Breaking News
Home / आइसिटी नेपाल (page 5)

आइसिटी नेपाल

  • नाकाबन्दी

    काठमाडाैंकाे बबरमहलमा झाेलामा पेट्रोल बाेकेर गन्तव्य तर्फ माेटरसाइकलमा जाँदै।

  • दसैँकाघटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने

    काठमाडौं : सरकारले दसैँका लागि घटस्थापनाको दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। गृह...

आइसिटीमा करिअर बनाएका र खोजेकालाई आइसिटी अवार्ड २०१७ द्धारा सम्मान

दोस्रो संस्करणको आइसिटी अवार्ड समारोहको अवसरमा सूचना सञ्चार प्रविधि मन्त्री मोहन बहादुर बस्नेतले आइसिटी क्षेत्रका पायोनियर र पाइला सार्दै गरेकाहरुलाई सम्मान गरे  ।  आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई, उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड  बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्सलाई,  किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड,   ५  पत्रकार  कारोबार दैनिककी सरस्वती ढकाल, ...

Read More »

विदेशबाट आएको फोन उठाउँदा अब बोनस पाइने

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको कल उठाउँदा अब बोनस पाइने भएको छ । यो सेवा २०७४ साउन १६ गतेदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ...

Read More »

अब अनलाइनबाटै मुद्दा दर्ता र भिडियोबाटै बकपत्र गर्न पाउने

सर्वोच्च अदालतको पूर्ण बैठकले पारित गरेको नियमावली अनुसार अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिनेछ भने इमेलमार्फत म्याद तामेली गर्नर् र भिडियोमार्फत नै साक्षी बकपत्र गराउन पाइने भएको छ । नयाँ नियमावलीमा साक्षीको अडियो वा भिडियो वयान वा बकपत्रलाई मान्यता दिने व्यवस्था गरिएको छ । त्यसैगरी नयाँ नियमावलीले पेशी सूचीको प्राथमिकतासमेत ...

Read More »

आखिर किन मोबाइल र इन्टरनेट सेवा प्रदायक ग्राहकलाई क्षतिपूर्ति दिन चाहदैनन्

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली-०७३ लागू गरेको छ, सेवा प्रदायकले लापरवाही गरे वा सेवाग्राहीलाई समस्या हुने गरी सेवा अवरुद्ध गरे क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । तर, मोबाइल र इन्टरनेट सेवा प्रदायकले क्षतिपूर्तिसहित सेवा सञ्चालन गर्न नसकिनेबताएका छन् । नेपाल टेलिकम, एनसेल लगायतका मोबाइल सेवा ...

Read More »

अबदेखि कलर आईडी फोनसेवा निःशुल्क, कल ट्रान्सफरको पनि पैसा नलाग्ने

नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ । ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ । जसअनुसार अब ल्याण्डलाइन ...

Read More »

नेपाल प्रहरीले ल्यायो इन्टरनेट बिनाको इमेल प्रविधि अब यसरी चलाउन सकिन्छ इमेल

नेपाल प्रहरीले पहिलो पटक नेपालमानै  इन्टरनेट बिनाको इमेल प्रविधि भित्र्याएको छ । पहिलो पटक नेपालमा भित्र्याएको उक्त प्रबिधिको गृहमन्त्री जनार्दन शर्माले उदघाटन गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि –H.F. Radio Data _  को समेत उद्घाटन गर्नुभएको हो । ...

Read More »

पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो हुँदै

विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तरक्रिया र सहकार्यसँगै नयाँ खोज, सुचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार ...

Read More »

आइसिटी अवार्ड २०१७ पाँच विधामा

लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।  गतवर्ष कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाइ आइसिटी पायोनियर अवार्डबाट सम्मान गरिएको थियो । स्टार्टअप कम्पनी अवार्डमा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले अवार्डमा भाग लिन सक्नेछन ...

Read More »

बैंकहरु नै आइटी अडिट गर्दैनन्, त्यसकारण हुने गर्छ बैकिंग फ्रड

बैंककै असावधानीले चोरिन्छ पैसा उमेश पौडेल काठमाडौं । पर्यटक भिसामा आएका विदेशीले बिभिन्न बैंकको एटिएम ‘फ्रड’ गरि रकम चोरेको घटना सेलाएको छैन। शुक्ष्म क्यामेरा मार्फत पासवर्ड र मेटल चिप चोरी गरेर उनीहरु एटिएमबाट बैंकको पैसा निकाल्न सफल भएका थिए। आखिर के कारण नेपाली बैंकहरुको प्रविधि यति सजिलै चोरी हुन सक्यो? ...

Read More »

नेपाल सरकारबाट मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मान्यता

क्यान महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदले मे २ को दिनलाई औपचारिक रुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ ।  क्यान महासंघको र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि  यो निर्णय ऐतिहासिक उपलब्धि भएको छ भने  यसबाट समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित ...

Read More »