Breaking News
Home / आइसिटी इभेन्ट/गतिविधि (page 4)

आइसिटी इभेन्ट/गतिविधि

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

आइसिटी लिडरशीप २०७४ बाट बीरेन्द्र मिश्र, दीपक कार्की र निरञ्जन पटेल सम्मानित

आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव २०७४ को अवसरमा आइसिटी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका आधा दर्जन व्यक्तित्वहरु आइसिटी सम्मान २०७४ द्धारा सम्मानित भएका छन् । आइसिटी लिडरसीप सम्मान बीरेन्द्र मिश्रलाई सम्मानित हुनेहरुमध्ये नेपाल सरकार विज्ञान मन्त्रालय सूचना प्रविधि बिभागका पूर्व महानिर्देशक बीरेन्द्र कुमार मिश्र आइसिटी लिडरशीप सम्मान २०७४ बाट सम्मानित ...

Read More »

आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सत्व सूचना प्रविधि विषय अन्तरक्रिया र आइसिटी सम्मान २०७४ को साथ भव्यतापूर्वक सम्पन्न

आधा दर्जन व्यक्तित्वहरु आइसिटी सम्मान २०७४ द्धारा सम्मानित -भरतराज आइसिटी पत्रकार विकास मञ्चको सातौ वार्षिकोत्सत्व २०७४ माघ २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यतापूर्वक सम्पन्न भएको छ । सातौ वार्षिकोत्सव समारोहमा पर्यटन प्रबद्र्धनमा सूचना सञ्चार प्रविधिको भूमिका विषयक अन्तरक्रिया र आइसिटी सम्मान २०७४ कार्यक्रम समेत आयोजना गरिएको थियो ।  कार्यक्रममा सहभागी ...

Read More »

आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव अन्तरक्रिया तथा सम्मान कार्यक्रम

#हार्दिक_निमन्त्रणा ! #हार्दिक_निमन्त्रणा !! #हार्दिक_निमन्त्रणा !! आइसिटी पत्रकार विकास मञ्चको सातौ वार्षिकोत्सव समारोह हुने भएको  छ ।  सातौ वार्षिकोत्सव अवसरमा पर्यटन प्रवद्र्धनका लागि सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया र छलफलका साथै आइसिटी सम्मान २०७४ कार्यक्रम समेत  हुने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार ...

Read More »

क्यान इन्फोटेक २०१८ मा चार लाख सूचना प्रविधिप्रेमीको साथ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ ११ गते सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समुद्धघाटन गर्नुभएको थियो । क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् ...

Read More »

क्यान इन्फोटेक २०१८ लाई २ लाख भन्दा बढी ले अवलोकन गरे

काठमाडौंको भृकुटीमण्डपमा भएको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को दिनसम्म २ लाख उन्नाइस हजार पाँच सय उन्नाइस जनाले मेलाको अवलोकन गरेको क्यान महासंघले जनाएको छ । प्रदर्शनीमा बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आमसर्वसाधारणको चासो झनै बढेको देखाएको छ । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो ...

Read More »

प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २०१८ को आइतबार बिजनेश डे

सुबिसु क्यान इन्फोटेक २०१८  को माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । यस दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नुहुनेछ । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा ...

Read More »

छुट्नुभयो की ! सुबिसु क्यान इन्फोटेक २०१८ मा अफरको बहार लिन

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबारदेखि सञ्चालन भएको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् । क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क ...

Read More »

क्यान इन्फेटेक २०१८: सूचना प्रविधि मुलुकको समृद्धिका लागि – सञ्चार मन्त्री, बस्नेत

काठमाडौंको भृकुटीमण्डपमा २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक’ शुरु भएको छ । २४ औं संस्करणको इन्फोटेक मेला उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण लामो समयदेखि देशमा विकास निर्माणका काम हुन नसकेको चर्चा गर्दै मन्त्री बस्नेतले ...

Read More »

अनलाइन मिडियालाई पनि सरकारले सहुलयत दिने, सञ्चारमन्त्री बस्नेत

भरतराज उप्रेती   देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ नोजाको दोश्रो बार्षिर्केउत्सव समारोह २०७४ पौष २७ गते नेपाल पर्यटन बोर्डको हलमा भव्यताको साथ सम्पन्न भएको छ। सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आत्थ्यितमा भएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत ...

Read More »

हार्दिक बधाई तथा शुभकामना क्यान महासंघका नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाको टीमलाई

  क्यान महासंघको २४ औं साधारण सभाबाट CAN Federation को १३  औं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हेमन्त चौरासिया लाई हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना । नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाले महासंघलाई एकताबद्ध गर्दै संगठन निर्माण गर्ने र ग्रामीणस्तरमा सूचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा योजनावद्ध योजनासहित ...

Read More »