Breaking News
Home / आइसिटी रिपोर्ट (page 2)

आइसिटी रिपोर्ट

इन्टरनेटका कारण खोज पत्रकारिता धर्मसङ्कटमा

खोज पत्रकारिताका लागि समय बढी लाग्ने मात्र होइन जोखिम पनि उत्तिकै हुन्छ।”  “खोजेको समाचार भेटिन्छ नै भन्ने पनि होइन र कथम् भेटिए यस विरुद्धको कानुनी लडाइँ निकै महङ्गो हुन्छ। तपाइँले अदालतमा मुद्दा हार्ने सम्भावना पनि त्यतिकै प्रबल हुन्छ किनभने ठूला संस्थाहरुले सत्यलाई लुकाउन वा ढाकछोप गर्न जतिपनि पैसा खर्च गर्न ...

Read More »

स्मार्टफोनमा यस्ता साइट हेर्नु खतरा, रेनसमवेयर भाइरस अटो इन्सटल हुन्छ

नेपालमा  पोर्न फिल्म हेर्न चलन बढ्दै गएको छ। पोर्न फिल्ममा नेपालीको लत पर्दै गएको विभिन्न तथ्यहरुले समेत देखाएका छन्। पोर्न फिल्म हेर्न मानिसहरु कम्प्युटर, स्मार्टफोन आदिको प्रयोग गर्दछन् । पछिल्लो समय तुलनात्मक रुपमा कम्प्युटर भन्दा स्मार्टफोनमा ज्यादा पोर्न हेर्ने  गरेको पाइन्छ। यस्तो एडल्ट कन्टेन्ट एप्सको रूपमा पनि गूगल प्लेमा उपलब्ध रहेका छन्। ...

Read More »

३५ वाटमा चल्ने ग्रीन कम्प्‍युटर नेपालमै बन्यो, तर सरोकारवाला बेखबर किन ?

भरतराज उप्रेती   मुनि बहादुर शाक्य विश्वले चिनेका कम्प्युटर वैज्ञानिक तर विडम्वना नेपाल सरकारले आजसम्म पनि उनलाई चिन्न सकेको छैन । उनका आविष्कारहरु हिजोका पुस्ताका लागि पनि ठीक थिए र आजका पुस्ताका लागि पनि । सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर नेपालमै बनाएका शाक्यले नेपाल र नेपालीका लागि एकपछि अर्को ...

Read More »

फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

फेसबुक म्यासेन्जरमा तपाइको नामबाट ‘भाइरस’ले तपाईलाई थाहै नदिइ अरू साथीलाई म्यासेज वा लिंक पठाउँछ हो ? पठाउँदैन भनेपनि तल दिइएका झै गरि आफ्नो फेसबुक एकाउन्टमा रहेका अनावश्यक एपहरु हटाउनुभयो भने तपाइको एकाउन्ट सुरक्षित रहन्छ । कसले पठाउँछ? तपाईलाई सबैभन्दा धेरै मिस गर्न १० साथी, तपाईको अनुहार कुन कलाकारसँग मिल्छ?  २० ...

Read More »

इन्टरनेटमा कालोबजारी यसरी ! सेवा प्रदायकको आम्दानीको हिस्सा अवैधानिक शुल्कबाटै

सरकारले भने इन्टरनेटको मूल्य बढाइनु कालोबजारी भएको स्पष्ट पारेको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् । सूचना प्रविधि ...

Read More »

होशियार ! फेसबुक तथा ट्वीटर चलाउने युवायुवतीलाई डिप्रेसनको समस्या

हालै भएको एक सर्भेक्षणले भने सोसल मिडिया प्रयोगकर्ता मध्ये हरेक पाँच जनामा एक जनालाई डिप्रेसनको समस्या भएको देखाएको छ । सर्भेक्षणमा सहभागी गराइएका मध्ये २० प्रतिशतले सोसल मिडिया प्रयोग गरेसँगै आफुले डिप्रेस्ड महसुस गरेको बताएका छन् । यसरी सोसल मिडिया प्रयोगका कारण डिप्रेसनको सिकार हुनेमध्ये अधिकांस ३० वर्षमुनिका युवायुवती रहेका ...

Read More »

सोसल मिडियामा ट्रम्पको भन्दा मोदीका ‘फलोअर’ दोब्बर

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । उक्त समाचारअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार ...

Read More »

फेसबुक ह्याक हुने खतरा ! यी कुराहरु फेसबुकबाट तुरुन्त हटाई हाल्नोस्

हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । ९ करोड बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको घटनापछि सबैजना आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । केहीले आफ्नो फेसबुक एकाउन्ट नै बन्द गरेका छन् केहीले प्राइवेसी सेटिङमा परिवर्तन गरेका छन् । यद्यपि ...

Read More »

फेसबुक स्टाटस’ हौसला उन्मुख अनि स्टाटस माथीको प्रतिकृया सिर्जनात्मक रहनु पर्दछ

_ Photo : Nepaliblogger.com इन्टरनेट एउटा महासागर हो । यहाँ मैले सोचेजस्तो सदुपयोग नै हुन्छ भन्ने छैन । तपाईले चाहेजस्तोमात्र चल्छ भन्ने हैन । संसारमा मानिसको जति संख्या छ, त्यती नै सोच र बिचार छन् । ति सबैलाई मैले भनेझैं बनाउन असम्भव छ तर तपाईंको फेसबुक आइडी तपाईंको नियन्त्रणमा छ । ...

Read More »

फेसबुकमा डाटा सुरक्षाको सवाल ! फेसबुकको भविष्यप्रति जुकरबर्ग नै अन्योलमा

अमेरिकन कंग्रेस सिनेटमा फेसबुक र  फेसबुकका मार्क जुकरबर्ग माथि कडा आलोचना भयो । सुनुवाईको बेला गम्भीर देखिएका जुकरबर्ग ले सबैको कुरा ध्यानपूर्वक सुने । उनले लिखित बयानमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोगलाई लिएर माफी नै मागे । सुनुवाईका क्रममा फेसबुकका कतिपय विशेषतालाई लिएर जुकरबर्ग आफैं अन्योलमा देखिएका थिए । जसबाट अब फेसबुकको भविष्यमाथि ...

Read More »
This is the code for your widget. Just copy and paste it into your website. New widgets may take up to 30 minutes before they start displaying properly.
Loading...